काठमाण्डु, ५ असार – एमाले सचिव शंकर पोखरेलले झलनाथ खनाल र माधवकुमार नेपालसाग नवौ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने नैतिक र बैधानिक आधार नभएको दावी गरेका छन । रिपोर्टर्स क्लब नेपालमा विहीबार आयोजित साक्षात्कारमा उनले माधवकुमार नेपाल बरिष्ठ नेतासहित तीन पटक कार्यकारी भईसकेको र...
काठमाण्डु, ५ असार – नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनका लागि सरकारी गाडी दुरुपयोग गरिएको छ । ऊर्जा मन्त्रालयको वा ३ ख ४०५२ नम्बरको गाडी रुपन्देहीमा दुरुपयोग भएको एमाले कार्यकर्ताहरुले खबर गरेका छन् । मन्त्रालयको गाडीलाई सेतो प्लेट बनाएर ऊर्जामन्त्री राधा ज्ञवालीलका स्वकीय सचिव राजेन्द्र...
असार, ५ असार– गृह मन्त्रालयले आगामी ८ असारमा संविधानसभाको उपनिर्वाचन हुने जिल्लाहरुका सार्वजनिक बिदा दिएको छ । गृहले बिहीबार एक सूचना जारी गर्दै ती जिल्लामा निर्वाचन आयोगको सिफारिसमा सार्वजनिक बिदा दिइएको जनाएको हो । उक्त दिन सबै सरकारी, अर्धसरकारी र संस्थान बन्द हुनेछन् ।...
काठमाण्डु, ५ असार– प्रमुख राजनीतिक दलले संविधानसभामा शासकीय स्वरुप सम्बन्धमा पूर्ववत अडान दोहोर्याएका छन् । संविधानसभा अन्तर्गतको तत्कालीन राज्यको शासकीय स्वरुप निर्धारण समितिको प्रतिवेदनमा उल्लिखित विषयमध्ये सहमति र असहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदमाथि बिहीबार भएको छलफलमा पनि शासकीय स्वरुपबारे विवाद देखिएको हो । नेपाली काँग्रेस प्रधानमन्त्री...
कञ्चनपुर, ५ असार – एमाले महासचिव ईश्वर पोखरेलले नवाँै महाधिवेशनमा नेतृत्वका आकाङ्क्षी माधवकुमार नेपाललाई पद बिनाको शक्तिशाली नेता बनाउन चाहेको जानकारी दिए । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आज प्रेस चौतारी कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले माधव नेपालले लामो समय पार्टी नेतृृत्व हाँकेकाले उहाँ...
पर्सा, ५ असार – ‘आफू प्रहरी हुँ’ भनी रकम माग गर्दै हिँडेका एक युवालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाले बुधबार रकम उठाउँदै हिँडेका वीरगन्ज उपमहानगरपालिका–२ निवासी २४ वर्षीय मुकेश चौधरीलाई पक्राउ गरेको हो । प्रहरी हुँ भन्दै वीरगन्जबाट विभिन्न...
विराटनगर, ५ असार – मोरङको एक युवतीलाई ललाइफकाई भारतको दिल्लीस्थित वेश्यालयमा रु एक लाख ५० हजारमा बिक्री गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका गोर्खाली टोल निवासी ४५ वर्षीया मीना तामाङ, सोही स्थान बस्ने २२ वर्षीया...
काठमाण्डु, ५ असार– नेकपा एमाले आसन्न नवौँ महाधिवेशनका लागि प्रतिनिधि छान्ने काम सुरु भएको छ । सुरुका चार जिल्लाको नतिजामा तीन जिल्लामा अध्यक्षका उम्मेदवार माधवकुमार नेपाल बलियो देखिएका छन् भने स्थायी कमिटी सदस्य केपी शर्मा ओली कमजोर देखिएका छन् । तेह्रथुममा छानिएका ९ प्रतिनिधिमध्ये...
इलाम, ५ असार – वर्षाैंदेखि लाग्दै आएको बजारलाई व्यवस्थित बनाउने उद्देश्यले दुई महिनाअघि इलाम नगरपालिकाले डोजर लगाएर लथालिङ्ग बनाएको विरोधमा व्यवसायीले बिहिबार बिहानदेखि बजार बन्द गराएका छन् । तरकारी बजार लाग्दै आएको ठाउँलाई व्यवस्थित बनाएर सञ्चालन गर्न भन्दै नगरपालिकाले डोजर लगाएको थियो । तर...
काठमाण्डु, ५ असार–नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सुवास निरौलाले आफूमाथि ज्यानको खतरा रहेकाले कार्यालय नजाने बताएका छन् । काठमाण्डु टुडेसँग कुरा गर्दै निरौलाले शान्ति सुरक्षा र जिउधनको भरपर्दो ग्यारेण्टी नभएसम्म कार्यालय नजाने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झण्डै दुई महिनादेखि ठप्प...
काठमाण्डु, ५ असार –जनकपुर बमकाण्डका मुख्य अभियुक्त एवं निलम्वित सभासद संजय कुमार साहको मुद्दामा आज पुनरावेदन अदालत धनुषामा आज पहिलो सुनवाई हुँदैछ । साह पूर्पक्षका लागि सिरहा कारागारमा थुनामा छन् । परिवारले साधारण तारिखमा छोड्नको लागि निवेदन दर्ता गराएपछि सुनुवाई हुन लागेको हो ।...
काठमाण्डु, ५ असार– एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खर्च धान्न नसकेपछि चढ्दै आएको गाडी बेचेरसार्वजनिक यातायात प्रयोग गर्न थालेका छन् । उनको यो सांकेतिक अभियान भएपनि एमाओवादीमा आर्थिक संकटको जनाउ यसले दिएको छ । उनको यो शैलीलाईपार्टीभित्रै कतिपयले ‘सस्तो प्रचार’ भने पनि खर्च अभावले नेताहरू...