काठमाण्डु, ६ भदौ– निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले देशका विभिन्न भागमा आएको बाढीपहिरो प्रभावितका लागि २० करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । एनसेलले आफ्नो व्यवसायिक सामाजिक दायित्वअन्तर्गत प्रधानमन्त्री राहत कोषमा बाढी प्रभावितको राहत तथा उद्धारका लागि २० करोड रुपैयाँ...
सिन्धुपाल्चोक, ६ भदौ– सिन्धुपाल्चोक इचोक गाविस–९ मालीचौरमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । पटकपटक शारीरिक यातना दिएको भन्दै स्थानीय खोन्दुहिसी शेर्पाले श्रीमान ५६ वर्षीय तेम्बा शेर्पाको हत्या गरेही हुन् । खोन्दुहिसीले बिहीबार राति घरमा सुतिरहेका बेला कुखुरीले घाँटी रेटेर श्रीमानको हत्या गरेको प्रहरीले...
काठमाण्डु– नेकपा-माओवादी अध्यक्ष मोहन वैद्य २८ साउनमा धरान पुगेका थिए, पूर्वी कमान्डस्तरीय राजनीतिक-वैचारिक प्रशिक्षणका लागि । त्यहाँ उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय राज्यसत्ता त्याग गर्न नसकेकाले तत्काल पार्टी एकीकरणको सम्भावना नरहेको जिकिर गरे । जनवादी राज्यसत्ता स्थापनाका लागि नयाँ क्रान्तिको आवश्यकता भएकाले पार्टीले...
सप्तरी, ६ भदौ– सप्तरी जिल्ला अदालतले शिक्षक अपहरणका आरोपीलाई सफाइ दिएको छ । न्यायधीश रामप्रसाद अधिकारीको इजलासले अपहरणमा संलग्न भनिएका १२ मध्ये १० जनालाई सफाइ दिएको हो । सफाइ पाउन बाँकी पनि अदालतमा उपस्थित हुन नआएकाहरु हुन् । सो समूहले काचन ५ सप्तरी घर...
वीरगञ्ज, ६ भदौ– वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि तनाव भएको छ । तीन दिनअघि पाठेघरको उपचार गराउन आएकी सुनिता झाको उपचारका क्रममा शुक्रबार ज्यान गएको हो । आक्रोशित मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । त्यस क्रममा अस्पतालका सुरक्षागार्ड...
काठमाण्डु, ६ भदौ– सर्वोच्च अदालतले सर्वसाधारणसँग पैसा लिएर खाएको आरोप लागेका ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेतलाई पक्राउ गरेर थुन्न आदेश दिएको छ । न्यायाधीशद्वय गिरीशचन्द्र लाल र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले बस्नतेलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । सर्वोच्चले यसअघि...
काठमाण्डु, ६ भदौ– सरकारले मन्त्रिपरिषदबाट २६ मध्ये २२ सभासदको टुंगो छिट्टै लगाउने भएको छ । आइतबार बस्ने मन्त्रिपरिषद बेठकले बैठकबाट २२ सभासदको मनोनयन गर्ने भएको हो । मनोनयनबारे दलीय सहमति नुजटिसकेका कारण प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक आइतबार सारेका छन् ।...
काठमाण्डु, ६ भदौ– एमाले सम्वद्ध बैंक, बीमा तथा वित्तिय क्षेत्र कर्मचारी संघ, नेपाल राष्ट्रिय समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीलाई अनाहमा दु:ख दिइरहेको भन्दै आपत्ति जनाएको छ । शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी समितिले अपराधिक मनोवृत्तिका केही व्यक्तिले दिएको उजुरीका भरमा अख्तियारले कर्मचारीलाई...
काठमाण्डु, ६ भदौ– उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले गठबन्धन संस्कृतिविपरीत एक पक्षीय रुपमा सरकार सञ्चालन गरेर नेपाली काँग्रेसले दादागिरी देखाएको आरोप लगाएका छन् । एमालेले राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्ने पूर्वसहमति पालना नभए सरकार छाड्ने बताइरहेका बेला अखिल नेपाल किसान महासंघले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा...
काठमाण्ड, ६ भदौ– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले केन्द्रीय कमिटीदेखि पार्टीका सबै संरचना सिवघटन गरिनुपर्ने माग गरेका छन् । भट्टराईले पदाधिकारी र वैचारिक व्यवस्थापन समितिको बैठकमा संस्थापन पक्ष विराटनगर राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय कमिटी विघटन गर्न तयार भए जारी विवाद समाधान हुने बताएका हुन्...
काठमाण्डु, ६ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले बाढीपहिरो प्रभावितलाई भोकै– नाङगै हुन नदिने प्रतिबद्धता जनाएका छन् । सिन्धुपाल्चोक जुरे पहिरो प्रभावितलाई लक्षित गरी राहत तथा पुनस्र्थापना कार्यक्रम ल्याउन माग गर्न बालुवाटार पुगेको एमाले नेता अमृत बोहोरा नेतृत्वको टोलीलाई कोइरालाले यस्तो बताएका हुन् । बोहराका अनुसार...
काठमाण्डु, ६ भदौ- नेपाल पत्रकार महासंघ कान्तिपुर दैनिक प्रतिष्ठान शाखाले पत्रपत्रिका वितरणमा अवरोध नगर्न आग्रह गरेको छ । शाखा अध्यक्ष कमलदेव भट्टराईद्वारा शुक्रबार जारी गरिएको विज्ञप्तिमा पत्रपत्रिका वितरणमा भएको अवरोधले प्रेस स्वतन्त्रता र जनताको सूचना पाउने अधिकार कुण्ठित भएकाले उक्त कार्य रोक्न आग्रह गरिएको...