बर्दिया, २७ कात्तिक– जिल्लाको मुक्तकमैया बस्तीमा बेलायती नागरिक मुक्त कमैयाको सुरक्षित पक्की घर बनाउन व्यस्त छन् । ‘एक्सन एड’ को सहयोगमा राधाकृष्ण थारू जनसेवा केन्द्र बर्दियाले घर निर्माणकार्य सुरु गरेको हो । कालिका गाविस–५ जनता नगरमा १२ महिला र चार पुरुष गरी १६ जना...
काठमाण्डु, २७ कात्तिक– जाजरकोट जिल्लाका दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । त्रिभुवन निम्नमाध्यमिक विद्यालय खलंगा रिसाङका पाँच जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका जिल्ला कार्यक्रम अधिकृत जगदीश नेपालीले जानकारी दिए । जेहेन्दार, गरिब, अनाथ, टुहुरा, सीमान्तकृत वर्गका विद्यार्थीलाई...
काठमाण्डु, २७ कात्तिक– विराटनगर उपमहानगरपालिकाले निर्माण सुरु गरेको पशु बधशालाको निर्माण कार्य रोकिँदा भएको संरचना पनि भत्कन थालेको छ । आर्थिक वर्ष २०६५÷०६६ मा उपमहानगरपालिका– ११ स्थित हाटखोलामा बधशाला निर्माण कार्य सुरु भएको भए पनि यो कार्य अहिलेसम्म पूरा हुन सकेको छैन । बधशालको...
काठमाण्डु, २७ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पा भ्रमण छोट्याएर आज राजधानी फर्कने भएका छन् । प्रधामन्त्री सुशील कोइराला र संविधानसभा अध्यक्ष सुवास नेम्वाङ लगायतले टेलिफोन गरी छिटो राजधानी फर्कन आग्रह गरेपछि प्रचण्ड पूर्वनिर्धारित समयभन्दा अगावै काठमाण्डु आउन लागेका हुन् । प्रचण्डका...
काठमाण्डु, २६ कात्तिक– पाँच जना युवाले तेह्रथुमकी एक किशोरीलाई सामूहिक बलात्कार गरेका छन् । तेह्रथुमको मोहाराङका युवाले ओयाक्जुङ गाविसकी १५ वर्षीया युवतीलाई आइतबार बलात्कार गरेको तेह्रथुम प्रहरीले जनाएको छ । चिनेजानेकै युवकले फकाइफुलाइ बोलाएर जंगलमा लगेको र साथीहरुसहित सामूहिक बलात्कार गरेको पीडित किशोरीका पक्षबाट...
काठमाण्डु, २६ कात्तिक– पार्टीको संस्थापनविरुद्ध नयाँ भेला गर्दै गरेका नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्वल’लाई उनकै पक्षका केन्द्रीय सदस्यले ७ वटा आरोप लगाएका छन् । बुधबार आफ्नो ब्लगमा एक लेख लेखी माओवादी केन्द्रीय सदस्य तथा साहित्यकार डा. ऋषिराज बरालले विप्लवलाई ‘भारतीय विस्तारवादप्रति नरम’ भएको आरोप...
पथरी, २६ कात्तिक – बढुवाका लागि शैक्षिक योग्यताको प्रमाणपत्र देखाउन नसकेपछि जिल्ला वन कार्यालय मोरङका चार कर्मचारीले राजीनामा दिएका छन् । अरु एक दर्जन वन रक्षकले राजीनामा दिने तयारी भइरहेको कार्यालयले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयका कर्मचारीमाथि छानबिन गर्ने डरले...
काठमाण्डु, २६ कात्तिक – एमाले अध्यक्ष केपी शर्मा ओलीले तोकिएको समयभित्र सर्वमान्य लोकतान्त्रिक संविधान बन्ने बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठान र अखिल नेपाल महिला सङ्घले बुधबार राजधानीमा संयुक्तरुपमा आयोजना गरेको ‘नेपाली महिला तथा वाम प्रजातान्त्रिक आन्दोलनकी अग्रणी नेत्री सहाना प्रधानको श्रद्धाञ्जलि सभामा उनले...
काठमाण्डु, २६ कात्तिक– नेपालका बहुचर्चित व्यवसायी विनोद चौधरीका छोरा निर्वाण चौधरीले पारपाचुके बापत १६ करोड रुपैंया (भारतीय १० करोड) रुपैयाँ तिरेका छन् । स्टिल उद्योगका टाइकुन मानिने लक्ष्मी मित्तलकी भतिजी स्वस्ती मित्तललाई उनले ‘डिभोर्स’ दिएका हुन् । बेंगलोरको पारिवारिक अदालतमा यी दुई व्यापारिक घरानाका...
काठमाण्डु, २६ कात्तिक – एसीसी यू-१९ प्रिमियर क्रिकेटमा नेपालले मलेसियालाई ५३ रनले पराजित गर्दै तेश्राे जित हात पारेकाे छ । ११६ रनको चुनौती पाएकाे मलेसिया ३०.४ ओभरमा ६२ रन जोड्दा अल आउट भयो । टस जितेर पहिले व्याटिङ थालेको नेपालले ४० ओभरमा ११५ रन जोड्दा...
भक्तपुर, २६ कात्तिक – मध्यपुरथिमी नगरपालिकाकी १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई आज (बुधबार) जेल चलान गरिएको छ । मकवानपुर आगरा–७ घर भई मथिनपा बस्ने वर्ष २५ का दिनेशसिंह ठकुरीलाई भक्तपुर जिल्ला अदालतले आज पुर्पक्षका लागि जेल चलान गरेको...
काठमाण्डु, २६ कात्तिक– सत्तारुढ दलका नेताहरु संवैधानिक तथा राजनीतिक संवाद समितिका सभापति बाबुराम भट्टराईलाई दबाब दिन दगुरादगुर गरिरहेका छन् । कांग्रेस–एमालेसहितका साना दलहरुले आफूहरुको सात प्रदेश सम्बन्धी प्रस्ताव पेश गर्न दबाब दिएका हुन् । एकीकृत माओवादीका उपाध्यक्ष समेत रहेका भट्टराईले बुधबारको बैठक स्थगित गरेपछि...