काठमाण्डु, १३ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लोकेन्द्रबहादुर चन्द पक्षले पार्टी पुनर्गठनको तयारी गरेको छ । चन्द पक्षले पार्टीको महाधिवेशन भएको एक वर्ष बित्दा पनि पदाधिकारी पूर्ण हुन नसकेको भन्दै पदाधिकारी र विभागीय प्रमुखको चयन गर्ने तयारी गरेको हो । पूर्वअध्यक्ष सूर्यबहादुर थापाले...
काठमाण्डु, १३ असोज – संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले संविधानका अन्तरवस्तुमा सहमति नगरी प्रक्रियामा नाममा पेलेर जान खोजे समितिको सभापतिबाट राजीनामा दिने बताएका छन् । संविधानका विवादित विषयमा सहमतिका लागि समितिलाई मंगलबारसम्मको समयसीमा दिइएको छ । १४ गतेसम्म सहमति नभए...
काठमाण्डु, १३ असाेज – प्रधानन्यायाधीशका लागि प्रस्तावित सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश रामकुमारप्रसाद साहको सुनुवाई मंगलबार हुने भएकाे छ । संसदीय सुनुवाई समितिले सोमबार विहान उनविरुद्ध उजुरी गर्नेहरुसंग उजुरीबारे थप सोधपुछ गरेको छ। नेपाल मदनी मस्जिद मोसाफिर खाना का सचिव रमातुल्लाह मियाँले समितिमा साहलाई प्रधानन्यायाधीश...
काठमाण्डु, १३ असोज – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संविधान निर्माण प्रक्रियामा एमाओवादीले अड्को थापेको आरोप लगाएका छन् । नेकपा एमाले बाराले दसैंको अवसरमा औराहामा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता नेपालले एमाओवादीले संविधान निर्माणमा अप्ठेरो पारेर संविधानसभामाथि नै प्रश्न चिन्ह उठ्ने वातावरण बनाउन लागेको...
काठमाण्डु, १३ असोज–एमाले अध्यक्ष केपी शर्मा ओलीको अनुस्थितिका कारण आज बस्ने भनिएको तीन दल बैठक बस्न सकेन । प्रतिपक्षीले जारी राखेको संसदको अवरोध हटाउन र संविधानका विवादित विषयमा सहमति खोज्न कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठक बस्ने भनिएको थियो । पूर्वनिर्धारित समयमै बिहान...
काठमाण्डु, १३ असोज– महेश बस्नेत मन्त्री बनेपछि युवासंघको कार्यबाहक अध्यक्ष बन्ने सपनादेखेका तीन उपाध्यक्षहरु अहिले निराश छन् । बस्नेत मन्त्री भएपछि कार्यबाहकपाउने आशा झपट रावललाई थियो । आफू वरिष्ठतम् उपाध्यक्ष भएको र यसबीचमामहेशलाई सहयोग नै गरेकाले पनि रावलले कार्यबाहकको अपेक्षा गर्नु स्वभाविकथियो । त्यसो...
दैलेख, १३ असोज– दैलेखको तालपोखरीस्थित जंगलमा बस्दै आएका राउटेलाई यतिबेला भ्याइनभ्याई छ । दसैं नजिकिंदै गर्दा राउटे समुदायका पुरुष खसी र नयाँ लुगा किन्न व्यस्त छन् भने महिला चामल र भान्छाका लागि आवश्यक सामानको खोजीमा जुटेका छन् । केटाकेटी पनि आपसमा दसैंको खुसी बाँड्दैछन्...
काठमाण्डु, १३ असोज–नेपाल खाद्य संस्थानले काठमाण्डुमा खसीबोका ल्याउन सुरु गरेको छ । देशका विभिन्न जिल्लाबाट आइतबार साँझसम्म २ सय खसीबोका काठमाण्डु ल्याइसकिएको र अरु आउने क्रममा रहेको संस्थानका प्रवक्ता नवराज उपाध्यायले जानकारी दिए । संस्थानले उपत्यकाबाहिरका जिल्लाबाट खरिद गरी काठमाण्डुमा ल्याएर जिउँदो २० किलोसम्म ...
धादिङ, १३ असोज– पृथ्वी राजमार्गअन्तर्गत धादिङको भुमेस्थान–६ सिम्लेमा दुईवटा बस आपसमा ठोक्किँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाण्डुबाट काँकडभिट्टा जाँदै गरेको ना ५ ख ४३८४ र बेनीबाट काठमाण्डु आउँदै गरेको ना ३ ख ७६३३ नम्बरको बस बिहान करिब साढे बजेतिर ठोक्किएर दुर्घटना...
काठमाण्डु, १३ असोज– पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको दसैंमा सर्वसाधारणलाई टीका नलगाउने भएका छन् । धपेडी हुने भन्दै डाक्टरहरुले आराम गर्न सुझाएपछि शाहले यस वर्ष टीका नलगाउने भएका हुन् । केही दिनअघि थापाथलीस्थित नर्भिस अस्पतालमा हृदयघातको उपचार गराएका पूर्वराजा शाहलाई डाक्टरहरुले आराम गर्न सुझाएका छन्...
काठमाण्डु, १३ असोज– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले गोरखाका नन्दप्रसाद अधिकारीले अनशन तोड्न सरकारसँग दुई अर्ब रुपैयाँ मागेको दाबी गरेका छन् । संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिको छलफलमा आइतबार गृहमन्त्री गौतमले अधिकारी दम्पतीलाई अनसन तोडाउने प्रयास गर्दा उनीहरुले सरकारले दुई अर्ब क्षतिपूर्ति...
काठमाण्डु , १३ असोज– जन्मथलोमै दसैं मनाउन आ–आफना घर जाने क्रम बढेपछि राजधानी विस्तारै सुनसान बन्दै गएको छ । विशेष गरी व्यापारिक केन्द्र वरिपरिबाहेक अन्य स्थानमा मानिसको घुँइचो देखिन छाडेको छ । यातायतका साधनले खचाखच हुने सडक बिहान र साँझबाहेक अन्य समयमा थोरै यात्रु...