समाचार

अन्तिम समयमा पछि हट्यो सरकार, संसदका दुवै सदनमा अध्यादेश प्रस्तुत नहुने

२०८१ माघ २४ गते १३:३०

काठमाण्डू, २४ माघ – संघीय संसदका दुवै सदनमा बिहीबार अध्यादेश स्वीकृतिका लागि प्रस्तुत नहुने भएको छ । सरकारले हालै ल्याएका विभिन्न ६ अध्यादेश स्वीकृतिका लागि बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यसूची थियोे । राष्ट्रियसभामा निर्णायक रहेको जनता समाजवादी पार्टी (नेपाल)...

अंकगणितमा समस्या भएपछि अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट पछि हट्यो सरकार

२०८१ माघ २४ गते १३:२५

काठमाण्डू, २४ माघ– संघीय संसद्मा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ पेस नहुने लगभग पक्का भएको छ । राष्ट्रियसभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस नहुने भएको स्रोतले जानकारी दिएको छ । सरकारले आज नै संघीय संसदमा...

सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक:अध्यक्ष ढकाल

२०८१ माघ २४ गते १३:१८

काठमाण्डू, २४ माघ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन । आज (बिहिबार)बाट काठमाण्डूको भृकुटीमण्डपमा शुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि...

अध्यादेशमा सघाउन उपेन्द्रले मागे मधेसको मुख्यमन्त्री

२०८१ माघ २४ गते १३:१६

काठमाण्डू, २४ माघ – उपेन्द्र यादव नेतृत्वको जनता सामाजवादी पार्टी ९जसपा० लाई मधेस प्रदेशको मुख्यमन्त्री दिन काँग्रेस र एमाले तयार भएका छन् ।अध्यादेश पारित गर्न सघाउने सर्तमा मधेसको मुख्यमन्त्री दिन काँग्रेस–एमाले सहमत भएका हुन् । अध्यक्ष यादवले बुधबार राति र बिहीबार बिहान एमाले अध्यक्षसमेत...

जसपा नेपालसहितको समर्थनले अध्यादेश पारित हुन्छः कांग्रेस

२०८१ माघ २४ गते १३:०६

काठमाण्डू, २४ माघ– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने बताएका छन । आज (बिहीबार) संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्र्दै कांग्रेसका प्रमुख सचेतक घिमिरेले यस्तो बताएका हुन...

रविविरुद्धको मुद्दामा बहस गर्न झिकाइए तीन जिल्लाका सरकारी वकिल

२०८१ माघ २४ गते १२:५९

काठमाण्डू, २४ माघ– चितवनको साहारा सहकारी ठगी मुद्दामा चितवन प्रहरीको न्यायिक हिरासतमा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विपक्षमा बहस गर्न छिमेकी जिल्लाबाटसमेत सरकारी वकिलहरू झिकाइएको छ । चितवनका जिल्ला न्यायधिबक्ता रवि न्यौपाने, अमृत सुवेदी, बुद्धबहादुर...

ओली र देउवाको सन्देश लिएर पार्टी बैठकमा उपेन्द्र

२०८१ माघ २४ गते १२:४९

काठमाण्डू, २४ माघ– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव आन्तरिक छलफलमा जुटेका छन । जसपा नेपालको संसदीय दलको बैठकबाट अध्यादेशबारे निर्णय लिने तयारी रहेको स्रोतले जानकारी दिएका छन । संसदीय दलको बैठक अगाडि अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री...

मोटरसाइकलको ठक्करबाट साइकलमा सवार युवकको मृत्यु

२०८१ माघ २४ गते ९:५०

कैलाली, २४ माघ– कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गस्थित बर्दगोरिया गाउँपालिका–२ सम्झना चोकमा सुपप्र०१००९ प९०७६ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल पछाडि सवार लम्कीचुहा नगरपालिका–१० का १६ वर्षीय दिनेश तिमिल्सिनाको मृत्यु भएको हो । कैलाली प्रवक्ता डीएसपी कवीन्द्र...

शानदार मःमः पसलमा ग्यास सिलिण्डर विस्फोट, ११ घाइते

२०८१ माघ २४ गते ९:४१

काठमाण्डू, २४ माघ– काठमाण्डूको कमलपोखरीमा खाना पकाउने एलपी ग्यासको सिलिण्डर विष्फोट भएको छ । बिहीबार बिहान ९ बजेतिर कमलपोखरीस्थित सानदार मःमः सेन्टरमा ग्यास विस्फोट भएको हो । विस्फोटमा परी ११ जना घाइते भएका काठमाण्डू प्रहरी परिसरका एसपी अंगुर जिसीले जानकारी दिए । घाइतेमध्ये अधिकांश...

महेश बस्नेतको आरोपः कुलमान घिसिङले बैठकमै गिलास प्रहार गरे

२०८१ माघ २४ गते ९:०८

काठमाण्डू, २४ माघ– एमाले नेता महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको सहायक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका एक सदस्यमाथि आक्रमण गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतले सञ्चालक समितिको बुधबारको बैठकमा आर्थिक पारर्शिताको विषयमा कुरा उठाएपछि...

अस्पतालको शौचालयमा बिरामी कुरुवा मृत भेटिए

२०८१ माघ २४ गते ८:५१

काठमाण्डू, २४ माघ– धनगढीको नोभा हस्पिटलमा एक बिरामी कुरुवाको मृत्यु भएको छ । बिरामी कुर्न बसेका कञ्चनपुर वेदकोट नगरपालिका–६ सिसैयाका रवीन्द्र राना अस्पतालको शौचालयमा बुधबार राति मृत फेला परेका हुन् । प्रहरीका अनुसार शौचालयमा लडिरहेको अवस्थामा राा मृत फेला परेका थिए । कैलाली प्रहरी...

मदन भण्डारी मेमोरियल कलेजमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिने

२०८१ माघ २३ गते १९:१३

काठमाण्डू , २३ माघ- त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त मदन भण्डारी मेमोरियल कलेजले कलेजको QAA प्रमाणपत्र प्राप्त भएको नौ महिना पूरा भएको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। शिविर यही फागुन २४ गते बिहान ९ बजे देखि १ बजे सम्म कलेजको प्राङ्गणमा सञ्चालन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us