समाचार

पत्ता लाग्यो इबोलाको औषधि

२०७१ भदौ ७ गते ५:२०

काठमाण्डु, ७ भदौ– अमेरिकाको एटलान्टास्थित एक अस्पतालमा इबोला भाइरसको सफल उपचार सम्पन्न भएको छ । दुई संक्रमित निको भएर घर फर्किएका छन् । लाइबेरियामा कार्यरत दुई अमेरिकी इबोलाको चपेटामा परेपछि विमानमा विशेष व्यवस्थाका साथ एटलान्टामा ल्याई उपचार गरिएको थियो । ती दुई जनालाई अस्पतालमा...

श्रीमान विदेश भएकी महिलाले अस्पतालमा बच्चा जन्माएर भागेपछि……

२०७१ भदौ ७ गते ५:१८

काठमाण्डु, ७ भदौ– नौ महिनासम्म दुखकष्ट झेल्दै जन्म दिएर  सन्तानको मुखै नहेरी आमाले बच्चा छाडेर हिड्छन् भन्ने सुन्दा पत्याउन गाह्रो पर्छ । तर सत्य पत्याउन कर नै लाग्छ । बच्चालाई जन्म दिएको दोस्रो दिनमा धुलिखेल अस्पतालमा एक आमाले यसरी नै आफ्नो बच्चा छाडेर हिँडेकी...

लुक्लाका प्रहरी अङ्ग्रेजी सिक्दै

२०७१ भदौ ७ गते ४:५४

सोलु, ७ भदौ – पर्यटकीय सिजन सुरु भएसँगै लुक्लामा कार्यरत पर्यटन प्रहरी तथा विमानस्थल सुरक्षा गार्डलाई अङ्ग्रेजी भाषासम्बन्धी १५ दिने तालिम दिइएको छ । भाषाको ज्ञान नहुँदा विदेशी पर्यटकसँग कुराकानी गर्न तथा उनीहरूको परिचयपत्र हेर्नसमेत समस्या भएपछि प्रहरीलाई तालिम दिइएको हो । भाषिक समस्याका...

शिक्षक र कर्मचारीकै घरमा छैन शौचालय

२०७१ भदौ ७ गते ४:४५

इलाम, ७ भदौ– इलामलाई खुला दिसामुक्त बनाउन अभियान सञ्चालन गरिए पनि शिक्षक, संघसंस्था र सामुदायिक वन समूहका पदाधिकारीकै घरमा शौचालय नरहेको पाइएको छ । दानाबारीमा भर्खरै सञ्चालन गरिएको वडास्तरीय तथ्याङ्क अध्यावधिक, खुला दिसामुक्त अभियानसम्बन्धी अन्तरक्रिया र शौचालय अनुगमनका क्रममा शिक्षक, कर्मचारीकै घरमा शौचालय नभएको...

विवाद मिलाउन एमाओवादीले बोलायो केन्द्रीय समिति

२०७१ भदौ ७ गते ३:४१

काठमाण्डु, ७ भदौ – एकीकृत माओवादीले पार्टी विवाद समाधनाका लागि आगामी असोज १ गते केन्द्रीय समिति बैठक बोलाएको छ । लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा शुक्रबार साँझ बसेको वैचारिक व्यवस्थापन समितिको बैठकले विवादको टुंडो केन्द्रीय समितिबाट लगाउने निर्णय गरेको हो । संस्थापन पक्षले...

किन चुपचाप बसेका छन् देउवा ?

२०७१ भदौ ७ गते २:३६

काठमाण्डु, ७ भदौ– कांग्रेसमा उपसभापति रामचन्द्र पौडेलले १३ औं महाधिवेशनबाट नेतृत्व लिने रणनीति बनाइरहेकाबेला वरिष्ठ नेता शेरबहादुर देउवा भने शान्त छन् । देउवाको  सक्रियता पौडेलको जस्तो देखिने गरी दैछ । तर मौन बसेरै रणनीति सफल बनाउने योजनामा देउवा लागेका छन् । देउवाले प्रधानमन्त्री एवम्...

