काठमाण्डु, १९ कात्तिक- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राज्ञिक मर्यादामाथि गम्भीर आक्रमण गरेको आरोप प्राध्यापकहरुले लगाएका छन् । प्राज्ञिक मर्यादा संरक्षण समितिले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी अख्तियारले प्राज्ञिक व्यक्तिहरुको छविमाथि नै प्रश्नचिन्ह खडा गरेको बताएको हो । कार्यक्रमका संयोजक मनोजकुमार कर्णले प्राध्यापकहरु दोहोरो मारमा...
काठमाण्डु, १९ कात्तिक – सरकारले एमबिबिएस छात्रवृत्ति पाएका विधार्थीको भर्ना कार्यक्रममा ढिलासुस्ती एवम् चरम लापर्वाही गरेको भन्दै मेडिकल छात्रवृत्ति विद्यार्थी संघर्ष समितिले तत्काल भर्ना प्रक्रिया अगाडी नबढाए बाध्य भएर आन्दोनलमा उत्रने चेतावनी दिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले काठमाण्डु...
पाँचथर, १९ कात्तिक – इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारमा भीषण आगलागी भएको छ । बुधबार बिहान लागेको आगलागीबाट इलाम र पाँचथर दुवैतर्फका गरी ९ घर जलेर नष्ट भएका छन् । आगलागीबाट इलाम चमैता–२ का विष्णु मुखिया, चन्द्र गुरुङ, नेत्र लामिछाने र रामदेव...
काठमाण्डु, १९ कात्तिक – महानगरीय प्रहरी वृत्त थानकोट प्रहरीले टोलीले काठमाण्डुको नागढुङ्गामा लुकाइछिपाई ल्याइएको ७ किलो सुन बरामद गरेको छ । बुधबार बिहान ताप्लेजुङ पापुङ – ४ का ४३ वर्षीय दोर्जे शेर्पालाई जाँच गर्दा उक्त सुन फेला परेको हो । महानगरीय प्रहरी वृत्त थानकोटका...
हेटौँडा, १९ कात्तिक– दुई क्विन्टल गाँजा बोकेर भारततिर जाँदै गरेको ट्यांकर बुधबार मकवानपुरमा समातिएको छ । दुई क्विन्टल ५० केजी गाँजासहित दुईजना भारतीय नागरिक र दुई जना नेपालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको पटनाबाट दैनिक हेटौँडा औद्योगिक क्षेत्रमा दूध ल्याउने भारतीय प्लेटको...
काठमाण्डु, १९ कात्तिक – आसन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलनलाई लक्षित गरी रानीपोखरीमा साङ्गीतिक फोहरा (म्युजिकल फाउन्टेन) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रानीपोखरीको चारै दिशामा फोहरा र बीचमा भने सङ्गीतको धुनअनुसार पानीको फोहरा अर्थात् साङ्गीतिक फोहरा...
रसुवा, १९ कात्तिक – एकीकृत माओवादी रसुवाका जिल्ला कार्यकर्ताबीचको कलहले नेतृत्वको आधिकारिकता कसलाई मान्ने भन्ने विषयमा अन्योल भएको छ । बाबुराम भट्टराई पक्षधर पूर्वसभासद् प्रेमबहादुर तामाङले बहुमतद्वारा आफ्नो नेतृत्वमा जिल्ला कमिटी गठन गरेपछि सस्थापन पक्षधर इन्द्र गाैतमले प्रेस विज्ञप्तिमार्फत त्यसलाई अवैधानिक समानान्तर कमिटी गठन...
काठमाण्डु, १९ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीले अर्थ समितिका सभासदलाई थर्काएका छन् । समितिमा बुधबार उपस्थित भएका कार्कीले अबदेखि अनुगमन तथा सुशासन समितिबाहेक संसदका अरु समितिमा आफू उपस्थित नहुने बताए । कार्कीले अरु समितिमा यो अन्तिम भन्दै अब अनुगमन तथा सुशासनबाहेक...
मोरङ , १९ कात्तिक – मोरङमा एक दम्पती खोलामा हामफालेर आत्महत्याको प्रयास गर्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर भएका छन्। बयरबन–८ बस्ने ५६ वर्षीय बमबहादुर पौडेल र श्रीमती ५० वर्षीया गुञ्जमायाले बयरवन–७ स्थित भलुवा खोलाको पुलबाट मङ्गलबार साँझ ७:३० बजे हामफालेका हुन्।...
काठमाण्डु, १९ कात्तिक– राप्रपा नेपालका अध्यक्ष कमल थापाले तत्कालिन सात दल र नेकपा माओवादीबीच भएका सबै गलत सहमति र सम्झौता सच्याउन जनमत संग्रहमा जानुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले विपरीत राजनीतिक गन्तव्य भएका दलहरूको अपवित्र गठबन्धनका कारण मुलुकमा अप्ठेरो परिस्थिति सिर्जना भएको...
सोलुखम्बु, १९ कात्तिक– चार वर्षीया बालिका बलात्कार गर्ने सल्यान–४ सोलुखुम्बुका नवीन जोशीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । गत असोज २२ गते जङ्गलमा गाई चराउन गएको बेला एक्लै भएको मौका पारी बालिकालाई बलात्कार गर्ने जोशीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धानपछि मङ्गलबार जिल्ला अदालतमा...
गौशाला, १९ कात्तिक– कुटपिट मुद्दाका एक फरार अभियुक्तलाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बथनाहा गाविस–४ का हरिनन्दन ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । २०४४ सालमा ठाकुरले स्थानीय रामचरण महतोलाई कुटपिट गरेको अभियोगमा जिल्ला अदालत महोत्तरीले जरिवाना...