काठमाण्डू, २५ माघ– एमाले सांसद ठाकुर प्रसाद गेरैले बुटवल–पाल्पा सडक खण्डको काम समयमै सम्मन गर्न सरकारलाई सुझाव दिएका छन ।
आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बेठमा शुन्य समयमा बोल्दै एमाले सांसद गेरैले सरकारलाई यस्तो सुझाव दिएका हुन । सो क्रममा सांसद गेरैले बुटवल–पाल्पा सडकको बाँकी काम समयमै सम्पन्न हुने गरी काम गर्न सुझाव दिए।