काठमाण्डु, १३ असोज– पदमुक्त भएपछि पनि पूर्वउद्योगमन्त्री कर्णबहादुर थापाले उद्योग मन्त्रालयबाट लगेको बा १ झ ८६८९ नम्बरको टक्सन गाडी फिर्ता गरेका छैनन । सामान्यतः मन्त्रीबाट मुक्त भएको एक साताभित्र सरकारी गाडी अनिवार्य फिर्ता गर्नुपर्ने हुन्छ । तर, थापा पदमुक्त भएको दुई साता बितिसकेको छ...
काठमाण्डु, १३ असोज–अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले थुनामा परेका इजरायली धर्मगुरु चेजाई लिस्पिजलाई छुटाउन फोनबाटै निर्देशन दिएका छन् । आफ्ना धर्मगुरुलाई दुःख दिएको भन्दै इजरायली अधिकारीले विरोध गरेपछि छुटाउन कोइरालाले कार्यबाहक प्रधानमन्त्री बामदेव गौतमलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशनपछि अध्यागमन विभागले नियम...
काठमाण्डु, १२ असोज– कार्यबाहक प्रधानमन्त्री एवम् उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले गोरखा फुजेलका नन्दप्रसाद अधिकारीले अनसन तोड्न सरकारसँग दुई अर्ब रुपैयाँ मागेको खुलासा गरेका छन् । व्यवस्थापिका–संसदअन्तर्गतको सामाजिक न्याय तथा मानव अधिकार समितिको बैठकमा त्यस्तो बताएका हुन् । अधिकारी दम्पतीलाई अनसन छुटाउने प्रयास गर्दा...
काठमाण्डु, १२ असोज– प्रमुख सत्तारुढ घटक काँग्रेस–एमाले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक मान्न राजी भएका छन् । आइतबार सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताको बैठकमा उनीहरुले प्रचण्डलाई ससर्त समिति संयोजक मान्न तयार भएका हुन् । ती दुई दलले...
विराटनगर, १२ असोज– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले खुलेआम मुलुक टुक्र्याउने धम्की दिनेलाई नछाड्ने बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग उनले मुलुक विखण्डनको अभियान चलाएकाले पक्राउ परेका सीके राउतलाई सरकारले छुट दिन नसक्ने बताए । ‘मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामा आँच पुर्याउेन खोज्नेलाई कुनै...
काठमाण्डु, १२ असार– दसैंको बिदामा पनि प्रधानमन्त्री कार्यालयमा रहेको हेलो सरकार सेवा सुचारु हुने भएको छ । प्रधानमान्त्री कार्यालयका प्रवक्ता क्षेत्रबहादुर भण्डारीले विगत वर्षमा जस्तै यसपटक पनि दसैं बिदा अवधिभर हेलो सरकार कक्ष २४ सै घन्टा खुल्ने व्यवस्था मिलाइएको जानकारी दिए । उक्त अवधिमा...
काठमाण्डु, १२ असोज– एमाओवादी नेता बाबुराम भट्टराईले आफूले पूर्वराजा ज्ञानेन्द्रसँग मिलेर नयाँ पार्टी गठन गर्न लागेको भन्ने हल्ला भ्रमपूर्ण भएको बताएका छन् । भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यस्तो हल्ला नगर्नसमेत आग्रह गरेका छन् । भट्टराईले राष्ट्रिय स्वाधीनता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक सहभागितामूलक लोकतन्त्र...
काठमाण्डु, १२ असोज– नागरिक अगुवाहरुले प्रहरी हिरासतमा रहेका सीके राउतलाई आमरण अनसन तोड्न आग्रह गरेका छन् । पद्मरत्न तुलाधर, खगेन्द्र संग्रौला, सीके लाल, मल्ल के सुन्दरलगायत नागरिक अगुवाले संयुक्त अपिल जारी गर्दै राउतलाई अनसन तोड्न भनेका हुन् । मुलुक टुक्र्याउने पृथकतावादी अभियान चलाएको आरोपमा...
काठमाण्डु, १२ असोज– एमाओवादी नेता एवम् संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले चमत्कार भए मात्र संविधानका विवादमा दलीय सहमति हुने बताएका छन् । सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा उनले आफू सहमति प्रयास गर्दागर्दै थाकेको बताए । बैठकमा सभासदहरुले थपिएको दुई साताको...
न्यूयोर्क– प्रधानमन्त्री सुशील कोइरालाले शान्ति, स्थायित्व, लोकतान्त्रिक संविधान र विकासका पक्षमा बन्दै गरेको वातावरण नबिगार्न आग्रह गरेका छन् । राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका पुगेका कोइरालाले न्यूयोर्कको क्विन्समा त्यहाँ रहेका नेपालीसँगको अन्तरक्रियामा उनले संविधान जलाउने धम्की नदिन आग्रह गरे । उत्तेजक व्यवहार र अभिव्यक्ति...
काठमाण्डु, १२ असोज – चीनले बाढीपहिरो पीडितहरूलाई सहयोग गरेको छ । चीनको दक्षिणपूर्वी क्षेत्रको युनान प्रान्तीय सरकारबाट तर्फबाट दिइएको ३ करोड १० लाख सहयोग रकमको चेक चिनियाँ राजदूत उ चुन्ताईले कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमलाई हस्तान्तरण गरेका छन् । नेकपा संयुक्तको तर्फबाट महासचिव सुनिल मानन्धरले...
काठमाण्डु, १२ असोज– संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले तत्काल संसद् बैठक सुचारु गराउन सरकार र दलहरुको ध्यानाकर्षण गराएका छन् । चार बुँदे सहमति कार्यान्वयनको माग गर्दै एमाओवादीसहित विपक्षीले १२ औं पटकसम्म संसद् बैठक अवरुद्ध गरेपछि आइतबार उनले सोमबारबाट संसदको अवरोध हटाउन ध्यानाकर्षण गराएका हुन् ।...