प्रधानन्यायाधीशमा साहको नाम अनुमोदन

काठमाण्डु टुडे २०७१ असोज १४ गते ६:३० मा प्रकाशित
काठमाण्डु, १४ असोज–   सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश रामकुमार प्रसाद साहलाई संसदीय सुनुवाई विषेश समितिले प्रधान्यायाधीशको रुपमा अनुमोदन गरेको छ।
cjसमितिमा धेरै सभासद साहको पक्षमा भएपनि पनि स्वतन्त्र सभासद अतहर कमालले भने विरोध गरेका छन्।
प्रधानन्यायाधीश दामोदर प्रसाद शर्माको कार्यकाल असोज २३ गते सकिएपछि साहलाई  राष्ट्रपतिले नियुक्ति गर्छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us