समाचार

नेसपा (नयाँ शक्ति)को महाधिवेशनमा नयाँ र वैकल्पिक पार्टीलाई मात्रै निम्तो

२०८१ माघ २७ गते १४:१२

काठमाण्डू, २७ माघ– पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजबाट सुरु भएको छ । काठमाण्डूको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको महाधिवेशन माघ आगामी २९ गतेसम्म चल्ने बताइएको छ । महाधिवेशनको उद्घाटन सत्र अहिले जारी छ । उद्घाटन सत्रमा सहभागी हुन...

एमाले नेता देवकुमारले फिर्ता गरे सहकारीबाट ठगेको एक करोड

२०८१ माघ २७ गते १३:४९

बागलुङ, २७ माघ इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड रुपैयाँ फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्षसमेत रहेका एमाले नेता एवं ढोरपाटन नगरपालिकाका निलम्बित मेयर देवकुमार नेपालीसँग मिलापत्र...

कम्युनिष्ट एकताका लागि वर्षमानलाई फोन गरेको हुँः शंकर पोखरेल

२०८१ माघ २७ गते १३:३९

काठमाण्डू, २७ माघ– एमाले महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तलाई टेलिफोन गरेको स्वीकार गरेका छन् । पोखरेलले फोन वार्ताका क्रममा भएको अनौपचारिक संवादको विषय बाहिर ल्याएको भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन् । पार्टी कामका सिलसिलामा पाल्पा पुगेका पुनलाई पोखरेलले शनिबार...

स्कुलबाट फर्किरहेकी बालिकालाई चक्कु देखाइ कोठामा लगेर बलात्कार

२०८१ माघ २७ गते १३:३७

काठमाण्डू, २७ माघ– धनगढीमा विद्यालय बाट घर फर्किरहेकी १४ वर्षीय एक बालिकालाई चक्कु देखाएर अपहरण शैलीमा कोठामा लगेर एक युवकले बलात्कार गरीएको छ । धनगढी बजारको बिच सडकमै विद्यालय बाट घर फर्किरहेकी बालिकालाई दिनदहाडै १८ वर्षीय युवकले सडकमा रोकेर चक्कु देखाई आफू सँग नगए...

मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन

२०८१ माघ २७ गते १३:२६

काठमाण्डू, २७ माघ– मनाङको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । यही १८ माघ बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय मनाङले जानकारी दिएको छ । तिमाङ जङ्गलमा लागेको डढेलो जटिल भौगोलिक संरचनाका...

वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारबाजी गर्नुभएछ: एमाले महासचिव

२०८१ माघ २७ गते १३:१६

काठमाण्डू, २७ माघ– एमालेका महासचिव शंकर पोखरेलले पूर्वमन्त्री नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गरेको दाबी सार्वजनिक खपतको विषय मात्र भएको दाबी गरेका छन । आज आइतबार बिहान ‘वर्षमानजीसँगको फोनको कुरा’ बारे सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै महासचिव पोखरेलले यस्तो दाबी गरेका हुन...

एमाले महासचिव पोखरेलको स्पष्टीकरणः अनौपचारिक कुरालाई वर्षमानले सार्वजनिक खपतको विषय बनाए

२०८१ माघ २७ गते १३:११

काठमाण्डू, २७ माघ– एमालेका महासचिव शंकर पोखरेलले पूर्वमन्त्री नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गरेको दाबी सार्वजनिक खपतको विषय मात्र भएको दाबी गरेका छन । आज आइतबार बिहान ‘वर्षमानजीसँगको फोनको कुरा’ बारे सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै महासचिव पोखरेलले यस्तो दाबी गरेका हुन...

प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक

२०८१ माघ २७ गते १२:५२

काठमाण्डू, २७ माघ– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बोलाएका छन । बैठक आज आईतबार साझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारका बस्ने प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।...

नेपालगञ्जबाट काठमाण्डू आउँदै गरेको बस चितवनमा दुर्घटना

२०८१ माघ २७ गते ८:१०

चितवन, २७ माघ– नेपालगञ्जबाट काठमाण्डू आउँदै गरेको बस नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटनामा परेको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको प्रहरीले जनाएको छ । इलाका प्रहरी...

आज पनि संसदको कार्यसूचीमा छैन अध्यादेश

२०८१ माघ २७ गते ८:०७

काठमाण्डू, २७ माघ– संघीय संसदको प्रतिनिधि सभाको बैठकबाट आज पनि अध्यादेश पारित गर्ने विषय सम्भावित कार्यसूचीमा राखिएको छैन । यसअघि बिहीबार बसेको प्रतिनिसभा बैठकबाट उक्त विषय हटाइएको थियो । शुक्रबारको बैठकमा पनि कार्यसूचीमा राखिएको थिएन । प्रतिनिधिसभामा सुविधाजनक बहुमतमा रहेको सत्तापक्ष राष्ट्रिय सभामा अल्पतमा...

हाम्रो नेतृत्वले जनअपेक्षा बुझ्नै सकेनः चन्द्र भण्डारी

२०८१ माघ २६ गते २०:२६

गुल्मी, २६ माघ- कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले राजनीतिक नेतृत्वले जनअपेक्षा बुझ्न नसकेको बताएका छन् । गृहजिल्ला गुल्मीको तम्घासमा शनिबार आयोजित कार्यक्रममा भण्डारीले राजनीतिक दलका नेता र जनताको सोचमा फरक परेको बताए । सबै राजनीतिक दलमा नेतृत्व परिवर्तनको समय आइसकेको उनको भनाइ थियो...

अध्यादेश जसरी पनि पारित हुन्छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

२०८१ माघ २६ गते १८:४५

काठमाण्डू, २६ माघ– पूर्व उपप्रधान एवं रक्षा मन्त्री समेत रहेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले ल्याएको अध्यादेश जसरी पनि संसदबाट पारित हुने दाबी गरेका छन । आज शनिबार नुवाकोटको विदुर पुगेका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन । उनले जनताका जल्दाबल्दा समस्याहरु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us