काठमाण्डु, २० कात्तिक – युरोपेली सङ्घ (इयू)मा आबद्ध मुलुकका साथै स्विटजरल्यान्ड र नर्वेका नेपालस्थित राजदूतहरूले पूर्वनिर्धारित समयमा नै संविधान जारी गर्न राजनीतिक दलहरूसँग आग्रह गरेका छन् । संविधानका विवादित विषयमा विभिन्न दलहरूसँग सहमति कायम गर्न राजनीतिक नेतृत्वबाट भएका प्रयासहरूको सराहना गर्दै उनीहरुले माघ ८...
रुकुम, २० कात्तिक – रुकुम जिल्ला अदालतले बालिका बलात्कार गरी गर्भवती बनाएको ठहर गर्दै एक जनालाई १२ बर्ष जेल सजाय सुनाएको छ । १३ बर्षीया बालिकालाई पटक–पटक बलात्कार गरी गर्भवती वनाएको ठहर गर्दै गरायला गाविस ४ का ३३ बर्षीय भिमे ओलीलाई जिल्ला अदालतले १२...
भैरहवा, २० कात्तिक – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आसन्न सार्क सम्मेलनको मौका छोपेर लुम्बिनी भ्रमण गर्ने भएपछि सुरक्षा तयारी मिलाउन गृहसचिव र प्रहरी महानिरीक्षक भैरहवा पुगेका छन् । गृहसचिव सूर्यप्रसाद सिलवाल र प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याललगायत अधिकारीहरु बिहिबार भैरहवा पुगेर सुरक्षा निकायसँग सुरक्षा रणनीति...
काठमाण्डु, २० कात्तिक – संविधानका विवादित विषयमा सहमति हुन नसकेपछि दलहरुबीच बढेको चिसोपनालाई कम गर्न भन्दै बसेको प्रमुख दलहरुको बैठक निष्कर्षविहिन भएको छ । बिहिबार सभामुख सुवास नेम्वाङको कार्यकक्ष नयाँबानेश्वरमा कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुबीच भएको छलफल सहमति विना टुंगिएको हो ।...
विराटनगर, २० कात्तिक – मोरङ जिल्लास्थित इलाका प्रहरी कार्यालय पथरीको ५० मिटर दूरीमा एउटा कुकर बम विस्फोट गराइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार इलाका प्रहरी कार्यालय पथरीको भवनको उत्तर ५० मिटर दूरीमा (एनसिभी) लेखिएको कुकर बम बुधबार राति विस्फोट भएको हो ।...
वीरगन्ज , २० कात्तिक – प्रहरीलाई नै घुस दिन खोज्ने एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीले वीरगन्ज ११ माइस्थान चोक नजिक बाटोमा सवारी साधन तथा यात्रुहरुलाई चेक जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँका ४३...
भीमदत्तनगर, २० कात्तिक – कम्प्युटर खरिदमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिमाञ्चल क्षेत्रीय सम्पर्क कार्यालयले कञ्चनपुरको दोधारा–३ स्थित भानु बहुमुखी क्याम्पसका कागजात र कम्प्युटर नियन्त्रणमा लिएको छ । कम्प्युटर खरिदमा अनियमितता भएको उजुरी परेपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको...
काठमाण्डु, २० कात्तिक– रुसी राष्ट्रपति भ्लामिदिर पुटिन संसारकै सर्वाधिक शक्तिशाली व्यक्तिको पहिलो सूचीमा पर्न सफल भएका छन् । अमेरिकी पत्रिका फोब्र्सले गरेको अध्ययनले सन् २०१४ का लागि पुटिन सर्वाधिक शक्तिशाली एक सय व्यक्तिमा पहिलो नम्बरमा परेका हुन् । अघिल्लो वर्ष पनि पुटिन पहिलो स्थानमै...
काठमाण्डु, २० कात्तिक– कुवेतस्थित नेपाली दूतावासको आश्रयस्थलमा रहेका महिला श्रमिकको अवस्था तथा विदेशमा रहेका नेपाली कामदारको स्थिति एवम् मानवाधिकारवादी, परराष्ट्र, श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी सङ्घसँग जानकारी लिन सात सदस्यीय कार्यदल गठन भएको छ । व्यवस्थापिका–संसद्अन्तर्गतको सामाजिक न्याय तथा मानवअधिकार समितिका...
चितवन, २० कात्तिक- विकट क्षेत्रका दुई चेपाङ बालबालिकाको उद्धार गरिएको छ । पूर्वी चितवनको रत्ननगर–१० मा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रले उनीहरुलाई उद्धार गरी आश्रय दिएको हो । सञ्चारमाध्यममा चेपाङ बालबालिकाले गरिबीका कारण पढ्न र चाडपर्व मान्नसमेत नपाएको समाचार प्रकाशित भएपछि उनीहरुको उद्धार गरिएको...
भीमदत्तनगर, २० कात्तिक- विद्यालय जाँदै गरेकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । कृष्णपुर–४ का नारद ताम्राकारलाई विद्यालय जाँदै गरेकी बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गुलरियाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अविनारायण काप्mलेले बताए ।...
विराटनगर, २० कात्तिक– शिक्षाबाट बञ्चित मजदुरका छोराछोरीका लागि जापानका मजदुरले विद्यालय सञ्चालनमा ल्याएका छन् । जापानी मजदुरको सहयोगमा मोरङको कटहरीमा विद्यालय सञ्चालनमा ल्याएपछि बालबालिकालाई अध्ययन गर्न सहज भएको छ । गरिब अतिविपन्न वर्गका बालबालिकाका लागि कटहरी–१ स्थित आदर्शटोलमा जापान इन्टरनेसनल फाउन्डेसनको सहयोगमा अनौपचारिक प्रावि ...