मुगु, १३ कात्तिक – मुगुको रारा तालको किनारामा जलवायु सम्मेलन सुरु भएको छ । विज्ञान, प्रविधि तथा वातवारण मन्त्रालय एवं कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्रले संयुक्त आयोजना गरेको सम्मेलन उद्घाटन कार्यक्रममा योजना आयोग उपाध्यक्ष प्रा गोविन्द पोखरेलले कर्णाली अञ्चलमा जलवायु परिवर्तनबाट जोगिने...
काठमाण्डु, १३ कात्तिक – भनिन्छ, क्रिकेटमा राम्रो खेलेर मात्र जितिन्न । जित्नलाई बर्षा, भाग्य, मौसम र पीच कन्डीसनले पनि साथ दिनुपर्छ । यो साता बर्षाले साथ दिदा नेपाली क्रिकेट टिमले मलेसियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन–३ बाट डिभिजन–२ मा स्थान बनाउन सफल भयो...
काठमाण्डु, १३ कात्तिक– चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका प्रमुख लियो साङ जियाङ सुनले नेपालमा रहेका तिब्ती शरणार्थीलाई पक्रेर बुझाउन आग्रह गरेलगत्तै तिब्बतीहरु उत्तेजित भएका छन् । चीनले आफूहरुलाई पक्राउ गर्न नेपाल सरकारलाई दबाब दिएको भन्दै तिब्बती शरणार्थीले आन्दोलनको तयारी गरेका छन् । केही दिनअघि...
काठमाण्डु, १३ कात्तिक– एकीकृत माओवादी नेता एवम् संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईले संविधान जारी भएपछि सत्ता कसेले लिने भन्ने विवादका कारण संधिवान निर्माण प्रक्रिया ओझेलमा परेको बताएका छन् । समितिको कार्यालय सिंहदरबारमा सीमित सञ्चारकर्मीसँग बिहीबार भट्टराईले संविधानको विवादमा सहमति प्रयास...
काठमाण्डु, १३ कात्तिक– प्रधानमन्त्री सुशील कोइरालाले मलेसियामा सम्पन्न आइसीसी वल्र्ड कप क्रिकेट लिग डिभिजन थ्री २०१४ को उपाधि जितेकामा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । नेपाली टोलीका कप्तान पारस खड्कालाई टेलिफोन गरी उनले बिहीबार बधाई दिएका हुन् । नेपाली टोली समूह विजेता बनेको...
काठमाण्डु, १३ कात्तिक – नेपालका लागि रुसका राजदूत डा. सेरेगेई भ्यासिलोभिच भेलिच्किनले यान्त्रिक पहिचानको आधारमा संघीय राज्य बनाउनु घातक हुने बताएका छन् । बिहिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा राजदूत भेलिच्किनले सिमान्तकृत तथा पिछडीएका वर्गहरुलाई मूलधारमा ल्याउन पहिचान आवश्यक भएता पनि पहिचानका...
नयाँ दिल्ली, १३ कात्तिक – सन् १९८४ को अक्टोबर ३१ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलाई जब उनकै अङ्गरक्षकले गोली हानी हत्या गरे सो समयमा गान्धी वंशको निरन्तरताका लागि उनका छोरा राजिव गान्धीलाई प्रधानमन्त्रीको पदमा राखियो । भारतमा गान्धी परिवारलाई राजनीतिक वंशजका रुपमा पनि लिइन्छ...
काठमाण्डु, १३ कात्तिक – आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ को फाइनलमा नेपालले युगाण्डालाई ६२ रनले हराउँदै डिभिजन ३ विजेता बनेकाे छ । याे जितसँगै नेपाल दोश्रो पटक डिभिजन ३ च्याम्पियन बनेकाे छ । अाजकाे खेलमा नेपाललाई युगाण्डाले २२४ रनको लक्ष्य दिएको थियाे ।...
काठमाण्डु, १३ कात्तिक – विभिन्न धार्मिक संघसस्थाहरुले नेपालमा धार्मिक संस्थाहरुवीच एकता गर्न र मोर्चा तयार गर्ने उद्देश्यले यही कार्तिक १५ र १६ गते धार्मिक सम्मेलन गर्ने भएको छ । बिहिबार रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय धार्मिक संघ संस्था बृहत् सम्मेलन २०७१ आयोजक समितिले पत्रकार सम्मेलन...
पथरी, १३ कात्तिक – भाइटीकाका दिन बलात्कृत भएकी १३ वर्षीया बालिकाको अवस्था गम्भीर बन्दै गएको छ । मोरङ प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार बलात्कृत बालिकाको अत्यधिक रक्तश्राव भएका कारण अवस्था गम्भीर बनेको हो । मोरङ मधुमल्ला गाविस–२ की एक १३ वर्षीया बालिकालाई...
स्याङ्जा , १३ कात्तिक – स्याङ्जा सदरमुकामतर्फ आउँदै गरेको ग १ ज ५०१७ नम्बरको महेन्द्रा जिप बिहीबार बिहान दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये सातको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिप पुतलीबजार नगरपालिका छहरी खोलाबाट स्याङ्जा सदरमुकामतर्फ आउँदै गर्दा...
काठमाण्डु, १३ कात्तिक – संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग संविधान निर्माणका विविध पक्षबारे छलफल गरेको छ । समितिको कार्यालय सिंहदरबारमा बिहिबार भएको अनौपचारिक छलफल संविधान निर्माण प्रक्रियालाई कसरी सहज र सरल बनाउन सकिन्छ भन्नेबारेमा केन्द्रित रहेको समितिका सभापति बाबुराम भट्टराईले...