स्ववियुलाई काम नगर्न सर्वोच्चको आदेश

काठमाण्डु टुडे २०७१ भदौ ८ गते १२:३४ मा प्रकाशित

काठमाण्डु, ८ भदौ– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० लाई काम suprime coartगर्न रोक लगाएको छ ।
सर्वोच्चले म्याद थप गरिएको स्ववियु कार्यसमितिलाई कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशद्वय कल्याण श्रेष्ठ र दवेन्द्रगोपाल श्रेष्ठको इजलासले स्ववियुको म्याद थपसम्बन्धी निर्णय अवैधानिक भएको भन्दै काम नगर्न स्ववियुहरुलाई आदेश दिएको हो ।

६५ चैत ६ सम्म निर्वाचित स्ववियुको २०६७ चैत ४ गते म्याद थप गरिएको थियो । स्ववियुको काममा रोक लगाउन मा गर्दै अखिल छैटौंले सर्वोच्चमा रिछ दायर गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us