समाचार

कैलालीमा बस दुर्घटना हुँदा चार जना घाइते

२०८१ माघ २२ गते १४:२४

काठमाण्डू, २२ माघ– कौलालीमा बस दुर्घटना हुदाँ चार जनाको घाइते भएका छन । काठमाण्डूबाट कौलाली जाँदै गरेको प्रदेश ०४–००१ ख ००२ नम्बरको बस कैलालीको लम्कीचुहा नगरपालिका ३ गोराङ्गेमा बस दुर्घटना हुँदा चार जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । बस आज बिहान सडक...

टेलिकमको एप र वेबसाइटबाटै इ–सिम लिन सकिने

२०८१ माघ २२ गते १४:१३

काठमाण्डू, २२ माघ– नेपाल टेलिकमको इ–सिम अब एप र वेबसाइटबाटै प्रप्त गर्न सकिने भएको छ । आजबाट इ–सिम सेवा लिन सकिने टेलिकमले जानकारी दिएको छ । आज (मंगलबार) नेपाल टेलिकमले २१ औं वार्षिकोत्सवको अवसर पारेर उक्त सेवा सुरु गरेको टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीले...

सुनसहित विमानस्थलबाट एक महिला पक्राउ

२०८१ माघ २२ गते १३:४६

काठमाण्डू, २२ माघ– प्रहरीले अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डू महानगरपालिका–१५ कि ५८ वर्षीया मैयाँ तामाङ गुरुङ रहेकी प्रहरीले जानकारी दिएको छ । उनलाई सोमबार दिउँसो विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।उनीबाट सुनको रिङ १६...

मोटरसाइकल र गाडी ठोक्किँदा चन्द्रागिरिमा एक जनाको मृत्यु

२०८१ माघ २२ गते १३:४१

काठमाण्डू, २२ माघ– काठमाण्डूको चन्द्रागिरि नगरपालिका–९ चुनदेवी चोकमा मोटरसाइकल र गाडी एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ वर्षीय कुमार श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । बागमती प्रदेश ०२–०४६ प ७१२९ नम्बरको मोटरसाइकल बा ४ ख १७० नम्बरको...

एमाले विदुर नगर कमिटीको दोस्रो अधिवेशनको लोगो सार्वजनिक

२०८१ माघ २२ गते १३:३२

नुवाकोट, २१ माघ – नेकपा एमाले विदुर नगर कमिटीको दोस्रो अधिवेशनको प्रतिक चिन्ह लोगो सार्वजनिक भएको छ । सोमबार विदुरमा आयोजित कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य विन्दा ढुंगानाले प्रतिक चिन्ह सार्वजनिक गरेकी हुन् । कार्यक्रममा केन्द्रीय सदस्य ढुंगानाले सहमति र सर्वसम्मत ढंगले नेतृत्व चयन...

नेपाल टेलिकम सवा ६ अर्ब नाफामा

२०८१ माघ २२ गते १३:२६

काठमाण्डू, २२ माघ– नेपाल टेलिकमले आर्थिक वर्ष २०८०–०८१ मा कुल ६ अर्ब २३ करोड खुद मुनाफा गरेको छ । आज मंगलबार २१ औं वार्षिकोत्सवमा कम्पनीको पछिल्लो आर्थिक वर्षको आयव्ययसहितको विवरण सार्वजनिक गर्दै टेलिकमले यसबारे जानकारी गराएको हो । टेलिकमले भनेको छ, ‘कम्पनीको वित्तीय अवस्थालाई...

नेपालमा डिजिटल प्रणाली विस्तार र साइबर सुरक्षामा सहयोग गर्न चाहन्छौंः स्टोनिया

२०८१ माघ २२ गते १३:२०

काठमाण्डू, २२ माघ– उत्तरपश्चिमी युरोपेली मुलुक इस्टोनियाले नेपालको साइबर सुरक्षामा सहयोग गर्न इच्छुक रहेको जनाएको छ । नेपालका लागि स्टोनियाका अवैतनिक बाणिज्य दूत एवं पर्यटन व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सीज एसोसिएन अफ नेपाल (टान) का पूर्वअध्यक्ष नवराज दाहालसँगको भेटमा त्यहाँको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले...

बेलायती राजकुमारी नेपालमा

२०८१ माघ २२ गते १२:२१

काठमाण्डू, २२ माघ– आज (मंगलबार) बेलायती राजकुमारी सोफिया नेपाल आइपुगेकी छन । उनी राजकुमार एडवार्डकी श्रीमती हुन । मंगलबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गर्दा उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए । एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी छन्...

प्रधानमन्त्रीबाट एचपीभी खोप अभियान शुभारम्भ

२०८१ माघ २२ गते १२:१४

काठमाण्डू, २२ माघ– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ गरेका छन । आज (मंगलबार) विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगन्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री...

सुनवलको भुमहीको एक सप्लायर्समा आगलागी

२०८१ माघ २२ गते ११:३२

काठमाण्डू, २२ माघ– नवलपरासीको सुनवल नगरपालिका-१२ भुमहीस्थित जय कालिका ट्रेडिङ सप्लायर्समा आगलागी भएको छ । गएराति करिब साढे १ बजेतिर लागेको आगो आज बिहान ३ बजेर २० मिनेटमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जानकारी दिएको छ । लेखनाथ खरेलले सञ्चालन गरेको सप्लायर्समा गाडीका...

पाँच दनिदेखि जलिरहेको छ मनाङ

२०८१ माघ २२ गते ८:२५

मनाङ,२२ माघ– मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । चामे गाउँपालिका–१ स्थित तिमाङ जंगलमा शुक्रबारदेखि लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले आगो निभाउन जिल्लाका तीनवटै सुरक्षा निकाय परिचालन गरिए...

१७ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क खोप दिइँदै

२०८१ माघ २२ गते ८:१९

काठमाण्डू,२२ माघ– मंगलबार फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us