समाचार

एकढिक्का भए यही प्रणालीमा बहुमत ल्याउन सकिन्छः देउवा

२०८१ माघ २१ गते १५:२३

काठमाण्डू, २२ माघ– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले यही निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिने दाबी गरेका छन । त्यसका लागि पार्टीका सबै नेताबीच एकता हुनुपर्ने तथा पार्टीलाई एकढिक्का बनाउनुपर्ने उनले बताएका छन । संविधानले अपनाएको मिश्रित निर्वाचन प्रणालीमा कुनै पनि दलले...

योगेशलाई माधवको जवाफः अध्यादेशको विरोध गर्दा दासलाई पोल्यो

२०८१ माघ २१ गते १४:२७

काठमाण्डू, २२ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरूले अध्यादेशको विरोध गर्दा ‘दास’हरूलाई पोलेको बताएका छन् । हिजो आइतबार काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले एमाले का सांसद योगेश भट्टराईप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । अध्यक्ष...

पूर्वउपराष्ट्रपति पुन पनि माओवादी पदाधिकारी !

२०८१ माघ २१ गते १४:१६

काठमाण्डू, २२ माघ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अध्यक्ष प्रचण्डको निवास खुमलटारमा जारी छ। बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन । बैठकमा उनी पार्टी पदाधिकारीकै हैसियतमा सहभागी भएका हुन्। त्यसो त उनी गत...

प्रचण्ड निवस खुमलटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

२०८१ माघ २१ गते १४:११

काठमाण्डू, २२ माघ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । नेताहरूको कार्य विभाजन तथा जिम्मेवारी हेरफेरको विषय टुङ्ग्याउन अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बैठक जारी रहेको एक नेताले जानकारी दिएका छन । बैठकमा सबै केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरी पालिकामा...

चितवनमा रवि लामिछानेसहित १४ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता हुँदै

२०८१ माघ २१ गते १३:४९

काठमाण्डू, २२ माघ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता हुँदैछ । सरकारी वकिल कार्यालयले लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना...

फिस्लिङ नजिक कार र ट्रक ठोक्किए

२०८१ माघ २१ गते १३:४३

काठमाण्डू, २२ माघ– पृथ्वी राजमार्गमा ट्रक र कार ठोक्किंदा एक जना महिला घाइते भएकी छन । चितवनको इच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने ठाउँमा काठमाण्डूबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख १७५४ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१–०२७ च ४००० नम्बरको कार ठोक्किएको हो ।...

मोटरसाइकल डाइभर्सनमा ठोक्किँदा चालकको मृत्यु

२०८१ माघ २१ गते १३:२१

काठमाण्डू, २२ माघ– पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा आज बिहान सवारी दुर्घटनामा हुदाँ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका–६ शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौला रहेका छन । पश्चिमबाट पूर्वतर्फ गइरहेको मे४प ९५० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई डाइभर्सनमा ठोक्किँदा सिटौला...

प्रधानमन्त्री ओलीको सुझावः मौरीको संगत गर्नुस्, झिंगाले फोहोरको डंगुरमा पुर्‍याउँछ

२०८१ माघ २१ गते १३:०२

काठमाण्डू, २२ माघ– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै पनि गलत संगतमा नलाग्न युवाहरूलाई आग्रह गरेका छन । आज काठमाण्डूको बुढानीलकण्ठस्थित इम्पेरियल कलेजमा आयोजित युवासँगको अन्तक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले झिंगाको संगत गर्दा फोहोरको...

मुलुकका समस्या समाधानका लागि सरकारले अध्यादेश ल्याएको होः अर्थमन्त्री

२०८१ माघ २१ गते १२:५३

काठमाण्डू, २२ माघ– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै सरकार ढाल्ने शक्ति नभएकाहरूले नै सरकार ढल्छ भन्ने हल्ला गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग आइतबार बुटवलमा आयोजित छलफल कार्यक्रममा उनले...

प्रचण्डलाई विष्णु पौडेलको जवाफः शक्ति नहुनेले सरकार ढल्छ भन्ने ?

२०८१ माघ २१ गते १२:५०

काठमाण्डू, २२ माघ– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै सरकार ढाल्ने शक्ति नभएकाहरूले नै सरकार ढल्छ भन्ने हल्ला गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग आइतबार बुटवलमा आयोजित छलफल कार्यक्रममा उनले...

टिपरले कार र स्कुटरलाई ठक्कर दियो, आमाको मृत्यु, छोरा घाइते

२०८१ माघ २१ गते ९:२७

तनहुँ, २१ माघ– तनहुँमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा ग१क५८९६ नम्बरको टिपरले विपरीत दिशामा रहेको आउँदै गरेको प्र–३–०१–०२२च६७७८ नम्बरको कार र ग१८प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । तनहुँ प्रहरीका डिएसपी अशोक थापाका अनुसार टिपरको...

आज श्रीपञ्चमी मनाइदै

२०८१ माघ २१ गते ९:२२

काठमाण्डू, २१ माघ– माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us