इलाम, ६ असार – दूध, चिया र अदुवाको उत्पादनदेखि बजारीकरणसम्म भइरहेका समस्यालाई समाधान गर्न पूर्वाञ्चलका सातवटा पहाडी जिल्लामा समावेशी सहयोग कार्यक्रम सुरू गरिएको छ । इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभा जिल्लामा सन् २०१४ जनवरीदेखि कार्यक्रम सुरू गरिएको समावेशी सहयोग कार्यक्रम इलामका...
डडेल्धुरा, ६ असार – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो संविधानसभाबाट पनि संविधान बन्ने निश्चित नभएको बताएका छन् । शुक्रबार बिहान डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले सत्ताधारी काँग्रेस–एमालेले ठूलो पार्टीको दम्भ देखाउँदै यथास्थितिवादी संविधान बनाउन खोजे आफूहरुलाई मान्य नहुने प्रष्ट पारे...
पर्सा, ६ असार –जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार अञ्चल यातायात व्यवस्था कार्यालय नारायणी वीरगन्जबाट आठजना दलाललाई पक्राउ गरेको छ । कार्यालयमा आएका सेवाग्राहीलाई विभिन्न परपञ्चमा पारी रकम असुली गरेको अभियोगमा प्रहरीले दलालहरूलाई पक्राउ गरेको हो । प्रहरी टोलीले वीरगन्ज–१८ निवासी प्रदीपकुमार गुप्ता, वडा नम्बर...
हेटौँडा, ६ असार – त्रिभुवन राजपथको पालुङबाट भैँसेतर्फ आउँदै गरेको ना२प ८६८२ नं. को ट्याक्टरको ठक्करबाट गएराति एक १२ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुने बालिका मकवानपुरको नामटार–३ बस्ने १२ वर्षीया शर्मिला ब्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...
काठमाण्डु, ६ असार –बन्द फिर्ता नेकपा–माओवादीसहित ३३ दलीय राष्ट्रिय मोर्चाले आज गर्ने भनिएको चार जिल्लाका उपनिर्वाचन क्षेत्र बन्द कार्यक्रम फिर्ता लिएको छ । मोर्चाका संयोजक देवप्रसाद गुरुङद्वारा आज जारी विज्ञप्तिमा बन्दको स्वरुप परिवर्तन गरी उपनिर्वाचनको विरोधलगायत अन्य सबै कार्यक्रम जारी राख्ने निर्णय गरिएको उल्लेख...
काठमाण्डु, ६ असार – संविधानसभा उपनिर्वाचनकालागि आजबाट मौन अवधि सुरु भएको छ । पर्सी आइतबार हुने उप निर्वाचनकालागि गएराति १२ बजे देखि प्रचार प्रसार रोकिएको हो । अब उम्मेदवारले प्रचार प्रसारकालागि घरदैलो, सभा सम्मेलन कुनैपनि गर्न पाउने छैनन् । आइतबार देशका ४ वटा निर्वाचन...
काठमाण्डु, ६ असार – संविधानसभाको वैठक आजपनि बस्ने भएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा विहान ११ बजेपछि बस्ने बैठकमा नयाँ संविधानमा शासकीय स्वरुप कस्तो हुने भन्ने विषयमा धारणा राख्ने छन् । संविधानसभामा दलिय ह्वीप नलागेपनि सभासद्हरुले पार्टीका घोषणा पत्रमा भएको विषयमै धारणा राख्दै...
पर्वत, ६ असार –धौलागिरि अञ्चलका चार जिल्लामा दुई दिनदेखि नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । पर्वत र स्याङ्जाको सिमानामा पर्ने पञ्चासेमा रहेको रिपिटर टावरमा खराबी आएपछि बिहीबार साँझदेखि पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको हो । रिपिटर टावरमा...
काठमाण्डु, ६ असार –गुल्मी जिल्लाको अग्लुङ गाविसमा पहिरोले पुरिएर एकै घरका ९ जनाको ज्यान गएको छ । वडा नम्बर ८ को निपानेमा बिहीबार राती अचानक गएको पहिरोबाट भविलाल कुँवर सहित उहाँका परिवारका ९ जनाको ज्यान गएको प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए । ज्यान गुमाउनेमा...
काठमाण्डु, ६ असार –एआइजीमा बढुवा गर्न बढुवा समितिले गरेको सिफारिस लोकसेवा आयोगले संशोधन गरेपछि पनि बढुवाबारे तत्काल निर्णय नहुने भएको छ । अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिपरिषद्बाट हुने निर्णय गर्ने अधिकार कार्यवहाक प्रधानमन्त्री वामदेव गौतमलाई दिएका छैनन् । पुनरावलोकन समितिको निर्देशन मान्न सरकार...
काठमाण्डु, ६ असार– के तपाईं ८ असारमा उपनिर्वाचन हुने क्षेत्रमा बस्नुहुन्छ र मदिरा सेवन गर्दै हुनुहुन्छ ? ख्याल गर्नुस् प्रहरीको फन्दामा पर्नुहोला । सरकारले ती क्षेत्रमा आजदेखि तीन दिन मदिरा जन्य वस्तुको उत्पादन, ओसार–पसार बेचविखन र सेवा निषेध गरेको हो । उपनिर्वाचन हुने काठमाण्डु...
प्यूठान, ६ असार– प्यूठानको खुङ गाविस–८ खालामा पहिरोले घर बगाउँदा तीन जनाको इजान गएको छ । मृत्यु हुनेमा ३० वर्षीया देवा भण्डारी १० वर्षीय आषिश गिरी र ८ वर्षका आयुसा गिरी रहेको प्यूठान प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर अन्य दुई जना हराइरहेका छन्...