विराटनगर, ८ पुस–विद्युत सर्ट भएर आगलागि हुँदा विराटनगर १५ मा एउटा उद्योगसहित तीन घर जलेर नष्ट भएका छन् । आगलागिबाट करिव २५ लाख रुपैया बराबरको क्षति भएको छ । सोमबार विहान ४ बजेको समयमा बिद्युट सर्ट भएर आगलागि हुँदा सुरेश सहनीको लक्ष्मी पाउरोटी उद्योग,...
काठमाण्डु, ८ पुस–नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नेपाली काँग्रेसलाई राष्ट्रपति र प्रधानमन्त्री दुबै पद दिन नसकिने स्पष्ट पारेका छन् । काँग्रेसले दुबै पदमा दावी गर्नु लोकतन्त्रको सिद्धान्त विपरित हुने उनको धारणा छ । दोस्रो संविधानसभाबाट जनताले काँग्रेस बराबरको हैसियत एमालेलाई पनि दिएकाले सोही अनुसार शक्ति...
काठमाण्डु, ९ पुस –समानुपातिक सभासदको नामावलीलाई अन्तिम टुंगो लगाउन राजनीतिक दलहरु छलफलमा जुटेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, मधेसवादी दलहरु छलफलमा जुटेका हुन् । काँग्रेसले संसदीय समितिको बैठकबाट र एमालेले स्थायी कमिटी बैठकबाट समानुपातिक सभासदको सूची टुंगो लगाउदै छन् । काँग्रेसले सम्भवतः मंगलबार...
सोलुखुम्बु, ७ पुस– सोलुखुम्बुमा हिउँमा पुरिएको एक व्यक्तिको शव अझै अलपत्र छ । जुभिङ १ का पेम्बा शेर्पाको शव बुङ ९ स्थित छत्तरे खोलामा अलपत्र परेको हो । मेराबाट जुभिङ फर्कने क्रममा बाटोमा अत्याधिक हिउँका कारण मृत्यु भएका शेर्पाको शव ल्याउन नसकिएपछि अलपत्र परेको...
काठमाण्डु, ७ पुस– कांग्रेसले निर्वाचनको बेलामा अन्तर्घात गरेको उजुरी परेका केन्द्रीय सदस्य र समानुपातिकतर्फका उम्मेदवरसँग स्पष्टीकरण सोधेको छ । निर्वाचनमा आफ्नै पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप लागेकामाथि अनुशासन समितिले छानबिन सुरु गरेपछि पहिलो चरणमा उजुरी परेकाहरुसँग ४८ घण्टे स्पष्टीकरण सोधेको हो । शनिबार...
म्याग्दी, ७ पुस– म्याग्दीको पुलाचौर गाविस ९ मा आइतबार एक चितुवा मृत अवस्थामा भेटिएको छ । पुलाचौर–९ को कुमाण्डीस्थित झ्याङ्मा अन्दाजी तीन वर्ष उमेरको पोथी चितुवा मृत अवस्थामा फेला परेको जिल्ला वन कार्यालयले जनाएको छ । भाले र पोथी चितुवाबीच लडाइँ हुँदा भाले चितुवाको...
काठमाण्डु, ७ पुस– नेपाली सेनाले दुई नयाँ हेलिकप्टर किन्ने भएको छ । सेनाले एमआई–१७–भी–५ हेलिकोप्टर खरिद प्रक्रिया अगाडि बढाएको हो । सेनालाई आवश्यक उक्त प्रकृतिको हेलिकोप्टर रुसमा मात्र उत्पादन हुने भएकाले नेपालस्थित रुसको राजदूतावासमार्फत खरिद प्रक्रिया अगाडि बढाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।...
भक्तपुर, ७ पुस– सानैदेखि कहिले महाकाली त कहिले ब्रम्हायणी बनेर नवदुर्गा भवानीका बिभिन्न रुपहरू धारण गरी नवदुर्गाको जात्रा सञ्चालन गर्दा सबैले पूज्ने गरेका ‘देवता’ अहिले तिम्ल्याहा छोरी जन्मिदा सङ्कटमा परेका छन् । भक्तपुर नगरपालिका वडा नं. ४ क्वाठण्डौका दिनेश बनमालाकी श्रीमती विष्णुमाया बनमालाले ११...
काठमाण्डु, ७ पुस – नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनमा सहयोग गर्न दलहरुलाई अपिल गरेको छ । आइतबार सम्पन्न केन्द्रिय समिति बैठकले एक वर्ष भित्रैमा संविधान निर्माण कार्यलाई पूर्णता दिन संविधानसभाको ठूलो दलको हैसियतले आफ्नो नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्न अपिल गरेको...
काठमाण्डु, ७ पुस – संघीय समाजवादी पार्टीले आफ्ना ६ जना केन्द्रीय सदस्यलाई निस्कासन गरेको छ । राजधानीमा जारी केन्द्रीय समितिको बैठकले पार्टी सदस्यता लिएर निस्कृय रहेका र अन्य पार्टीमा प्रवेश गरेको भन्दै ६ जनालाई निस्कासन गरेको हो । निस्कासनमा पर्नेहरुमा जीवन रानामगर, महालक्ष्मी महत,...
काठमाण्डु, ७ पुस – अञ्चल प्रहरी कार्यालय बागमतीका लागि जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरिष्ठ प्रहरी उपरीक्षक प्रेमबहादुर चन्दसहित ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गा खरिद गर्दा १ करोड ७९ लाख ८२ हजार ८...
काठमाण्डु, ७ पुस – मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले निर्वाचन सकिएको एक महिना बितिसक्दा पनि नयाँ सरकार गठन हुन नसकेकोमा दुःख व्यक्त गरेका छन् । उनले वर्तमान मन्त्रिपरिषद नव निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न व्यग्र प्रतीक्षामा रहेको बताए । आइतबार मोरङको विराटनगरमा बाल सुधार गृह...