समाचार

चरीको शवमा पार्टी झण्डा ओढाएकामा पछुतो होइन, गर्व छः लोहनी

२०७१ भदौ ७ गते १७:५०

काठमाण्डु, ७ भदौ एमाले केन्द्रीय सदस्य खेम लोहनीले प्रहरी कारबाहीमा मारिएका दिनेश अधिकारी चरीको शवमा पार्टी झण्डा ओढाएर आफूले ठीक गरेको दाबी गरेका छन् । चरीको मृत्युको १७ दिनपछि शनिबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो । त्यतिबेला लोहनीले चरीरको शवमा एमालेको झण्डा ओढाएर...

काँग्रेस -एमालेले निहुँ खोजे सडकबाटै संविधानः प्रचण्ड

२०७१ भदौ ७ गते १७:०३

काठमाण्डु, ७ – भदौ एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ कांग्रेस-एमाले सहमतिमा नआए सडकबाटै नयाँ संविधान घोषणा गर्ने चेतावनी दिएका छन् । संघीय गणतान्त्रिक मोर्चाले राजधानीमा शनिबार गरेको कार्यक्रममा उनले विगतको सहमति पालनामा ती दुई दल इमान्दार नभए सडकबाटै संविधान घोषणा गर्ने...

किन खाए विप्लवका छोरा र भतिजिले विष ?

२०७१ भदौ ७ गते १६:३७

काठमाण्डु, ७ – भदौ मोहन वैद्य नेतृत्वको नेृकपा माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवका छोरा र भजितीले विष सेवन गरेका छन् । चन्दका कान्छा छोरा नक्षत्र र भजिती मञ्जुले शनिबार विष सेवन गरेका हुन् । नक्षत्र १४ र मञ्जु १५ वर्षका छन् । मञ्जु विप्लवका माइला...

ग्रिनकार्ड बोकेकालाई २६ र राजदुतमा नल्याऔं : कोइराला

२०७१ भदौ ७ गते ११:४२

काठमाण्डु, ७ भदौ – नेपाली काँग्रेस नेतृ सुजाता कोइरालाले संविधान जारी नहुँदा सम्म काँग्रेस एमालेले सहकार्य गर्नुपर्ने बताएकी छिन् । रिपोर्टर्स क्लब नेपाल जिल्ला शाखा तनहुँले दमौलीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेतृ कोइरालाले अहिले सुशिल कोइरालाको नेतृत्वको सरकारको विकल्प खोज्ने वेला नभएको भन्दै कोइरालाको...

कोरियन कफी नेपाली बजारमा

२०७१ भदौ ७ गते ११:३४

काठमाण्डु, ७ भदौ – दक्षिण कोरियाको ‘स्प्रोञ्जा ब्राण्ड’ को कफी शनिबारदेखि नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ । नेपाल योङ्ग स्टार ग्रुप प्रालीले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी कोरियाामा उत्पादित सो कफी नेपाली बजारमा आएको जानकारी दिइएको छ । कोरियामा बसोबास...

संविधान निर्माणमा शब्द र भाषामा विवाद गर्न नहुने

२०७१ भदौ ७ गते ११:२५

काठमाण्डु, ७ भदौ – राजनीतिक दलका नेताहरुले नयाँ संविधान निर्माणको लागि सहमतिमा सबैले जोड दिनु पर्ने बताएका छन् । यूवा संघ नेपाल अन्तर जिल्ला कमिटी मोरङले शनिवार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको संविधान निर्माणमा समग्र चुनौतीका विषयहरु विषयक अन्र्तक्रियामा बोल्दै नेकपा एमाले नेता शंकर...

प्रधानमन्त्रीले वार्ता गर्छु भन्दै ढाँटे : गजुरेल

२०७१ भदौ ७ गते ११:०७

सङखुवासभा, ७ भदौ – नेकपा – माओवादी उपाध्यक्ष सीपी गजुरेलले भारतको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र लाद्न खोजेको ठोकुवा गरेका छन् । भारतको फाइदाका लागि संविधान बन्न लागेको उनले दाबी गरे । क्रान्तिकारी पत्रकार महासंघले शनिबार खाँदबारीमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष गजुरेलले भारतपरस्त संविधान आफ्नो...

सर्वसाधारणले पनि सैनिक अस्पतालमा उपचार गराउन पाउने

२०७१ भदौ ७ गते १०:४८

काठमाण्डु, ७ भदौ –  सैनिक अस्पतालमा अब सर्वसाधारण जनताले उपचार गराउन पाउने भएबका छन् । करिब ४२ वर्षको अन्तरालमा नेपाली सेनाले सर्वसाधारण जनताका लागि अस्पताल खुला गर्न लागेको हो । हाल बहालवाला सैनिक र तिनका आश्रति परिवारलाई मात्र अस्पतालले निःशुल्क सेवा दिँदै आएको थियो...

एमालेले एकतर्फी सुकुम्बासी आयोग गरेको भन्दै काँग्रेसको आपत्ति

२०७१ भदौ ७ गते १०:४३

काठमाण्डु, ७ भदौ – सत्तासाझेदार एमालेले एकतर्फी ढङगबाट सुकुम्बासी आयोग गठन गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ । सत्ता साझेदार कांग्रेस र एमाले शीर्ष नेताहरुको बैठकमा कांग्रेसले एकतर्फी रुपमा आयोग गठन भएको भन्दै आपत्ति जनाएको हो । ‘संविधान निर्माणका विषयमा सहमतिजुटाउन छलफल भइरहेको...

एमालेले ओढायो चरीको शवमा पार्टीको झण्डा

२०७१ भदौ ७ गते ७:२०

काठमाण्डु, ७ भदौ – प्रहरी ‘क्रश फायरीङग’ मा मारिएका डन दिनेश अधिकारी ‘चरी’ को अन्त्येष्टिमा एमालेले पार्टीको झण्डा ओढाएर सम्मान गरेको छ । पशुपति आर्यघाटमा अन्त्येष्टि अघि एमाले केन्द्रीय सदस्य खेम लोहनीले चरीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका हुन् । लोहनीले झण्डा ओढाउँदा त्यहाँ...

३५ हजार उभिएर बनाए झण्डा

२०७१ भदौ ७ गते ७:१९

काठमाण्डु, ७ भदौ – राजधानीको टुँडिखेलमा हजारौं सहभागी नेपाली राष्ट्रिय झण्डाको आकारमा उभिएर अन्तर्राष्ट्रिय रेकर्ड बनाएका छन् । शनिबार बिहान उनीहरुमध्ये कसैले निलो, रातो र सेतो रंगको टाउकोमा बोकेर उभिएका थिए । हजारौं मानिस उभिदा नेपालको राष्ट्रिय झन्डाको आकार लिएको थियो । इन्जिनियरिङका १२...

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

२०७१ भदौ ७ गते ५:३३

काठमाण्डु, ७ भदौ– बारा, सुनसरी र चितवमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको छ । वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको छातापिपरामा गएराति भएको टाटासुमो दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएकी ललितादेवी चौधरीको शनिबार बिहान उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्युभए पछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us