काठमाण्डु, ८ मंसिर– दृश्य एक : खचाखच यात्रु बोकेर कीर्तिपुरबाट रत्नपार्क जाँदै गरेको माइक्रो बस बल्खु नपुग्दै बीचैमा रोकियो । चालकले भने, ‘सबै ओर्लनुस्, गाडीको ब्रेक फेल भयो । अर्कोमा जानुस् ।’ यात्रुहरू झर्नासाथ गाडी रित्तै दगुर्याे । पछि थाहा भयो, झुक्केर गाडी चलाएका...
काठमाण्डु, ८ मंसिर– संविधानसभामा रहेका मधेस केन्द्रित दलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सोमबार ब्युँताएका छन् । उनीहरुले आजै पत्रकार सम्मेलन गरी मोर्चा घोषणा गरेका हुन् । संविधानसभाका ६ मधेसी दलले आठ बुँदे घोषणापत्रसहित मोर्चा पुनर्गठन गरेका हुन् । मोर्चाको घोषणापत्रमा लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार,...
काठमाण्डु, ८ मंसिर– प्रतिपक्षी २२ दलीय मोर्चाले संवैधानिक एवम् राजनीतिक संवाद समितिका सभापति डा. बाबुराम भट्टराईको प्रतिरक्षा गर्दै कांग्रेस–एमालेले भट्टराईको नैतिकतामाथि प्रश्न उठाउन नमिल्ने दाबी गरेका छन् । सोमबार राजधानीको शंकर होटलमा भएको पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दलका नेता एवम् एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल...
काठमाण्डु, ८ मंसिर – राप्रपा नेपालका अध्यक्ष कमल थापाले माघ ८ मा संविधान जारी नभए त्यसपछि राप्रपा नेपाल देशको पहिलो राजनीतिक शक्तिका रुपमा उदाउने दाबी गरेका छन् । नयाँ संविधानमा सनातन हिन्दू राष्ट्र कायम गराउने उद्देश्यले जनमत तयार गर्न मेची अञ्चलका कार्यकर्ता भेटघाटका लागि...
काठमाण्डु, ८ मंसिर– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनको तयारी स्वरुप आइतबारदेखि सुरु भएको सदस्य राष्ट्रका परराष्ट्र सचिव स्तरीय स्थायी समितिको ४१ औँ बैठक आज पनि जारी छ । आज बिहान काठमाण्डुमा सुरु भएको बैठकमा सहसचिवस्तरीय कार्यक्रम समितिद्वारा प्रस्तुत...
काठमाण्डु, ८ कात्तिक– चेकिङका लाइसेन्स र ब्लुबुक माग्नु पर्नेमा स्कुटर चालक युवतीसँग ‘किस’ मागेको भन्दै ट्राफिक प्रहरीका एक सहायक निरीक्षक (असई) कारबाहीमा परे । महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारमा कार्यरत पुरुषोत्तम ढकालले ३ मंसिरको राति डिल्ली बजारमा चेकिङका क्रममा युवतीसँग कागजपत्र नभएपछि किस मागेका...
तनहुँ, ८ मंसिर– गत असोज २२ गते तनहुँको किहूँ गाविस–४ निवासी ३० वर्षीय अमृता नेपालीको हत्या गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिले सोमबार बिहान प्रहरी कार्यालयमै आत्महत्या गरेका छन् । गाउँलेले दिएको किटानी जाहेरीका आधारमा सोही वडा निवासी ६४ वर्षीय लेखनाथ उपाध्यायलाई कात्तिक ३...
इलाम, ८ मंसिर– सशस्त्र युद्ध अन्त्य भएको ८ वर्ष बित्दासमेत राज्यले न्याय नदिएको भन्दै द्वन्द्व पीडितले आक्रोश पोखेका छन् । द्वन्द्व पीडितको अवस्थाबारे ‘सङ्क्रमणकालीन न्यायमा सत्यनिरुपण आयोगको गठन, प्रक्रिया र यसले गर्नुपर्ने काम’ विषयमा कार्यक्रममा उनीहरुले आफूहरुको पीडामा राज्यले बेवास्ता गरेको बताए । ‘मैले...
बुटवल, ८ मंसिर– रुपन्देहीको भैरहवास्थित डण्डा खोलामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । गत १ मंसिरदेखि बेपत्ता भएका सीमा सुरक्षा कार्यालय रुपन्देहीका जवान युवराज रानाभाट मृत अवस्थामा फेला परेका हुन् । गत सोमबार कार्यालयबाट एक घण्टाका लागि भन्दै बाहिर निस्केका रानाभाट...
काठमाण्डु, ८ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण रद्द भएपछि उनको स्वागतका लागि बनाइएका स्वागतद्वार र मञ्च भत्काइएको छ । सार्क सम्मेलनका क्रममा नेपाल आउँदा मोदीले भ्रमण गर्ने भनिएपछि जनकपुर र लुम्बिनीमा सरकारी तवरबाटै व्यापक तयारी भएको थियो । भारतीय विदेश मन्त्रालयले मुलुकभित्रै गरिएको...
चितवन, मंसिर– चितवन प्रशासनले गएको एक महिनामा तीन हजार दुई सय जनालाई राहदानी सिफारिस गरेको छ । आइतबार प्रशासनले कात्तिक महिनाको प्रगति विवरण सार्वजनिक गर्दै करिब तीन हजार दुई सय जनालाई राहदानीका लागि सिफारिस गरेको जनाएको छ । राहदानीलगायत अन्य क्रियाकलापबाट कुल एक करोड...
कञ्चनपुर, ८ मंसिर– गाली गरेको भन्दै एक समूहले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुरका २१ वर्षीय खगेन्द्र ठकुराठीलाई खुकुरी प्रहार गरी घाइते बनाएको छ । भीमदत्त नगरपालिका–७ हल्दुखालका दामोदर अधिकारी, ज्ञानु रावललगायतको समूहले गाली गरेको भन्दै ठकुराठीलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...