सिंहदरबारमा आगलागी
काठमाण्डु टुडे
२०८१ माघ २६ गते ९:३३ मा प्रकाशित
काठमाण्डू, २६ माघ- सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा शनिबार बिहान आगलागी भएको छ ।
आगलागीको कारण खुलेको छैन ।
सेना, प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायतामा आगलागी नियन्त्रणको प्रयास जारी छ