समाचार

सरकारको कामको गति मिलेको छैनः गगन थापा

२०८१ माघ २२ गते १७:३२

काठमाण्डू, २२ माघ– कांग्रेस महामन्त्री गगन थापाले सरकाको काम गर्ने गति नमिलेको बताएका छन । महामन्त्री थापाले सरकारको काम गर्ने गति कम भएकोर काम गर्ने गति बढाउनु पर्ने पनि बताएका छन । आज मंगलबार पर्वत प्रदेश (ख) को प्रथम सम्मेलनमा बोल्ने क्रममा महामन्त्री थापाले...

बाल मृत्युदर घटेकाले हाम्रो सरदर आयु बढ्योः प्रधानमन्त्री ओली

२०८१ माघ २२ गते १७:१३

काठमाण्डू, २२ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बाल मृत्यु दर घटेकाले नेपालीहरुको आयु बढेको दाबी गरेका छन । आज (मंगलबार) पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘अहिले...

टेलिकम र विद्युत् प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधरणलाई दिने तयारी छः सञ्चारमन्त्री

२०८१ माघ २२ गते १७:०५

काठमाण्डू, २२ माघ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी स्वामित्वमा रहेका कम्पनीहरूमा सर्वसधारणको २५ प्रतिशत स्वामित्व वृद्धि गर्ने सरकारको तयारी रहेको जानकारी दिएका छन । आज (मंगलबार) नेपाल टेलिकमको २१ औं वार्षिकोत्सव समारोहमा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका...

कांग्रेसको मञ्चमा देउवा र खड्का मात्रै !

२०८१ माघ २२ गते १६:५५

काठमाण्डू, २२ माघ– सत्ताको प्रमुख घटक दल कांग्रेसले आज (मंगलबार) देखि जिल्ला सभापति र पार्टीको प्रशिक्षण विभागलाई प्रशिक्षण दिने कार्यक्रम सुरु गरेको छ । प्रशिक्षण लिनका लागि केही कांग्रेस पदाधिकारी तथा केही मन्त्रीहरू समेत पोखरा पुगेका छन्। तर, मञ्चमा सभापति शेरबहादुर देउवा र उपसभापति...

कोशी प्रदेश बन्दप्रति निजी क्षेत्रको ध्यानाकर्षण, विरोधले लगानीमैत्री वातावरण विथोलिने धारणा

२०८१ माघ २२ गते १६:४३

काठमाण्डू, २२ माघ– नेपालका तीनवटा निजी क्षेत्रका संस्थाहरुले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवद्र्धन गर्न केवलकार निर्माणको परियोजना अघि बढिरहेको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बन्द हडतालका कार्यक्रम तत्काल रोक्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य...

ओलीको प्रशंसा गर्दै देउवाले भनेः केपी ओलीलाई अविश्वास गर्नुपर्ने कुनै कारण छैन

२०८१ माघ २२ गते १६:१८

काठमाण्डू, २२ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । पोखरामा ७७ वटै जिल्लाका सभापति र प्रशिक्षण विभागका प्रमुखहरूलाई आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले...

केपी ओली र म सँगै जेल बसेका हौँः देउवा

२०८१ माघ २२ गते १६:१३

काठमाण्डू, २२ माघ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । पोखरामा ७७ वटै जिल्लाका सभापति र प्रशिक्षण विभागका प्रमुखहरूलाई आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले...

०६४ को माया पचाउन सकिएन, जनतामा फर्कने कसम खाएको छुः प्रचण्ड

२०८१ माघ २२ गते १५:३५

काठमाण्डू, २२ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०६४ को निर्वाचनमा जनताले गरेको माया पचाउन नसक्दा पार्टी कमजोर बन्न पुगेको स्वीकार गरेका छन । आज (मंगलबार) म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन...

नेता, भू–माफिया र दलालहरूले जनताको पसिना चुसेः प्रचण्ड

२०८१ माघ २२ गते १५:२८

काठमाण्डू, २२ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू दोस्रो र तेस्रोपटक प्रधानमन्त्री हुँदा गरिबी र भ्रष्टाचारमा मुछिएकाहरूबारे राम्रोसँग अनुभव गर्न पाएको बताएका छन । आज (मंगलबार) म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन...

कास्कीमा एक जना मृत अवस्थामा फेला

२०८१ माघ २२ गते १४:४३

काठमाण्डू, २२ माघ– कास्कीमा एक जना मृत अवस्थामा फेला परेका छन । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ मौरिया बस्ने ७५ वर्षीय धन प्रसाद कामी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ । कामी सोही गाउँपालिका–८ तमुस्थित बाङ्गे खोलामा मृत अवस्थामा फेला परेको पनि...

काठमाण्डू आइपुगे बेलायती राजकुमार एडवार्ड

२०८१ माघ २२ गते १४:३८

काठमाण्डू, २२ माघ– आज (मंगलबार) बेलायती राजकुमार एडवार्ड काठमाण्डू आइपुगेका छन् । उनी ६ दिने भ्रमणका लागि नेपाल आइपुगेका हुन् । एडवर्ड विमानस्थलबाट सिधै लैनचौरस्थित बेलायती दूतावास जाने तयारी छ । उनकी श्रीमती सोफिया बिहान साढे १० बजे नेपाल आइसकेकी छन् । अब केहीबेरमा...

रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा मुद्दा दर्ता

२०८१ माघ २२ गते १४:३३

काठमाण्डू, २२ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध आज चितवनमा पनि मुद्दा दर्ता भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो । चितवन जिल्ला अदालतमा सोमबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us