समाचार

भवन नहुँदा गोठमा विद्यालय

२०७१ कार्तिक १५ गते ७:५१

कञ्चनपुर, १५ कात्तिक– भवन नहुँदा कञ्चनपुरको देखतभूली–४ आन्ध्राजालामा गोठमा विद्यालय चलाइएको छ । आन्ध्राजालाको मुक्त कमैया शिविरमा रहेको मिलन प्राथमिक विद्यालय स्थानीयको गोठमा सञ्चालन हुँदै आएको हो । दुई वर्षअघि स्याली नदीमा आएको बाढीले विद्यालयको पक्की भवन र जग्गा बगाएपछि स्थानीय बिन्दु रानाको गोठमा...

एमाओवादी रसुवा र नुवाकोटमा कारवाही विवाद

२०७१ कार्तिक १५ गते ७:२६

काठमाण्डु, कात्तिक १५ – एमाओवादी रसुवा र नुवाकोटमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराई समूहबीचको विवाद चर्किएको छ । पोलिट्ब्युरो सदस्य नारायण दाहाल र हितबहादुर तामाङको उपस्थितिको बैठकले बुधबार रसुवाका पूर्व सभासद् तथा जिल्ला संयोजक प्रेमबहादुर तामाङलाई जिल्ला कमिटीबाट निष्कासन गरेपछि विवाद बढेको हो...

प्रक्रियामा गएर भएपनि माघ ८ मै संविधान : सिंह

२०७१ कार्तिक १५ गते ७:०१

काठमाण्डु, १५ कात्तिक – उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले दलहरुका बिच विवादित विषयमा शनिबार सहमतिको लागि अधिक प्रयास गर्ने सहमति नभए प्रक्रियामा गएर भएपनि माघ ८ मै संविधान जारी गर्ने बताएका छन् । शनिबार रेडन कलेजले १७ औं एसियाडमा नेपालका...

श्रीमतीसँग झगडा परेपछि श्रीमानले गरे आत्महत्या

२०७१ कार्तिक १५ गते ६:५१

महोत्तरी, १५ कात्तिक – श्रीमतीसँग झगडा गरी महोत्तरीमा एकजना व्यक्तिले आत्महत्या गरेका छन् । महोत्तरी सुन्दरपुर–७ का ५० वर्षीय रामआधार यादवले गएराति विष सेवन गरी आत्महत्या गरेका हुन् । श्रीमतीसँग बारम्बार घरायसी विवादका कारण झगडा हुने गरेपछि तनावमा आएर यादवले गतराति ९ बजेको समयमा...

४३ लाख नेपाली नागरिकताबाट वञ्चित

२०७१ कार्तिक १५ गते ६:३२

काठमाडौँ, १५ कात्तिक- एक अध्ययनले त्रिचालिस लाखभन्दा बढी नेपाली नागरिकताबाट वञ्चित भएको देखाएको छ । महिला, कानुन र विकास मञ्चको अध्ययनले २००९ सालदेखि २०७० असार मसान्तसम्ममा दुई करोड १४ हजार ९ सय ५० जनाले नागरिकता लिएको जनाएको हो । संवैधानिक कानुन व्यवसायी मञ्चले सभासद्हरूसँग...

चार महिनापछि डोल्पामा खाद्यान्न खुल्यो

२०७१ कार्तिक १५ गते ५:१६

डोल्पा, १५ कात्तिक–नेपाल खाद्य संस्थान डोल्पाले गत असारदेखि नखुलाएको खाद्यान्न आजदेखि खुलाएको छ । चालु आबको चामल अहिलेसम्म पनि आइनपुगेको र गत आबको जुफाल डिपो र खाद्य संस्थान दुनैमा जम्मा भएका एक हजार ४३० क्विन्टल चामल सबैलाई नपुग्ने भएपछि दसैँ तिहारजस्ता चाड पर्वमा पनि...

बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो

२०७१ कार्तिक १५ गते ४:४३

हेटौँडा, १५ कात्तिक- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको बसामाडीमा शनिबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । मृत्यु हुनेमा ९ नेपाली र एक विदेशी नागरिक छन् । काठमाण्डुबाट विराटनगर जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको बस र इलामबाट काठमाण्डुतर्फ आइरहेको ना...

काँग्रेस एमालेविरुद्ध आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई प्रचण्डको अपिल

२०७१ कार्तिक १५ गते ४:३८

काठमाण्डु, १५ कात्तिक- माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाबाट जनपक्षीय संविधान निर्माणको सम्भावना कमजोर बन्दै गएको भन्दै आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई अपिल गरेका छन् । पार्टी सम्वद्ध नेवाः राष्ट्रिय मुक्ति मोर्चाले ललितपुरमा नेपाल संवत ११३५ का अवसरमा शनिबार ललितपुरमा गरेको चियापान कार्यक्रममा उनले काँग्रेस...

कतारमा भएको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

२०७१ कार्तिक १५ गते ४:०९

काठमाण्डु, १५ कात्तिक- नेपाल र फिलिपिन्सबीच गएराति भएको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । कतारको दोहामा भएको खेलमा नेपालले फिलिपिन्सलाई पहिलो हाफ गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा तीन गोल खाएको थियो । फिलिपिन्सका लागि खेलको ४९ औँ मिनेटमा सिमोनले गोल गरे ।...

निर्वाचन धाँधली छानबिन समिति सुस्त, प्रतिवेदन आउन समय लाग्ने

२०७१ कार्तिक १५ गते ३:३८

काठमाण्डु, १५ कात्तिक दोस्रो संविधानसभा निर्वाचन २०७० को निष्पक्षतामा प्रश्न उठाइएपछि छानबिन गर्न गठित सात सदस्यीय संसदीय विशेष समितिले चुनावको एक वर्षपछि मात्रै प्रतिवेदन बुझाउने भएको छ । चुनावी परिणाम सार्वजनिक भएपछि एमाओवादीले धाँधली भएको भन्दै छानबिन संयन्त्र गठन नभएसम्म संविधानसभा बहिष्कार गर्ने घोषणा...

एमाओवादीमा प्रचण्डका भाई र बाबुराम पत्नीमाथि कारबाही माग

२०७१ कार्तिक १५ गते ३:२४

काठमाण्डु, १५ कात्तिक- पार्टी नेताकै उक्साहट र संलग्नतामा जिल्ला तहमा समानान्तर समिति निमार्ण हुन थालेको भन्दै एकीकृत नेकपा माओवादीका तल्ला कमिटीहरुले केन्द्रीय सदस्यलाई कारबाहीका सिफारिस गर्न थालेका छन् । आन्तरिक विवाद समाधानका लागि कात्तिक २४ देखि केन्द्रीय समितिको बैठक बस्ने टुंगो लागेपछि एमाओवादीमा संस्थापन...

पूर्वअमेरिकी राष्ट्रपति कार्टरले नेपालमा घर बनाउने

२०७१ कार्तिक १५ गते ३:०९

काठमाण्डु, १५ कात्तिक– सन् २०१५ नोभेम्बरको पहिलो साता अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पत्नीसहित नेपाल भ्रमणमा आउने भएका छन् । उनी पोखरा जानेछन् र धमाधम घर बनाउन थाल्नेछन् । यसरी ९१ वर्षीय कार्टर र उनकी पत्नी रोस्लिनको संलग्नतामा देश र विदेशका दुई हजारभन्दा बढी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us