समाचार

गाउँलेबाट कुटिएकी एचआईभी संक्रमित महिलाको अवस्था गम्भीर

२०७१ असोज ११ गते ४:१८

डोटी– ११ असोज– एचआईभी संक्रमित रहेको आरोपमा छिमेकीबाट निर्घात कुटिएकी एक महिलाको अवस्था गम्भीर बनेको छ । सदरमुकाम सिलगढी बस्दै आएकी डोटी गैरागाउँ–९ की एचआईभी संक्रमित शारदादेवी धामीमाथि ८ असोजमा गाउँलेले सांघातीक आक्रमण गरेका थिए । गम्भीर घाइते धामीको टाउको, घाँटी र पिठ्युँमा गहिरो...

एकाबिहानै बोगटी निवास पुगे प्रचण्ड

२०७१ असोज ११ गते ३:४४

विदुर, ११ असोज– एकीकृत माओवादीले पार्टीका दिवंगत उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधन भएको १३ औं दिनको अवसर पारेर आज बोगटीको जन्मस्थल नुवाकोटको तुप्चेमा श्रद्धाञ्जलीसभा गर्दैछ । तुप्चे–२ स्थित बोगटी निवासनजिकै कोलडाँडामा हुने श्रद्धाञ्जली सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान...

बेनी–जोमसोम सडक अवरुद्ध

२०७१ असोज ११ गते २:५२

म्याग्दी, ११ असोज– म्याग्दीको बेनीदेखि हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक सञ्चालन भएको एक हप्ता नपुग्दै पुन: अवरुद्ध बनेको छ । म्याग्दी र मुस्ताङको सीमा क्षेत्र दानादेखि घाँसासम्म करिब एक दर्जन ठाउँमा पहिरो खसेपछि करिब सात किलोमिटर सडक पैदल हिँडेर पार गर्नुपर्ने अवस्था छ...

छ महिनामा आठ हजार सवारी साधन कारबाहीमा

२०७१ असोज ११ गते २:४९

काठमाण्डु, ११ असोज– ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले छ महिनामा नियम मिच्ने आठ हजार ३२२ सवारी साधनमाथि कारबाही गरेको छ । गत वैशाख महिनादेखि भदौ मसान्तसम्म ट्राफिक नियम मिच्ने सवारी साधनमाथि कारबाही गरिएको हो । सो क्रममा चार हजार ९८ मोटरसाइकल, ९६९ जिप, ६७० बस,...

सैनिक जवानले युवती जिस्काएपछि………

२०७१ असोज ११ गते २:४४

काठमाण्डु, ११ असोज– युवती जिस्काएको आरोपमा एक सैनिक जवान पक्राउ परेका छन् । धनकुटाको हिलेस्थित ब्यारेकमा कार्यरत सैनिक जवान कृष्णकाजी श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त     दरबारमार्गको टोलीले युवती जिस्काएको आरोपमा घण्टाघरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पीडित युवतीको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको...

संविधान जारी गर्न माओवादीसँग मिलेर काम गरिरहेको छु: प्रधानमन्त्री

२०७१ असोज ११ गते २:२५

काठमाण्डु, ११ असोज– प्रधानमन्त्री सुशील कोइरालाले संयुक्त राष्ट्रसंघको ६९ औं महासभालाई सम्बोधन गरेका छन् । राष्ट्रसंघीय महासभालाई आज बिहान न्यूयोर्कमा सम्बोधन गर्दै उनले तत्कालिन विद्रोही माओवादीसहित नेपालका राजनीतिक दलहरु निर्वाचित संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्न सँगै मिलेर काम गरिरहेको बताए । नेपाललाई शान्ति, स्थायित्व,...

महिलाले बनाए नेपाली पेन्सिल

२०७१ असोज ११ गते २:१४

काठमाण्डु, ११ असोज– तीन वर्षसम्म सुधा बस्नेत महिलाका विषयमा लेख लेख्थिन्, महिलाको काम, सामाजिक–आर्थिक अवस्था, आय आर्जन, शिक्षा, सीपमूलक तालिम जोडेर । तर, उनले जुन वर्गलाई लक्षित गरिन्, लेखको सन्देश उक्त समूहसम्म पुगेजस्तो लागेन । अनि ठहर गरिन्, ‘लेखभन्दा प्रभावकारी माध्यम सीपमुलक तालिम नै...

नेपालमै हुने उपचारका लागि अमेरिका गए खनाल

२०७१ असोज ११ गते २:१०

काठमाण्डु, ११ असोज– एमाले वरिष्ठ नेता झलनाथ खनाल उपचार गर्न शुक्रबार अमेरिका गएका छन् । प्रोस्टेटको शल्यक्रियाका लागि वासिङटनस्थित जोन हव किङ्स अस्पतालमा चिकित्सकसँग समय मिलाएपछि उनी अमेरिका गएका हुन् । खनालको अमेरिकामा हुने उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ । गत २...

प्रेमको नाटक रचेर भारतमा प्रेमिका बेचेपछि……..

२०७१ असोज ११ गते २:०८

काठमाण्डु, ११ भदौ– प्रेंमको नाटक गरी एक युवतीलाई भारतको राजधानी नयाँदिल्ली पुर्‍याई बिक्री गर्ने युवक पक्राउ परेका छन् । नेपाल प्रहरीको न्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले नुवाकोटका राजु तामाङलाई बुधबार काठमाण्डुबाट पक्राउ गरेको हो । दिल्ली घुम्न जाने र उतै काम गरी बस्ने भन्दै...

प्रधानमन्त्रीकी अवैतनिक सल्लाहकार विदेशीका अगाडि पेन्टी लगाएर उभिएपछि…….

२०७१ असोज १० गते १५:०३

काठमाण्डु– आफ्ना नजिकका भनिएकैहरुले कुटनीतिक मर्दायाको ख्याल नगर्दा प्रधानमन्त्री सुशील कोइराला पटकपटक विवादमा तानिने गरेका छन् । संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री कोइरालाकी अवैतनिक सल्लाहकार मृदुला कोइरालाको व्यवहारले कोइराला मात्र होइन, सबै नेपालीले लज्जित हुनुपर्ने अवस्था सिर्जना भएको छ...

हाम्रा प्रधानमन्त्रीलाई लुत्तो आएको छ कि, जुम्रा परेको छ ?

२०७१ असोज १० गते १४:४०

काठमाण्डु, १० असोज– प्रधानमन्त्री सुशील कोइराला फोक्सोको क्यान्सर पीडित हुन् । तर, हालै अमेरिकामा स्वास्थ्य परीक्षण गराएका उनी क्यान्सरमुक्त रहेको घोषणा चिकित्सकले गरेका छन् । तर, कोइरालाको शरीरमा चर्म रोग वा जुम्रा परेको जस्तो देखिन्छ हालै सार्वजनिक एक तस्वीरमा ।  कोइराला संयुक्त राष्ट्रसंघीय महासभामा...

काँग्रेस–एमालेका कारण संविधान लेखन अवरुद्ध: राई

२०७१ असोज १० गते १४:३०

काठमाण्डु, १० असोज– संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले संविधान निर्मा प्रक्रिया अवरुद्ध हुनुमा प्रमुख दुई सत्तारुढ घटक काँग्रेस र एमाले जिम्मेवार रहेको आरोप लगाएका छन् । दसैंका अवसरमा शुभकामना आदानप्रदान गर्न सञ्चारकर्मीसँग गरेको भेटमा उनले काँग्रेस–एमाले संविधान बनाउने दिशामा उद्धत नरहेको बताए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us