भक्तपुर, १७ वैशाख – प्रधानमन्त्री सुशील कोइरालाले संविधानका लागि एक वर्ष धैर्य गर्न आग्रह गरेका छन् । भक्तपुरको लोकन्थलीस्थित बिपी नेत्र प्रतिष्ठान बाल आँखा, कान, नाक, घाँटी अस्पताल एवम् पुनःस्थापना सेवाको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले एक वर्षभित्र संविधान जारी हुने भएकाले त्यतिञ्जेल...
काठमाण्डु, १७ वैशाख – राष्ट्रपति डाक्टर रामवरण यादवले संविधान निमार्णमा रचनात्मक र सकरात्मक भूमिका निर्वाह गर्न प्रेस जगतसँग आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले एक वर्ष भित्र लोकतान्त्रिक संविधान निमार्णमा प्रेस जगतले रचनात्मक र सकरात्मक भूमिका निर्वाह गर्नुपर्नेमा...
काठमाण्डु, १७ वैशाख – स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनप्रति असन्तुष्ट विद्यार्थी सङ्गठनलाई छलफलद्वारा सहमति गरी निर्वाचनमा भाग लिन प्रमुख राजनीतिक दलसंग आवद्ध विद्यार्थी संगठनहरुले आग्रह गरेका छन् । नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनुरास्ववियु (छैटौँ), नेपाल प्रजातान्त्रिक विद्यार्थी सङ्घ र समाजवादी विद्यार्थी सङ्घलगायतले आज पत्रकार सम्मेलन गरी...
ललितपुर, १७ वैशाख – जावलाखेलस्थित नेपालको एकमात्र चिडियाखानाको पुनः निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पाँच वर्षे योजनाअनुसार विसं २०६८ बाट सुरु गरिएको जीवजनावरको वासस्थानका निर्माण कार्यलाई तीव्ररुपमा अघि बढाइएको हो । हालसम्ममा टिकट लिने स्थान, सूचना केन्द्र, पान्डाको लागि आधुनिक किसिमको वातानुकुलित...
गोरखा, १७ वैशाख । एकीकृत नेकपा (माओवादी)को जिल्ला सम्मेलनले आगामी दुई वर्षका लागि अमर तमुलाई अध्यक्ष चयन गरेको छ । दुई दिनसम्म गोरखामा चलेको सम्मेलनमा ५१ जना जिल्ला सदस्यका लागि ३८ जना निर्वाचनबाट चुनिएका हुन् । बाँकी १३ जना मनोनित गरिने नवनिर्वाचित अध्यक्ष तमुले...
इलाम, १७ वैशाख – वर्षासँगै परेको चट्याङ लागेर इलामको शान्तिपुर–८ मा गएराति एक महिलाको मृत्यु भएको छ । घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर ३८ वर्षीया सुदीक्षा लाप्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । त्यस्तै सोही स्थानकी ४० वर्षीया फूलमाया लाप्चा, २८...
विराटनगर, १७ वैशाख – अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले सुनसरी र मोरङ जिल्लामा सञ्चालित बिस्कुट उद्योगबाट उत्पादित सामग्रीको अनुगमन सुरु गरेको छ । सो कार्यालयबाट खटिएको टोलीले बिस्कुट उद्योगको उत्पादनको गुणस्तर तथा तौल जाँचका लागि नमुनासमेत सङ्कलन गरी सम्बन्धित निकायमा पठाएको...
सोलुखुम्बु, १७ वैशाख – आमाडब्लम हिमाल आरोहणका क्रममा लेक लागेर दुई जना रसियाली नागरिकको मृत्यु भएको छ । सो हिमाल आरोहण गर्ने क्रममा हाई क्याम्पमा लेक लागेर हिजो साँझ एक जना र आज बिहान एक जना गरी दुई जना रसियाली नागरिकको मृत्यु भएको सोलुखुम्बुका...
काठमाण्डु, १७ वैशाख – मुलुकमा सामन्तवादको अन्त्य भई पुँजीवाद आइसकेकोे विचार राख्ने उपाध्यक्ष वामदेव गौतमले नेकपा (एमाले)को भावी अध्यक्षका रुपमा नेता केपी शर्मा ओली अघि सारिरहँदा ओली समूहले सामन्तवादको अन्त्य भइनसकेको विचारको अडान छाडिसकेको छैन । यद्यपि, पार्टीको दस्तावेज लेखनमा नेताहरु सहमतिको नजिक पुगेको...
काठमाण्डु, १७ वैशाख – प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशिल पत्रकार संघले पत्रकार महाधिवेशनका लागि सयुंक्त प्यानल घोषणा गरेका छन् । काठमाण्डुमा आज एक कार्यक्रमको आयोजना गरी उनीहरुले संयुक्त प्यानल घोषणा गरेका हुन् । उनीहरुले अध्यक्षमा प्रेस चौतारीका महेन्द्र विष्टलाई...
काठमाण्डु, १७ वैशाख – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल नेपाली काँग्रेस, जनसम्पर्क समिति कुवेतको अधिवेशनमा भाग लिन आज साँझ त्यसतर्फ जाने भएका छन् । उपसभापति पौडेलका साथमा नेपाली काँग्रेस जनसम्पर्क विभागका प्रमुख एवम् केन्द्रीय सदस्य अर्जुन जोशी र नेपाली काँग्रेस तनहुँ क्षेत्र नं १...
काठमाण्डु, १७ वैशाख – व्यवस्थापिका संसद अन्र्तगतको सार्वजनिक लेखा समितिको वैठक आज बस्ने भएको छ । समितिको कार्यालय सिंहदरबरमा बस्ने बैठकमा आज सभासदहरुसँग परिचयात्मक कार्यक्रम हुने छ । अहिले सम्म सभापति चयन नभएकाले जेष्ठ सदस्यको अध्यक्षतामा बस्ने छ । समितिको सभापति प्रतिपक्षी दलबाट चुनिने...