काठमाण्डू,२२ माघ– सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपात हुने भएको छ । ती प्रदेशमा आगामी २४ घण्टामा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका...
काठमाण्डू,२२ माघ– प्रधानमन्त्री केपी ओली र प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवाले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई टेलिफोन गरी सरकारले हालै ल्याएका ६ अध्यादेश पारित गर्न सघाउन आग्रह गरेका छन् । जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी रहेका बेला सोमबार ओली र देउवाले...
काठमाण्डू, २२ माघ– एमाले उपाध्यक्ष समेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले दुनियाँका सक्षम नेताहरूको सूचीमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि पर्ने बताएका छन । आज (सोमबार) रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर दुर्गादत्त माविको हिरक महोत्सवलाई सम्बोधन गर्ने क्रममा उपप्रधानमन्त्री पौडेलले यस्तो...
काठमाण्डू, २२ माघ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आगामी १२ फागुनदेखि हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने निर्णय गरेको छ । आज (सोमबार) अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले झापाको केचनकवलबाट अभियान सुरु गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि...

काठमाण्डू, २२ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता नहुने भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा अदालतमा आजै मुद्दा दर्ता गर्ने तयारी थियो । तर, वकिलहरूको कार्यव्यस्तताका...
काठमाण्डू, २२ माघ– ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोधले उग्र रुप लिएको छ । स्थानीय लिम्बू समुदाय र अभियन्ताहरूले यसलाई धार्मिक तथा सांस्कृतिक स्थलमाथिको अतिक्रमणको रूपमा व्याख्या गर्दै पछिल्लो केहि दिन यता निरन्तर प्रदर्शन गर्दै आएका छन । यही सिलसिलामा आज सोमबार काठमाण्डूको माइतीघरमा समेत...
काठमाण्डौं, २१ माघ– नुवाकोटका एक युवक संयुक्त अरब इमिरेट्स (यूएई) स्थित आफू कार्यरत कम्पनीमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । जिल्लाको बेलकोटगढी नगरपालिका–१० गैरीगाउँका ४२ वर्षीय कुबेर तिवारी गत १८ माघमा कम्पनीमै मृत फेला परेका हुन् । उनी यूएईस्थित फाइब्रेक्स कन्सट्रक्सन ग्रुपमा कार्यरत थिए...
काठमाण्डू, २२ माघ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सात प्रदेश इन्चार्जहरू तोकेको छ । आज सोमबार अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसको माओवादी पदाधिकारी बैठकले प्रदेश इन्चार्जहरू तोक्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन । जस अनुसार...

काठमाण्डू, २२ माघ– आज सोमबार मन्त्रीपरिषद्को बैठक बस्दै छ । बैठक आज अपराह्न पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्ने तयारी थियो । आजको बैठकमा मन्त्रालयका नियमित...
काठमाण्डू, २२ माघ– प्रहरीले यूके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाण्डूको टेकुबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२ घर भई हाल काठमाण्डू महानगरपालिका–२६ सामाखुसी बस्ने ३२ वर्षीय मदन भण्डरी रहेको प्रहरीले जानकारी दिएको छ । पीडितको उजुरीको आधारमा...