कञ्चनपुर, १४ असोज – कञ्चनपुरको शङ्करपुरका बासिन्दाले खबर ओहोरदोहर गर्ने महिला चौकीदारको नियुक्ति गरेका छन् । गाउँमा हुने भेला, छलफल र बैठकमा सहभागी हुन खबर पुर्यााउन महिला चौकीदार नियुक्त गरेका हुन् । राना समुदायको बाहुल्यता रहेको यस गाउँका बासिन्दाले परम्परागत रुपमा गाउँमा खबर दिने...
काठमाण्डु, १४ असोज – संविधान निर्माणमा देखिएका विवादित विषयहरुमा सहमति खोज्ने प्रयासमा बसेको प्रमुख राजनीतिक दलहरुको बैठक पुनः अनिर्णित हुन पुगेको छ। सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा। बाबुराम भट्टराईले सोमबार प्रस्तुत गरेको विवादित विषयमा सहमति...
काठमाण्डु, १४ असोज – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मधेसवादी दल एमाओवादीको भर्याङ बनेर संविधान निर्माणमा अवरोध गरेको बताएका छन् । प्रतिपक्षमा रहेको एमाओवादी र मधेसवादी दलले संसद अवरुद्ध गरेर संविधान निर्माण प्रक्रिया तथा सरकारका दैनिक काममा नकारात्मक असर परेको आरोप लगाए । रौतहटको...
गोरखा, १४ असोज – जिल्लामा १२ सयभन्दा बढीले विद्युत् मिटर नपाउँदा अँध्यारोमा बस्न बाध्य भएका छन्। गत आर्थिक वर्षको फागुन महिनादेखि नेपाल विद्युत् प्राधिकरण पाल्पा शाखामा माग गरे पनि विद्युत् मिटर उपभोक्ताले पाउन सकेका छैनन्।विद्युत् प्राधिकरण पाल्पाका लेखापाल महेन्द्र कोइरालाका अनुसार जिल्लामा फागुन महिनादेखि...
काठमाण्डु, १४ असोज– सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश रामकुमार प्रसाद साहलाई संसदीय सुनुवाई विषेश समितिले प्रधान्यायाधीशको रुपमा अनुमोदन गरेको छ। समितिमा धेरै सभासद साहको पक्षमा भएपनि पनि स्वतन्त्र सभासद अतहर कमालले भने विरोध गरेका छन्। प्रधानन्यायाधीश दामोदर प्रसाद शर्माको कार्यकाल असोज २३ गते सकिएपछि...
काठमाण्डु, १४ असोज – काठमाण्डु तीनकुनेस्थित किया मोटर सोरुममा आगलागी आगलागी भएको छ । दमकल र स्थानीयको प्रयासले आगो नियन्त्रणमा अाएकाे प्रहरीले जनाएको छ । मङ्गलबार बिहान ११ बजेर ३० मिनेटमा आगो लागेको हो । आगलागीको कारण खुल्न सकेको छैन। साथै भौतिक क्षतीको यकिन विवरण थाहा हुन...
गाेरखा, १४ असाेज – गोरखाको घ्याल्चोक र सिम्जुङस्थित बालुवाका स्थानीयबासिन्दाले प्रहरी चौकी भवन निर्माणका लागि सित्तैमा प्रहरीलाई जग्गा दिएका छन् । घ्याल्चोक-९ का मिराजबाबु बिसुराल र दीपक बस्नेतले चौकी निर्माणका लागि एक रोपनी ११ आना क्षेत्रफलको करिब रु ३५ लाख बराबरको जग्गा दिनुभएको जिल्ला...
काठमाण्डु, १४ असोज– सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश रामकुमार प्रसाद साहले बलात्कार र महिला हिंसाका घटनामा तीन महिनाभित्र फैसला गरिसक्ने बताएका छन् । संसदको सार्वजनिक सुनुवाइ विशेष समिति बैठकमा परेका उजुरीबारे जवाफ दिने क्रममा साहले यस्तो प्रतिबद्धता जनाएका हुन् । आफू प्रधानन्यायाधीमा नियुक्त भए दुईदेखि...
रसुवा, १४ असोज– घरबाट परदेश गएको एक महिनापछि फोनवार्ता हुँदा छोरीहरुले ‘ममी तपाईं छिट्टै घर आउनुस् है’ भनेको शब्द उनको मानसपटलमा अझै पनि ताजै छ । दुई छोरी, श्रीमान र एक छोरालाई घरमै छाडेर विदेश गएको तीन महिना नपुग्दै राम्चे गाउँ विकास समिति–१ कागुने...
सिरहा, १४ असोज– सिरहा बेल्हा– २ का सर्जुग साहकी पत्नी चन्दनदेवी साहलाई गाउँलेले बोक्सी आरोपमा गाउँ निकाला गरेकाछन् । गाउँलेले घरमा आक्रमण गर्न गएपछि साह दम्पति प्रहरीको सहयोगमा सिरहा सदरमुकामस्थित आफन्तकोमा शरण लिएर बसेका छन् । गाउँलेहरुको घरमा आक्रमण गरेको समयमा साह दम्पति नभेटेपछि...
काठमाण्डु, १४ असोज– पेसेवर जुवाडेले नगदभन्दा चेकमार्फत हारजितको हिसाबकिताब गर्न थालेका छन् । प्रहरीले आइतबार साँझ छापा हानेका चाबहिल र पुतलीसडकका जुवा अखडाबाट लाखौंका चेक बरामद भएका छन् । दुवै जुवाको खालबाट प्रहरीले १७ जुवाडेलाई पक्राउ गरेको छ । पुतलीसडकको जुवा अड्डाबाट धेरै पैसा...
काठमाण्डु, १४ असोज– करिब तीन सय वर्षपछि यस वर्ष बडा दसैंको नवमी र दशमी एकै दिन परेपछि नेवाः समुदायको मोहनी चाड मनाउने दिन फरकफरक हुने भएको छ । नेवार समुदायमा नवमीको दिन घरमा ज्यावल, हतियार, गाडी, ज्यासल, पुस्तकलगायत पूजा गरेर मोहनी चाड मनाइन्छ ।...