समाचार

एमाओवादीद्वारा काँग्रेस–एमालेसँगकाे बैठक बहिस्कार

२०७१ भदौ ८ गते १३:५८

काठमाण्डु, ८ भदौ– एकीकृत माओवादीबाट प्रमुख तीन दलका शीर्ष नेताको बैठक बहिस्कार गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान बसेको बैठकमा काँग्रेस–एमालेले चार बुँदे सहमति कार्यान्वयन हुन नसक्ने बताएपछि बैठक बहिस्कार गरिएको सो पार्टीले जनाएको छ । बैठकको सुरुमै काँग्रेस उपसभापति रामचन्द्र...

नेपालीले मोदीसँग हात मिलाउन नपाउने

२०७१ भदौ ८ गते १३:५६

काठमाण्डु, ८ भदौ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीसँग हात मिलाउन नपाउने भएका छन् । सुरक्षालाई दृष्टिगत गर्दै सरकारले आगामी मंसिरमा हुने सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका बेला मोदीलाई सर्वसाधारणसँग हात मिलाउन नदिने भएको हो । गत  महिना नेपाल भ्रमणमा आएका मोदीले सिंहदरबारमा...

आङकाजी भन्छन्, ‘ज्ञानेन्द्रको पैसामा मानव झण्डा बनाइयो’

२०७१ भदौ ८ गते १३:५५

काठमाण्डु, ८ भदौ– संघीय समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले मानव झण्डा बनाएर गिनिज बुकमा नाम लेखाउने काममा पूर्वराजा ज्ञानेन्द्र शाहले लगानी गरेको आरोप लगाएका छन् । शेर्पाले उनले मानव झण्डाको कीर्तिमान कायम गरिएकामा भत्र्सना व्यक्त गरेका छन् । उनले मानव झण्डा बनाउने कार्यमा संलग्नलाई...

यस्तो छ विप्लवका छोराको सुसाइड नोट

२०७१ भदौ ८ गते १३:५३

काठमाण्डु, ८ भदौ– नेकपा–माओवादीका नेता नेत्रविक्रम चन्दका कान्छा छोरा नरेन्द्र र उनका दाजु जयन्द्रकी छोरी मञ्जुलाई शनिबार चावहिलस्थित डेरामा विष सेवन गरेर छट्पटिइरहेको अवस्थामा छिमेकीले उद्धार गरेर अस्पताल पुर्‍याए । विप्लवका परिवारले सुरुमा मास्क लगाएर आएका तीन जनाले जवर्जजस्ती विष खुवाएर भागेको दाबी गर्‍यो...

काँग्रेस–एमाले भन्छन्, ‘प्रचण्डले बाबुराममाथि सौता हाल्न खोज्दा समस्या भो’

२०७१ भदौ ८ गते १३:५१

काठमाण्डु, ८ भदौ– सत्तारुढ काँग्रेस र एमालेले संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको समानान्तर हुने गरी उच्चस्तरीय राजनीतिक समिति गठन गर्न नहुने बताएका छन् । रिपोर्टर्स क्लबमा आइतबार भएको कार्यक्रममा कााग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संविधानसभाभित्रै शक्तिशाली समिति भएकाले संविधान सभाबाहिर अर्को समितिको...

सर्वोच्चले सोध्यो, ‘बाँकी चार डिआईजीलाई किन एआईजी बनाइएन ?’

२०७१ भदौ ८ गते १३:०३

काठमाण्डु, ८ भदौ– सर्वोच्च अदालतले नेपाल प्रहरीका चार डिआइजीहरुलाई एआर्इजीमा बढुवा नगरेकामा सरकारसँग जवाफ माग गरेको छ । बढुवामा नपरेका चार डिआइजीहरुले दायर गरेको रिटमाथि आइतबार प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले उनीहरुलाई बढुवा नगर्नुको कारण खुलाएर लिखित स्पष्टीकरण दिन भनेको हो । प्रधान्यायाधीश दामोदरप्रसाद शर्माको...

स्ववियुलाई काम नगर्न सर्वोच्चको आदेश

२०७१ भदौ ८ गते १२:३४

काठमाण्डु, ८ भदौ– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० लाई काम गर्न रोक लगाएको छ । सर्वोच्चले म्याद थप गरिएको स्ववियु कार्यसमितिलाई कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय कल्याण श्रेष्ठ र दवेन्द्रगोपाल श्रेष्ठको इजलासले स्ववियुको...

६ औंलेको हत्या गर्ने थ्रीस्टार पक्राउ

२०७१ भदौ ८ गते १२:२७

काठमाण्डु, ८ भदौ– काठमाण्डुको रत्नपार्कमा कवाडी मजदुरको हत्यामा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर चित्लाङका रविन महर्जन उर्फ थ्रस्टार हुन् । उनलाई आइतबार महाबौद्धबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डुले जनाएको छ । उनले बुधबार राति रत्नपार्कमा रहेको बगैंचासँगेको पोखरीमा...

चेपाङलाई पनि चाहियो सभासद

२०७१ भदौ ८ गते १२:१४

काठमाण्डु, ८ भदौ– चेपाङ समुदायले मन्त्रिपरिषदबाट मनोनित गर्ने २६ सभासदभित्र चेपाङ समुदायलाई सहभागी गराउन माग गरेका छन् । सो समुदायले २६ मा मनोनित नगरिए प्रमुख राजनीतिक दलको पार्टी कार्यालयमा तालाबन्दी र चेपाङ् समुदाय वरिपरि हुने राजनीतिक कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका छन् । नेपाल...

अन्तरजातीय विवाह गरेर भागेको जोडीको पुनस्र्थापना

२०७१ भदौ ८ गते १२:०४

विराटनगर, ८ भदौ– अन्तरजातीय विवाह गरेका कारण गाउँबाट विस्थापित भएको एक जोडीलाई समाजमा पुनस्र्थापना गरिएको छ । केटी पक्षको दबाबमा एक साताअघि गाउँ छाडेर भागेका विराटनगर(५ का सुमन मगराती र उर्मिला खतिवडाको जोडीलाई आइतबार पुनस्र्थापना गरिएको हो । उनीहरुलाई अधिकारकर्मी, सञ्चारकर्मीको र नागरिक अगुवाको...

काँग्रेस–एमालेसँग वार्ता गर्दैनौं: सापकोटा

२०७१ भदौ ८ गते ११:३०

काठमाण्डु, ८ भदौ– एकीकृत माओवादी नेता अग्नि सापकोटाले प्रमुख दलबीच भएको चारबुँदे सहमति कार्यान्वयन नभए सत्तारुढ काँग्रेस–एमालेसँग वार्तामै नबस्ने चेतावनी दिएका छन् । राजधानीमा आइतबार आयोजित कार्यक्रममा सापकोटाले ४ बुँदे सहमति तत्काल कार्यान्वयन नभए  आफ्नो पार्टी कुनै पनि वार्ता र छलफलमा नबस्ने चेतावनी दिएका...

किराँत राई पत्रकार संघको अध्यक्षमा दीपेन्द्र

२०७१ भदौ ८ गते १०:२९

काठमाण्डु, ८ भदौ– किराँत राई पत्रकार संघको अध्यक्षमा दीपेन्द्र राई निर्वाचित भएका छन् । काठमाण्डुमा सम्पन्न संघको तेस्रो अधिवेशनले दुई वर्षे कार्यकालका लागि २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गणेश साम्पाङ, उपाध्यक्षमा भोटराज राई, कुम्भराज राई र खुसी राई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us