जनकपुर, ६ पुस – संविधानसभा निर्वाचनमा नेपाली का“ग्रेस धनुषा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका जिल्ला सभापति रामसरोज यादवलाई अन्तरघात गरेको भन्दै केन्द्रीय सदस्य लीला कोइरालासहित १८ जनालाई क्षेत्रीय समितिले कारबाहीको माग गरेको छ । क्षेत्रीय सभापति हरिशंकर शाहाद्वारा जारी विज्ञप्तिमा केन्द्रीय सदस्य समेत...
जनकपुरधाम, ६ पुस – जानकी मेडिकल कलेजमा अनियमितता, विद्यार्थी ठगी, पूर्वाधारको कमीलगायतका समस्याहरु देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । अख्तियारका विभूति कोइरालाको नेतृत्वमा पाँच सदस्यीय टोली छानविनमा संलग्न रहेको छ । टोलीमा आन्तरिक राजस्व कार्यालय जनकपुरका कर अधिकृत, ल्याब र...
दार्चुला, ६ पुस – दार्चुलामा एक सातादेखि खाना पकाउने एलपी ग्यासको अभाव भएको छ । बजारमा ग्यासको अभाव देखिन थालेपछि विभिन्न ठाउँबाट दार्चुला जिल्ला सदरमुकाममा आई अध्ययन गर्ने विद्यार्थी र होटल व्यवसायी सबैभन्दा बढी मारमा परेका छन् । खलङ्गामा भेरी, रेडियन्ट र मनकामना गरी...
सिरहा, ६ पुस – सिरहाका दुई बेग्लाबेग्लै स्थानमा गएराति भएका सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सिरहाको रामपुरविर्तामा ना ४ ख ३९८८ नम्बरको बसले स २ प २३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइलमा सवार सन्दिप साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर...
काठमाण्डु ६ पुस–चिनियाँ कम्युनिष्ट पार्टीका बिदेश मामिला उपमन्त्री आई फिङ नेतृत्वको प्रतिनिधिमण्डल नफर्कदै भारतीय उर्जामन्त्री फारुक अब्दुल्लाह नेतृत्वको टोली काठमाण्डु आइपुगेको छ । चार दिने राजनीतिक भ्रमणमा आएको आई फिङ नेतृत्वको प्रतिनिधिमण्डलले बिभिन्न राजनीतिक दलका नेता र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँगको भेटवार्तामा स्थायित्व र...
काठमाण्डु, ६ पुस–राष्ट्रिय पोलियो खोप अभियानको पहिलो चरण शनिबारदेखि शुरु भएको छ । तराई र पहाडका ६८ जिल्लामा पाँचबर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम शुरु भएको हो । पोलियो रोग लाग्नबाट बचाउन जन्मेदेखि पाँच वर्षमुनिका ४२ लाख २६ हजार ९९६ बालबालिकालाई पोलियो थोपा...
सल्यान ६, पुस–सल्यानको अधिकांश विद्यालयमा बनेका शौचालयहरू प्रयोगविहीन अवस्थामा रहेका छन् । गाविस,जिविस, सिविन नेपाल, जिल्ला शिक्षा कार्यालय र अन्य सङ्घसंस्थाको अनुदान सहयोगमा निर्मित सुविधा सम्पन्न शौचालयहरू पानीको अभावमा प्रयोगविहीन अवस्थामा भेटिएका हुन् । जिल्लाको पश्चिमी क्षेत्रमा रहेका अधिकांश उच्च मावि, निमावि र...
काठमाण्डु, ५ पुस – नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुले राष्ट्रपति र उपराष्ट्रपतिलाई भागबन्डाको विषय नबनाउन नेतृत्वलाई सुझाव दिएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा धारणा राखेका १२ जना नेताहरुले राष्ट्रपति र उपराष्ट्रपति परिवर्तनको विवादमा अल्मलिन नहुने बताएका हुन् । उनीहरुले सबै दलको सहमति विना...
देशभरका न्यायाधीशहरुको सिफारिस गर्ने अधिकार पाएको न्याय परिषद्ले व्यवस्थापिका संसद नबन्दासम्म सर्वोच्च अदालतका न्यायाधीशको सिफारिस नगर्ने बताएको छ। वकिलहरुको छाता संगठन नेपाल बार एशोसियसनले सर्वोच्च अदालतको न्यायाधीश सिफारिस संसदीय सुनुवाईबाटै हुनुपर्ने दबाब दिईरहेको बेला न्याय परिषद्ले संसद बस्नुअघि त्यस्तो सिफारिस नहुने बताएको हो। सर्वोच्चमा...
काठमाण्डु, ५ पुस– नेकपा–माओवादीले आफ्ना पोलिटब्युरो सदस्यको कार्यविभाजनमा हेरफेर गरेको छ । यसअघि रहेको ‘कमान्ड’ प्रणालीलाई खारेज गर्दै माओवादीले एक पोलिटब्युरो सदस्यलाई दुई राज्य समितिको जिम्मेवारी दिने गरी कार्यविभाजन गरिएको पोलिटब्युुरो सदस्य हरिभक्त कँडेलले जानकारी दिए । उनले अस्थायी रुपमा कार्यविभाजन भएकाे बताए ।...
काठमाण्डु, ५ पुस – बाराका तत्कालीन बन अधिकृत सहित २५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । सामुदायीक बनका रुखको कारोबार गर्दा अनियमितता गरेको भन्दै तत्कालीन बन अधिकृत मोहन कोइराला लगायत विरुद्ध मुद्दा दायर गरिएको हो । वन...
बनेपा, ५ पुस । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले नेपालमा अवसर र विकासको सम्भावना वृद्धि भएकाले नेपालमा बसेर सेवा गर्न शैक्षिक युवा जनशक्तिलाई आग्रह गरेका छन् । काठमाडौँ विश्वविद्यालयले शुक्रबार धुलिखेलस्थित चौकोटमा आयोजना गरेको १९औं दीक्षान्त समारोह (चिकित्सा विधातर्फ) लाई सम्बोधन गर्दै रेग्मीले व्यावसायिक व्यक्तित्वका...