त्रिपाल होइन, त्रिपाल राख्ने ठाउँ दिनुस्’

२०७१ भदौ ७ गते २:३२

सुर्खेत, ७ भदौ– सुर्खेतका बढीपीडितका लागि त्रिपाललगायत गैरखाद्य राहत सामग्री वितरण सुरु भएको छ । दैवीप्रकोप उद्धार समितिले वीरेन्द्रनगर–११ मा रहेको हस्तवीर प्राथमिक विद्यालयमा बसेका बाढीपीडितलाई खाद्यान्नबाहेकका सामग्री वितरण गरेको हो । तर पीडितले आफूहरुलाई त्रिपालको सट्टा बस्ने व्यवस्था गर्न माग गरेका छन् ।...

३५ वर्षदेखि न्याय खोज्दै दुखीलाल

२०७१ भदौ ७ गते २:२५

काठमाण्डु, ७ भदौ– पुनरावेदन तहमा फैसला गर्दै न्याय दिलाउने जना न्यायाधीश प्रधानन्यायाधीश भएर उहिल्यै अवकाश भइसके । तीमध्ये त्रिलोकप्रताप राणाको निधन भइसक्यो । अरु चारजना पनि सर्वोच्च अदालतको न्यायाधीश भएर सेवा निवृत्त भइसके । तर न्याय कार्यान्वयन नभएर दुखीलाल सर्वोच्चमा धाइरहेका छन् । गाँसबासको...

गुण्डाले धम्क्याए ९८५१२९८८८८ मा एआईजीलाई फोन

२०७१ भदौ ७ गते २:१९

काठमाण्डु, ७ भदौ– आपराधिक व्यक्तिबाट अप्ठेरोमा परेको बेला प्रहरी अधिकारीहरुलाई सिधै सम्पर्क गर्न सकिने भएको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी विज्ञानराज शर्माले आफ्नै मोबाइल नम्बर नम्बर सार्वजनिक गरी खबर गर्न आग्रह गरेका हुन् । सर्वसाधारण तथा व्यवसायीलाई धम्क्याएर पैसा माग्ने गतिविधि...

चरीको आज अन्त्येष्टि

२०७१ भदौ ६ गते २३:४९

काठमाण्डु, ७ भदौ –प्रहरी कारबाहीमा मारिएका चर्चित डन दिनेश अधिकारी चरीको आज अन्त्येष्टि गरिने भएको छ । चरीको मृत्यु भएको १७ दिनपछि अन्त्येष्टि हुन लागेको हो । उनका दाजु ध्रुव अधिकारीले आज पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार भाईको अन्त्येष्टि गरिने जानकारी दिए । यसअघि परिवार...

काँग्रेस–एमाले र एमाओवादीविरुद्ध यसरी गर्जिए कमल थापा

२०७१ भदौ ६ गते १३:१३

हेटौंडा, ६ भदौ, राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान जारी गर्ने मिति नजिकिए पनि २६ सभासद मनोनयन गर्न नसकेको भन्दै सरकारको कडा आलोचना गरेका छन् । मकावनपुरको हेटौंडामा शुक्रबार भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा थापाले निर्वाचनको एक वर्ष बित्ना लाग्दासमेत संविधानसभालाई पूर्णता दिन नसक्ने सरकार...

गाई मारेको अभियोगमा मान्छे मार्न पाइँदैन: संघीय गठबन्धन

२०७१ भदौ ६ गते १३:००

काठमाण्डु, ६ भदौ– जनजाति पार्टीहरुको मोर्चा ‘पहिचानमा आधारित संघीय गठबन्धन’ ले गाई मारेको अभियोगमा गोरखामा एक जनाको हत्या गरेकामा आपत्ति जनाएो छ । गठबन्धनको शुक्रबारको बैठकले गाइ काटेर खाएको आरोपमा प्रहरीले गोरखा सिम्जुङ(१ सिरानडाँडामा एक जनाको हत्या गरेको भन्दै आपत्ति जनाएको हो । प्रहरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us