तीनकुनेस्थित किया मोटर सोरुममा आगलागी

काठमाण्डु टुडे २०७१ असोज १४ गते ६:१७ मा प्रकाशित

काठमाण्डु, १४ असोज – काठमाण्डु तीनकुनेस्थित किया मोटर सोरुममा आगलागी आगलागी भएको छ ।

aago दमकल र स्थानीयको प्रयासले आगो नियन्त्रणमा अाएकाे प्रहरीले जनाएको छ । मङ्गलबार बिहान ११ बजेर ३० मिनेटमा आगो लागेको हो ।

आगलागीको कारण खुल्न सकेको छैन। साथै  भौतिक क्षतीको यकिन विवरण थाहा हुन सकेको छैन । सोरुमसँगै रहेका अन्य सटरमा रहेका पसलमा पनि क्षति पुगेको छ । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us