
काठमाण्डु, १७ वैशाख – प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशिल पत्रकार संघले पत्रकार महाधिवेशनका लागि सयुंक्त प्यानल घोषणा गरेका छन् । काठमाण्डुमा आज एक कार्यक्रमको आयोजना गरी उनीहरुले संयुक्त प्यानल घोषणा गरेका हुन् । उनीहरुले अध्यक्षमा प्रेस चौतारीका महेन्द्र विष्टलाई अघि सारेका छन् ।
पत्रकार महासंघको महाधिवेशन यही वैशाख २० गतेदेखि काठमाण्डुमा सुरु हुदैछ । एशोसियट र लेखा समिति अध्यक्ष र सदस्यकोे नाम केही दिनमै सार्वजनिक गर्ने उनीहरुको तयारी छ । बिष्ट प्यानल सबैको नाम यस प्रकार छ –
अध्यक्ष – महेन्द्र विष्ट
उपाध्यक्ष- खिलबहादुर भण्डारी
समाबेशी – उपाध्यक्ष महेश दास
महासचिव – उजिर मगर
सचिव खुल्ला – प्रभात चलाउने
सचिव महिला – संगिता खड्का
सचिव समाबेशी – धमेन्द्र कर्ण
कोषाध्यक्ष – सुर्यमणि गौतम
सदस्य महिला – पवनबर्षा शाह
सरीता ढकाल
निलिमा सुब्वा
सदस्य – मोहनसिंह लामा
लोकबहादुर चौधरी लक्कि
सदस्य मधेसी – बेचु गौड
अजय कुमार मिश्र
सदस्य दलित- किसन संगित नेपाली
कमल परियार
पुर्बान्चल सदस्य – गणेश पोखरेल
गणेश खनाल
मध्यमान्चल सदस्य – चिरन्जिबी मास्के
सुनिल खड्का
सदस्य उपत्यका – इश्वरी वाग्ले
रामहरी सिलवाल
सदस्य प्रतिष्ठान – सुरज आर्चाय
रोशन पुरी
सदस्य पश्चिमान्चल – रुद्र भट्ट
हरिनारायण गौतम
मध्यपश्चिम सदस्य – झलक गैरे
अजयदीप शर्मा
सुदुरपश्चिम सदस्य – खगेन्द्र पन्त
प्रकाश बिक्रम शाह
कर्णाली – नवराज महत
अपाङ – भवानी ऐर
अल्पसख्यक – अब्दुल्लाह मियाँ
सदस्य खुल्ला तर्फ – दीपेन्द्र कुँवर