३३ दलको बन्द फिर्ता

काठमाण्डु टुडे २०७१ असार ६ गते ४:३१ मा प्रकाशित

काठमाण्डु, ६ असार –बन्द फिर्ता नेकपा–माओवादीसहित ३३ दलीय राष्ट्रिय मोर्चाले आज गर्ने भनिएको चार जिल्लाका उपनिर्वाचन क्षेत्र बन्द कार्यक्रम फिर्ता लिएको छ । मोर्चाका संयोजक देवप्रसाद गुरुङद्वारा आज जारी विज्ञप्तिमा बन्दको स्वरुप परिवर्तन गरी उपनिर्वाचनको विरोधलगायत अन्य सबै कार्यक्रम जारी राख्ने निर्णय गरिएको उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us