समाचार

‘आममाफी अन्तर्राष्ट्रिय मान्यता अनुसार’

२०७० पुष १८ गते ११:३९

काठमाण्डु, १८ पुस – सर्वोच्च अदालतले सशस्त्रद्वन्द्वका बेला भएका घटनामा कसैलाई आममाफी दिँदा अन्तर्राष्ट्रिय मापदण्डअनुसार गर्न आदेश दिएको छ । न्यायाधीश कल्याण श्रेष्ठ, गिरीशचन्द्र लाल र सुशिला कार्कीको संयुक्त इजलासले विहीबार यस्तो आदेश जारी गरेको हो । साथै इजलसले सरकारले ल्याएको सत्य निरुपण तथा...

फोरम नेपालले पनि बुझायो सभासदको सूची

२०७० पुष १८ गते ११:३९

काठमाण्डु, १८ पुस– मधेशी जनाअधिकार फोरम नेपालले निर्वाचन आयोगमा समानुपातिकतर्फका पार्टीका सभासदको नाम बुझाएको छ । लामो विवादपछि फोरमले विहीबार सभासदको नाम बुझाएको हो फोरम नेपालबाट लालबाबु राउत, उषा यादव, लक्ष्मी चौधरी, जन्मचुना तुसाद, छायाँ शर्मा पन्त, श्रवणकुमार अग्रवाल, शीबजी यावद र वीरेन्द्रप्रसाद महतो...

कोइराला र देउवा दरबारको हुकुम प्रमाङ्गीबाट सभासद चयन भयो : गगन

२०७० पुष १८ गते ११:३७

काठमाण्डु, १८ पुस– नेपाली कांग्रेसका नेता गगन थापाले समानुपातिक सभासद चयन पाटी भित्र छलफल नभइ महाराजगञ्ज दरबार र बुढानिलकण्ठ दरबारी मोर्चाको हुकुम प्रमाङ्गीबाट भएको आरोप लगाएका छन् । काठमाण्डुमा भएको कार्यक्रममा थापाले पार्टीले निर्णय नगरी निरंकुश शैलीमा पार्टी सभापति सुशील कोइराला र वरिष्ठ नेता...

गच्छदारलाई हटाउने यादवको चेतावनी

२०७० पुष १८ गते १०:४३

काठमाण्डु, १८ पुस– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका बरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले अध्यक्ष विजयकुमार गच्छदारले ब्यक्तिगत स्वार्थमा बनाएको समानुपातिकको सूचि नसच्याएर उनलाई नै हटाउने चेतावनी दिएका छन् । यादवले आफूहरु अर्को पार्टी खोल्ने तयारी नरहेको भन्दै निरकुंश ढंगले अध्यक्ष अघि बढेकाले उनलाई नेतृत्वबाट हटाउने...

म राप्रपा नेपालमै फर्किएँ : टंक ढकाल

२०७० पुष १८ गते १०:३५

काठमाण्डु, १८ पुस– समानुपातिक सभासद चयनको विषयमा असन्तुष्टी जनाउँदै राप्रपा नेपाल त्यागेका नेता टंक ढकालले आफू राप्रपा नेपालमै फर्किएको बताएका छन् । रिपोटर्स क्लवले गरेको कार्यक्रममा ढकालले राप्रपा नेपालका असन्तुष्ट नेता कार्यकर्ता गल्ती स्विकार्दै पुनः पार्टी प्रवेश गरेको बताए । नयाँ पार्टी खोल्ने अभियान...

बाबुछोराको शव भेटियो

२०७० पुष १८ गते १०:०५

संखुवासभा, १८ पुस– संखुवासभाको बाना गाविस-८ मा बाबुछोरा मृत भेटिएका छन् । ३० वर्षीय बाबु लक्ष्मण श्रेष्ठ र पाँच वर्षीय छोरा कपिललाई मृत अवस्थामा भेटाइएको हो । शव उनीहरु बस्ने टाँडे घरमा कम्बलले बेरेर राखिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ...

एमाओवादीको समानुपातिक सूची सच्चिने सम्भावना न्यून

२०७० पुष १८ गते १०:००

काठमाण्डु, १८ पुस – एकीकृत नेकपा माओवादीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सभासदहरुको नामावली सच्चिने सम्भावना न्यून बनेको छ । नेताहरु डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको अशन्तुष्टिका बाबजुत पनि एमाओवादीले सूची नसच्चिने सम्भावना बढेको हो । एमाओवादी नेता पोष्टबहादुर बोगटीले सूची सच्याउने सम्भावना कम...

बिरामी बोक्ने एम्बुलेन्स पिकनिकमा

२०७० पुष १८ गते ९:२१

लहान, १८ पुस–बिरामीलाई उपचारका लागि गन्तव्यसम्म पु¥याउन प्रयोग गरिने एम्बुलेन्सलाई वनभोज जान प्रयोग गरिएको पाइएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०१४ को पहिलो दिन बुधबार सिरहाको बडहरामाल गाविस–३, बन्दीपुरमा रहेको कमलामाई पोलिक्लिनिकको स१च ७४२ नम्बरको एम्बुलेन्स दिनभरि बिरामी ओसार्नेभन्दा क्लिनिकमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई वनभोजमा...

आइजीपीलाई शक्तिशाली बनाउन नियमावली संसोधनको विधेयक समितिमा

२०७० पुष १८ गते ८:५९

काठमाण्डु, १८ पुस – बहिगर्मनको तयारीमा रहेको कामचलाउ सरकारले नेपाल प्रहरीमा दीर्घकालीन प्रभाव पर्ने गरी प्रहरी नियमावली संशोधन गर्ने तयारी गरेको छ । वर्तमान खिलराज रेग्मी नेतृत्वको सरकारले यसअघिको बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा मस्यौदा तयार भएको नियमावली संशोधन गर्न लागेको हो । विहिबार...

२३ एसपी र ४८ डिएसपीको सरुवा (नामावलीसहित)

२०७० पुष १८ गते ८:५८

काठमाण्डु, १८ पुस – प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका २३ जना एसपी (प्रहरी उपरीक्षक) र ४८ डिएसपी (प्रहरी नायव उपरीक्षक)को सरुवा गरेको छ । एसपी प्रमुख हुने जिल्लाहरुमध्ये झापा, सुनसरी, बारा, रौतहट, कास्की, बाँके, बर्दिया र डोटीमा  एसपी परिवर्तन गरिएको छ । झापामा मकुन्दराज...

प्रचण्डको मृत्युमा आफ्नो जीवन देख्ने गरेको आरोप

२०७० पुष १८ गते ८:५८

काठमाण्डु, १८ पुस – एकीकृत माओवादीका नेता गोपाल किराँतीले पाटी फुटाउन नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई चुनौति दिएका छन् । समानुपातिक सूचीप्रति अशन्तुष्टि व्यक्त गर्दै आएका भट्टराई र श्रेष्ठले पार्टी फुटाए आफूले त्यसको स्वागत गर्ने उनको भनाई छ । रिपोटर्स क्लवले विहीबार...

मुगुका आठ गाविस पूर्ण साक्षर

२०७० पुष १८ गते ७:३०

मुगु, १८ पुस – मुगुका २४ वटा गाविसमध्ये आठ गाविसलाई चालु आर्थिक वर्षको असार मसान्तभित्र पूर्ण साक्षर गाविस घोषणा गरिने भएको छ । चालु आर्थिक वर्षको असार मसान्तभित्र जिल्लाका श्रीनगर, रुगा, रोवा, भिई, सेरी, रारा, किम्री र कालै गाविसलाई पूर्ण साक्षर गाविस घोषणा गर्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us