सिरहा, ९ मंसिर– श्रीमान् र श्रीमती मिलेर सँगसँगै विष सेवन गरे पनि श्रीमान् बाँच्न सफल भएका छन् भने श्रीमतीको आज उपचारका क्रममा लहानस्थित रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालका अनुसार मृत्यु हुनेमा...
काठमाण्डु, ९ मंसिर– पार्टी संस्थापनसँग सम्बन्ध विच्छेद गरेको नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’का पक्षमा अर्का पोलिटब्युरो सदस्य पनि थपिएका छन् । पोलिट्ब्युरो सदस्य धर्मेन्द्र बास्तोला विप्लव पक्षमा लागेको विप्लव पक्षीय एक नेताले काठमाण्डु टुडेलाई बताए । बास्तोला यसअघि दुई पक्षलाई मिलाउन मध्यमार्गी धारमा लागेको...
काठमाण्डु, ९ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी साेल्टी हाेटल पुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै साेल्टी हाेटल पुगेका हुन् । माेदीकाे स्वागतमा शिक्षामन्त्री चित्रलेखा यादव साेल्टी हाेटलमा थिइन् । माेदी यसपछि नेपाली सेनाका लागि हेलिकप्टर प्रदान गर्ने समारोहमा सरिक हुने परराष्ट्र मन्त्रालयले जनाएको...
काठमाण्डु, ९ मंसिर– अठारौं सार्क शिखर सम्मेलनमा सहभागी हुन माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन काठमाण्डु अाइपुगेका छन् । यसअघि नै भुटानका प्रधानमन्त्री छिरिङ तोव्गे र अफगानिस्तानका राष्ट्रपति असरफ घानी काठमाण्डु आइपुगेका छन् । बिहान ११ः१५ मा घानी र ११ : ५० मा ताेब्गे त्रिभुवन अन्तर्राष्ट्रिय...
इलाम, ९ मंसिर– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शिक्षकको शैक्षिक प्रमाणपत्र छानबिनका लागि माग गरेको तीन हप्ता बित्न नपाउादै इलामका ११ जना शिक्षकले पदबाट राजीनामा दिएका छन् । आयोगले शिक्षकको शैक्षिक प्रमाणपत्रको विवरण जिशिकामार्फत माग गरेपछि शिक्षकले धमाधम राजीनामा दिन थालेका हुन् । आजभोलि जिशिका...
काठमाण्डु, ९ मंसिर– बुधबारदेखि सुरु हुने दक्षिण एसियाली सहयोग संगठन ‘सार्क’ को १८ ओं सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुख आउने क्रम सुरु भएको छ । सार्कमा भाग लिन श्रीलंकाली राष्ट्रपति महेन्दा राजापाक्ष पत्नि सिरान्थीका साथ काठमाण्डु आइपुगेर अाजै लुम्बिनी प्रस्थान...
काठमाण्डु, ९ मंसिर– दक्षिण एसियाली सहयोग संगठन ‘सार्क’ को १८ औं सम्मेलनमा भाग लिन सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुख आज काठमाण्डु आइपुग्दैछन् । शिखर सम्मेलनमा तीन मुलुकका राष्ट्राध्यक्ष र पाँच देशका सरकार प्रमुख सहभागी हुनेछन् । सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी,...
काठमाण्डु ९ मंसिर–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वीर हस्पिटलमा निर्मित ट्रमा सेन्टर प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्न भएका छन् । सार्कको १८ औँ शिखर सम्मेलनमा सहभागी हुन आज काठमाण्डु आउन लागेका मोदीले एक कार्यबीच ट्रमा सेन्टर हस्तान्तरण गर्न लागेका हुन । भारत सरकारको सहयोगमा ६...
महाेत्तरी, ९ मंसिर– आफ्नै बुहारीलाई हत्या गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतौली गाविस–६ बस्ने ५४ वर्षीय जीबछ मण्डल रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । गत साउन ८ गते राति आफ्नै नवविवाहिता बुहारी मिन्टुदेवी मण्डललाई मोटरसाइकल र...
काठमाण्डु, ९ मंसिर– आजदेखि सरकारीस्तरमा नेपालको काठमाण्डु र भारतको नयाँदिल्ली सीधा बस सेवा सञ्चालनमा अाउने भएको छ । सिंहदरबारमा आज अपराह्न प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नदरेन्द्र मोदीले बस सेवाको उदघाटन गर्नेछन् । उदघाटनलगत्तै आजै साँझ पाँच बजे दिल्लीका लागि बस छुट्नेछ ।...
काठमाण्डु, ९ मंसिर– ‘घर शान्ति नै विश्व शान्तिको आधार: महिला हिंसाविरुद्ध शुन्य सहनशीलता कायम गरौ’ भन्ने नाराका साथ विभिन्न सचेतनता मुलक कार्यक्रम गरी महिला हिंसाविरुद्धको अभियान आजदेखि सुरु हुँदैछ । अभियानका अवसरमा महिला हिंसाविरु सक्रिय सरकारी तथा गैरसरकारी संघसंस्थाले विविध कार्यक्रम गर्दैछन् । दिवसका...
काठमाण्डु, ९ मंसिर– १८ औं सार्क शिखर सम्मेलन अवधिभर राजधानीसहित केही सहरमा लोडसेडिङ नहुने भएको छ । विद्युत प्राधिकरणले सार्क देशका राष्ट्र तथा सरकार प्रमुखहरुले भ्रमण गर्ने राजधानीकाहिरको लुम्बिनी र धुलिखेल क्षेत्र पनि लोडसेडिङमुक्त हुने बताएको छ । त्यसका लागि उर्जा मन्त्रालयले भारतबाट ५...