काठमाण्डु, १२ असोज– नेपाली भिसा स्टिकर उप्काएको आरोपमा पक्राउ परेका एक इजरायली धर्मगुरुलाई अध्यागमन विभागले कानुनी प्रक्रिया पूरा नगरी नेपालस्थित इजरायली दूतावासमा बुझाएको छ । अदालतबाट म्याद थप गरी विभागको हिरासतमा रहेका इजरायली धर्मगुरु छेजाई जिस्टिजलाई परराष्ट्र मन्त्रालयको दबाबमा शुक्रबार दूतावासमा बझाइएको हो ।...
काठमाण्डु, १२ असोज– इपीएस परीक्षाको दोस्रो दिन नक्कली परीक्षार्थीको बिगबिगी देखिएको छ । इपीएस परीक्षा समितिले अर्काको नाममा परीक्षा दिन आउने ५४ जना व्यक्तीलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ । शुक्रबार जम्मा तीन जनामात्र नक्कली परीक्षार्थी समातिएकोमा शनिबार यो संख्या ह्वात्तै बढेको इपीएस...
काठमाण्डु, १२ असोज– श्रीकृष्णपत्नी नायिका तथा कोहीनुरकी निर्मात्री स्वेता खड्का बिरामी परेकी छन् । बिरामी भएपछि उनी कोहीनुरको ५१ औं दिने कार्यक्रममा उपस्थित हुन सकिनन् । कोहिनुरका सञ्चार सल्लाहकार प्रकाश सुवेदीले श्वेतालाई निमोनिया भएकाको बताए । उनलाई भर्निक अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको छ ।...
काठमाण्डु, ११ असोज– प्रतिबन्धित दुर्लभ वन्यजन्तु सालक कारोबार अभियोगमा ललितपुरस्थित नक्खु कारागारमा १५ वर्षे कैद सजाय काटिरहेका चिनियाँ कैदीलाई प्रहरीले अस्पताल लैजाने बहानामा उनकै प्रेमिकालाई सुम्पेको अनुसन्धानमा खुलेको छ । नक्खु कारागारका तीन प्रहरी र अस्पताल नाइकेले त्यहाँ रहेको चिनियाँ कैदी जु याङ वालाई...
काठमाण्डु, ११ असोज– नयाँ बन्ने संविधानमा सातवटा संवैधानिक आयोग बनाउने सहमति भएको छ । संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको शनिबार बसेको बैठकले पहिले भएका पाँच आयोगलाई कायमै राखी दलित र महिला आयोगलाई पनि संवैधानिक बनाउने निर्णय गरेको हो । समितिमा वित्तीय र प्राकृतिक...
एजेन्सी–भारत पोरबन्दरका सांसद बिट्ठल रादडियाले आफ्नी विधवा बुहारीको दोस्रो विवाह गरिदिएका छन् । बाबुकै हैसियतमा उनले बुहारीको धुमधामसँग कन्यादन गरे । बिट्ठलले बुहारी विवाह गर्ने दुलहालाई एक अरब भारतीय रुपैयाँ दाइजो दिएका छन् । बिठ्ठल भारतीय जनता पार्टीका सांसद हुन् । उनले शुक्रबार बुहारी...
नवलपरासी, ११ असोज– भैरहवाका मेनपावर व्यवसायी आकाश गुरुङको नवलपरासीमा विभत्स हत्या भएको छ । फिरौती तिर्न नसकेका कारण अपहरणको १५ दिनपछि स्थल महेन्द्र राजमार्गको भूताहा बजारबाट करिब ४ किलोमिटर उत्तरतर्फ बर्दघाट नगरपालिका–१० स्थित सामुदायिक वनमा फेला परेको हो । अपहरणकारीले गुरुङसँग एक करोड नगद...
काठमाण्डु, ११ असोज– मधेसलाई नेपालबाट अलग गराउने अभियामा लागेका कारण पक्राउ परेका सिके राउतलाई बिनासर्त रिहा गर्न विभिन्न मधेस केन्द्रित संघसंस्थाले अपिल गरेका छन् । शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै सिके राउतको पक्षमा वकालगत गर्दै आएका मधेशी नागरिक समाजसहितका संस्थाले उनको स्वास्थ्य अवस्था...
काठमाण्डु, ११ असोज– एमाले सचिव योगेश भट्टराईले संसद अवरुद्ध गरेर दसैं मान्न गाउँ जाने सभासदलाई जनताले लखेट्ने बताएका छन् । नेपाल पत्रकार महासंघ काठमाण्डु शाखाले शनिबार गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा भट्टराईले दसैंअद्दि नै अवरुद्ध संसद सुचारु गराउन एमाओवादीलाई आग्रह गरे । उच्चस्तरीय...
नुवाकोट, ११ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिवंगत नेता पोष्टबहादुर बोगटीलाई सम्झिएर रोएका छन् । निधन भएको १३ औं दिनको अवसरमा बोगटीको जन्मस्थल नुवाकोटको तुप्चेमा शनिबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्ने क्रममा उनी पटकपटक भक्कानिएका थिए । उनले बोगटीको निधनले मुलुक र...
काठमाण्डु, ११ असोज– सरकारले बाढी पहिरो पीडितलाई दसैं, तिहार र छठ पर्व मनाउन प्रतिपरिवार तीन हजार रुपैयाँ दिने भएको छ । केन्द्रीय दैवी प्रकोप उद्दार समितिले बाढी पहिरो प्रभावितलाई ३ हजारका दरले राहत दिने निर्णय गरेको हो । रिपोर्टर्स क्लबले शनिबार गरेको कार्यक्रममा सिञ्चाईमन्त्री...
सोलु, ११ असोज– सरकारले सहुलियतमा दिएको आयोनुन सोलुखुम्बुका जनताले भने प्रतिकिलो ५५ रुपैयाँमा किन्ने गरेका छन् । सदरमुकाम सल्लेरीबाट २२ कोष टाढा छेस्काम गाविसका उपभोक्ता एक किलो नुन ५५ रुपैयाँ प्रतिकिलोमा किन्न बाध्य छन् । सहुलियतबाहेको नुन भने स्थानीय व्यापरीले प्रतिकिलो ७५ रुपैयाँमा बेच्ने...