काठमाण्डु, १५ कात्तिक–पछिल्लो केही वर्ष नेपालले सिनियर क्रिकेटमा अन्तर्राष्ट्रिय सफलता हात पारिरहँदा यसको निरन्तरतामा प्रश्न उठेको थियो । एक दशकभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका खेलाडीको प्रभाव टोलीमा रहेका कारण यो पुस्तापछि सक्षम उत्तराधिकारी आउनेमा शंका थियो । जुनियर र युवा खेलाडीको प्रदर्शन भरपर्दो...
रुकुम, १५ कात्तिक– बाबुले होटलमा खाएको ऋण तिर्न नसकेको भन्दै बन्धक बनाइएका ११ वर्षीय बालकको शुक्रबार उद्दार गरिएको छ । दाङ सैघाका ११ वर्षीय रमेश विकको जिल्ला बालकल्याण समितिको पहलमा उद्दार गरिएको हो । रुकुम,पिपल–४ का लोकबहादुर खत्रीका घरमा रमेश ४ वर्षदेखि बधुवा बालश्रमीकका...
काठमाण्डु, १४ कात्तिक– राप्रपा नेपालका कार्यकर्ताले राजधानीमा गुडिरहेको माइक्रो बसमा आगजनी गरेका छन् । गृहमन्त्री बामदेव गौतमको पुत्ला जलाउन जम्मा भएका राप्रपा नेपालका कार्यकर्तामाथि प्रहरी हस्तक्षेप भएपछि उनीहरुले रत्नपार्कमा यात्रुसहित गुडिरहेको माइक्रो बसमा आगो लगाएका हुन् । माइक्रोका यात्रु र प्रहरीले आगो तत्काल नियन्त्रणमा...
काठमाण्डु, १४ कात्तिक–सत्तारुढ नेपाली काँग्रेस र एमालेले सहमतिद्वारा संविधान जारी गर्ने सम्भावना समाप्त भएको बताएका छन् । सहमतिको सम्भावना सकिएसँगै प्रक्रियाद्वारा संविधान जारी गर्नुपर्ने ती दलको भनाइ छ । सहमति प्रयासमा शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा काँग्रेस–एमालले...
धनगढी, १४ कात्तिक– एमाले कैलालीका पदाधिकारीबीच कार्यसमिति सदस्यहरूको मनोनयनका विषयलाई लिएर तीव्र विवाद चर्किएको छ । जिल्ला अध्यक्ष दीर्घ सोडारीले पार्टी विधान र पद्धतिविपरीत गत भदौमा आठ जनालाई कार्यसमितिमा मनोनित गरेको भन्दै अन्य पदाधिकारी असन्तुष्ट देखिएपछि विवाद बढेको हो । विवाद बढ्दै जाँदा बिहीबार...
काठमाण्डु, १४ कात्तिक– राप्रपा नेपालका सभासदको अवरोधका कारण व्यवस्थापिका–संसदको शुक्रबारको बैठक अवरुद्ध भयो । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राप्रपा नेपालले संसद अवरुद्ध गरेको हो । हिन्दू धर्ममाथि राज्यबाटै आक्रमणको भएको भन्दै राप्रपा नेपालले सरकारको जवाफ मागेको थियो । जवाफका क्रममा...
काठमाण्डु, १४ कात्तिक– संविधानका विवादमा सहमति खोज्न बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको शुक्रबारको बैठक पनि बिनानिष्कर्ष सकिएको छ । बैठक मुल विषयमा प्रवेशै नगरी सकिएको समिति सभापति बाबुराम भट्टराईले जानकारी दिए । शुक्रबार बस्ने प्रमुख तीन दलको बैठकको निष्कर्षका आधारमा शनिबार पुन:...
काठमाण्डु, १४ कात्तिक–अर्काको क्रेडिक कार्ड दुरुपयोग गरी रकम झिकेको आरोपमा प्रहरीले काठमाण्डुबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक माङखा–१ घर भई काठमाण्डु कालोपुल बस्ने ३२ वर्षीय प्रल्हाद पौडेल रहेको प्रहरीले जनाएको छ । उनी जमलमा ट्राभल्स संचालन गर्दै आएका थिए ।...
काठमाण्डु, १४ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मिडिया संयोजक ओमबन्धु कार्कीले जागिर छाडेका छन् । कार्कीले व्यक्तिगत कारण देखाएर राजीनामा दिएका हुन् । आयोगका उप–सचिव ढुण्डीराज पोखरेलले विज्ञप्ति जारी गरी कार्कीलाई हटाइएको जनाएका छन् । विज्ञप्तिमा कार्कीको सेवा सम्झौता रद्द गरिएको उल्लेख छ ।...
डोल्पा, १४ कात्तिक– डोल्पाको त्रिपुराकोटस्थित बाला त्रिपुरासुन्दरी मन्दिरको करेसाबारीमा फर्सीको एउटै बोटमा पाँच वर्षदेखि फर्सी फलेको फल्यै छ । स्थानीय जातको फर्सीको एउटै बोटले पाँच वर्षसम्म लगातार फल दिएपछि देख्नेहरु चकित भएका छन् । २०६७ सालमा मन्दिरका पूजारी उमाकान्त न्यौपानेले उक्त फर्सी रोपेको र...
काठमाण्डु, १४ कात्तिक – एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच पार्टी मुख्यालयमा दोहोरी चलेको छ । शुक्रबार पार्टी मुख्यालय बल्खुमा बसेको केन्द्रीय कमिटीको बैठकमा नेता नेपालले लिखितरुपमा ध्यानाकर्षण प्रस्ताव पेश गरेपछि दुई नेताको प्रश्नोत्तर चलेको हो । बैठकमा अध्यक्ष केपी ओलीले...
काठमाण्डु, १४ कात्तिक –विभिन्न ११ विद्यार्थी संगठनले माघ ८ भित्रै संविधान जारी हुनुपर्ने माग राख्दै दबाब कार्यक्रम गर्ने भएका छन् । अनेरास्ववियुको कार्यालय बागबजारमा शुक्रबार बसेको विद्यार्थी संगठनको संयुक्त बैठकले माघ ८ गते नै संबिधान जारी हुनुपर्ने भन्दै प्रमुख दलका शीर्ष नेतालाई ध्यानाकर्षण पत्र बुझाउने...