काठमाण्डु, १९ कात्तिक– अरुलाई गलत देखाउनेहरु पहिला आफू ठिक हुनुपर्ने हो । तर, आफैं गलत देखिएपछि अरुका गल्ती पक्डदै हिंड्ने नैतिक धरातल खत्तम हुन्छ । यो कुरा सायद अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई राम्रोसँग थाहा छ । तर, उनले पत्तो नपाइकनै उनको कार्यकक्षमा यही शनिबार...
काठमाण्डु, १९ कात्तिक–काँग्रेस–एमालेले सात प्रदेशको प्रस्ताव ल्याएपछि बिच्किएको एकीकृत माओवादी प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा सहभागी भएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईको संयोजनमा सिंहदरबारस्थित राज्य व्यवस्था परामर्श समितिको हलमा बसेको बैठकमा एमाओवादी गएको हो । यसअघि उसका...
कञ्चनपुर, १९ कात्तिक- विवाहको आश्वासनमा भारत लैजान लागेकी एक बालिकाको कञ्चनपुरको महेन्द्रनगर बसपार्कबाट आज उद्धार गरिएको छ । महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएकी उनलाई गैरसरकारी संस्था सानाहातको सेवा केन्द्रमा राखिएको छ । ती बालिकालाई भारत लैजान लागेका डडेल्धुरा भतकाँडाका गणेश साउदलाई प्रहरी हिरासतमा राखिएको छ...
विराटनगर, १९ कात्तिक– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक कब्जामा लिने सपना नदेख्न काँग्रेस–एमालेलाई चेतावनी दिएका छन् । मोरङको तीनपैनीस्थित पार्टी कार्यालयमा बुधबार भएको कार्यक्रममा उनले खास गरी काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीलाई त्यस्तो सपना नदेख्न भनेका...
काठमाण्डु, १९ कात्तिक– एमाओवादीको सिफारिसमा सभासद् बनेका नागरिक समाजका अगुवा तथा वामपन्थी विश्लेषक श्याम श्रेष्ठले राजनीतिक सहमति नहुनुमा एमाओवादी अध्यक्ष प्रचण्ड नै जिम्मेवार भएको भन्दै चर्को आलोचना गरेका छन् । उनले एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता कृष्ण सिटौलाको भूमिकाको पनि आलोचना गरे...
काठमाण्डु – धेरैलाई लाग्छ कि एमाले अध्यक्ष केपी ओली निकै रुखो स्वभावका मानिस छन् । उनका कठोर र कटु राजनीतिक बाणीहरु सुनेर मानिसहरु भन्न सक्छन् कि ओलीको मनमा दया, माया, करुणा र भावनाका लागि कुनै ठाउँ नै छैन । तर यथार्थ भने त्यो भन्दै...
पोखरा, १९ कात्तिक – पोखरामा एक घरबाट जुवा खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ । पोखरा डिहिकोपाटनस्थित कृष्ण घर्तीले जिम्मा लिएको घरमा जुवा खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरी टोलीले जुवाको खालबाट नगद...
काठमाण्डु, १९ कात्तिक- नेपाल वायु सेवा निगममा कार्यरत एक क्याप्टेनको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ । नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगमका क्याप्टेन दीपेन्द्र प्रधानविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो । अख्तियारले बुधबार जारी गरेको...
काठमाण्डु, १९ कात्तिक– एमालेमा सबैभन्दा शक्तिशाली नेता को होला ? सबैलाई लाग्न सक्छ कि अध्यक्ष केपी ओली वा सबैभन्दा बलियो गुट चलाएकाले माधव नेपाल । तर यो निष्कर्ष गलत सावित हुने भएको छ । किनकी एमालेमा सबैभन्दा शक्तिशाली व्यक्ति उपाध्यक्ष विद्या भण्डारी हुन् ।...
काठमाण्डु, १९ कात्तिक– पार्टी कार्यदिशाको विषयलाई लिएर विवाद चर्किएका बेला नेकपा–माओवादीको नेत्रवक्रिम चन्द ‘विप्लव’ पक्षले देशभर ‘जनवादी क्रान्ति जिन्दावाद’ भन्दै भित्ते लेखन गरेको छ । चन्द पक्षले मंगलबार राति देशका ७५ वटा जिल्लाका विभिन्न स्थानमा उक्त नारा लेखेको हो । चन्दले गत केन्द्रीय समिति...
काठमाण्डु, १९ कात्तिक – प्रधानमन्त्री सुशील कोइरालाले सरकारका मन्त्रीे भ्रष्टाचारमा संलग्न रहेको पाइए मिनेटभरमै बर्खास्त गर्ने बताएका छन् । पूर्वनिर्धारित समयमै संविधान जारी गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन गएका १३ विद्यार्थी संगठनका प्रतिनिधिसँग बालुवाटारमा कुरा गर्दै भ्रष्टाचारीलाई छुट नदिने बताए । भ्रष्टाचार न्यूनीकरणका लागि...
काठमाण्डु, १९ कात्तिक– नेपाली काँग्रेसमा अनुशासनको कारबाहीमा परेकाहरुले नयाँ गुट बनाएर भेला डाकेका छन् । गुटको नेतृत्व पूर्वउपप्रधानमन्त्री तथा विदेश विभाग प्रमुख सुजाता कोइरालाले गर्दैछिन् । पार्टीलाई प्रभावकारी बनाउने र आफूहरुमाथिको कारबाही फिर्ता गराउन पार्टी नेतृत्वलाई दबाब दिने उद्देश्यले आगामी कात्तिक २२ गते भेला...