काठमाण्डु, १७ वैशाख – एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई थप उपचारका लागि बैंकक लगिने भएको छ । काठमाण्डुमा भीडभाडका कारण उपचारमा समस्या भएको भन्दै थप उपचारका लागि बैंकक लागिन लागिएको हो । नेता ओलीलाई आजै बंैकक लगिने तयारी गरिएको छ । ओलीलाई...
स्याङ्जा, १७ वैशाख – स्याङ्जाको श्रीकृष्णगण्डकी गाविसस्थित देशकै सबैभन्दा ठूलो विद्युत् उत्पादन गृह कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा पानीको बहाव घटेसँगै अहिले औसत उत्पादन ५५ मेगावाटमा सीमित बन्न पुगेको छ । नेपाल विद्युत् प्राधिकरण कालीगण्डकी ‘ए’ जलविद्युत् विभागका प्रमुख दीर्घायु श्रेष्ठका अनुसार कालीगण्डकी नदीमा पानीको...
काठमाण्डु, १६ वैशाख – उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको भनी ओरापीत एमाओवादीका पुर्व सभासद बालकृष्ण ढुंगेल अहिलेसम्म फेला नपरेको बताएका छन् । ‘बालकृष्ण ढुंगेलमाथि सरकार र प्रहरीको दृष्टी नपुगेकै हो’, रिपोटर्स क्लव नेपालद्वारा मंगलवार आयोजित साक्षात्कार कार्यक्रममा गृहमन्त्री...
कपिलवस्तु, १६ वैशाख – सशस्त्र प्रहरीले कपिलवस्तु जिल्लाको गुगौलीबाट २० के.जी.चरेश बरामद गरेको छ । सशस्त्र प्रहरी बल सुरक्षा बेस देवीपुरबाट गस्तीमा खटिएको एपीएफ टोलीले उक्त चरेश बरामद गरेको हो । वेवारिसे अवस्थामा फेला परेको उल्लेखित परिमाणको चरेश एपीएफ टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि...
काठमाण्डु, १६ वैशाख – नेपाल पत्रकार महासंघको नयाँ भवन तयार भएको छ । नवनिर्मित भवनको भोलि राष्ट्रपति डाक्टर रामवरण यादवले एक समाराेहका वीच उदघाटन गर्ने कार्यक्रम छ । ६ करोडको लगानीमा भवन निमार्ण भएको हो । बाबुराम भट्टराई प्रधानमन्त्री हुदाँ सरकारले भवन निमार्णका लागि...
काठमाण्डु, १६ वैशाख – नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि प्रेस युनियनले उम्मेदवारहरुको टुंगो लगाएकाे छ । यस अघि नै अध्यक्षको रुपमा पोषण केसीको उम्मेदवारी फाईनल गरिसेकेको युनियनले मंगलबार अन्य पदाधिकारीको उम्मेदवारी फाईनल गरेको हो । मंगलबार बसेको युनियनको बैठकले उपाध्यक्षमा रामजी दाहाल, समावेशी उपाध्यक्षमा...
वीरगन्ज, १६ वैशाख – नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले एमालेमा सहमति र सहकार्यको माध्यमबाट पार्टीलाई एकताबद्ध एवम् सङ्गठनात्मक रुपमा बलियो बनाउने अभियानमा आफू लागेको बताएका छन् । रौतहट जिल्लाका विभिन्न गाविसमा भएको आगलागीबाट पीडित परिवारलाई राहत वितरणका लागि आज बिहान रौतहटको मत्सरीमा सञ्चारकर्मीसँग...
काठमाण्डु, १६ वैशाख – व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सभासद्ले शून्य समयमा राखिएको विषय शून्यमा नै नहराओस् भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सभासद्ले न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएका न्यायाधीशको कार्यदक्षता नभएको र विगतमा विवादास्पद रहेको भन्दै स्वतन्त्र न्यायपालिकाको अस्तित्व...
काठमाण्डु, १६ वैशाख – नेपाल पत्रकार महासंघले रसुवा शाखाका अध्यक्ष सोमबहादुर तामाङ र सदस्य मालफुर्वा तामाङमाथि आक्रमण भएको भन्दै आपत्ति जनाएको छ । आज एक बिज्ञप्ति जारी गर्दै महासंघले समाचार संकलनको क्रममा सांघातिक आक्रमण गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । एकीकृत नेकपा माओवादीको जिल्ला...
काठमाण्डु, १६ वैशाख – नेपाली क्रिकेट राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेलाई क्यानले ३ महिनाका लागि मात्रै करार थपेको छ । क्यानले एक वर्ष थप्ने निर्णय गरेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगल डकुमेन्टहरु लगेको भन्दै क्यानले ३ महिनामा मात्र थपेको हो । दासानायके समय ३ महिना...
काठमाण्डु, १६ वैशाख – व्यवस्थापिका–संसद् मातहत रहेको राज्य व्यवस्था समितिको आजको बैठक स्थगन भएको छ । व्यवस्थापिका–संसद् र समितिको बैठकको समय जुधेका कारण बैठक स्थगन भएको समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले बताए । आजको बैठकका लागि उपप्रधानमन्त्री वामदेव गौतमलाई आमन्त्रण गरी मुलुकको शान्ति सुरक्षा,...
काठमाण्डु, १६ वैशाख – संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गत गठित उपसमितिले सरकासँग विभिन्न दल, समूह र सरोकार भएकाहरुसँग भएका सहमति तथा सम्झौताका बारेमा एउटा टुङ्गोमा पुग्ने निर्णय गरेको छ । सरकारले विभिन्न दल तथा समूहसँग भएका सहमति सम्झौता, छलफलका क्रममा रहेका विषयवस्तु तथा...