समाचार

पशुपतिले लोभ्यायो भुटानी प्रधानमन्त्रीलाई

२०७१ मंसिर १० गते १:३८

काठमाण्डु, १० मंसिर– सार्क शिखर सम्मेलनमा भाग लिन आएका भुटानी प्रधानमन्त्री छिरिङ तोग्बेलाई पशुपतिनाथको मन्दिर भ्रमणका क्रममा नेपाली बटुकले पाठ गरेको वैदिक स्वस्तिवाचनले लोभ्याएको छ । मंगलबार साँझ पशुपतिनाथ मन्दिर पुगेका छिरिङलाई नेपाल वेद विद्याश्रमका एक सय आठ बटुकले स्वस्तिवाचन गरेर स्वागत गरेका थिए...

सार्क शिखर सम्मेलन आजदेखि

२०७१ मंसिर १० गते १:१६

काठमाण्डु, १० मंसिर– दक्षिण एसियाली सहयोग संगठन ‘सार्क’ को १८ औं सम्मेलन आजदेखि काठमाण्डुमा सुरु हुँदैछ । ‘शान्ति र समृद्धिका लागि गहन एकता’ भन्ने नाराका साथ राजधानीको राष्ट्रिय सभागृहमा बिहान साढे नौ बजे प्रधानमन्त्री सुशील कोइरालाले सम्मेलन उदघाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा नेपालसहित...

छात्रा बलात्कार गर्न खोज्ने होस्टेल इन्चार्ज पक्राउ

२०७१ मंसिर ९ गते १७:४५

विर्तामोड, ९ मंसिर– झापाको विर्तामोडस्थित न्यूटन स्कूलको गर्ल्स होस्टलका इन्चार्ज सुप्रियो दास होस्टलमा बस्दै आएकी एक छात्रालाई जबर्जस्ती करणी गर्न खोजेका छन् । भारतीय नागरिक दासले गत कात्तिक २८ मा कक्षा १० मा अध्ययनरत एक छात्रालाई जबरजस्ती करणीको प्रयास गरेको बताइएको छ । पीडित...

पढाउँदा–पढाउँदै छात्रा जिस्काउने दुई शिक्षकको जागिर चट

२०७१ मंसिर ९ गते १७:०१

रौतहट, ९ मंसिर– आफ्नै छात्रामाथि अभद्र व्यवहार गर्ने कार्यमा संलग्न रहेको आरोपमा लागेका रौतहटको एक विद्यालयका तीन शिक्षकमाथि कारबाही हुने भएको छ । प्रेमपुर गोनाही माविका ती शिक्षकलाई छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा कारबाही हुने भएको हो । विद्यालय व्यवस्थापन समितिले निजी स्रोतका शिक्षक...

मोदीको अभिव्यक्तिप्रति गगन थापाको आपत्ति

२०७१ मंसिर ९ गते १६:५०

काठमाण्डु, ९ मंसिर–काँग्रेस युवा नेता एवम् सभासद गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहमतिमै संविधान जारी गर्न नेपालका राजनीतिक दलहरुलाई सुझाव दिएकोप्रति आपत्ति जनाएका छन् । थापाले मित्र राष्ट्रको सरकार प्रमुखका हैसियतमा मोदीको सदिक्षालाई सकारात्मक रुपमा लिन सकिए पनि हस्तक्षेप भने स्वीकार गर्न नकिने...

मोदीले काँग्रेस–एमालेलाई भने, ‘माओवादी र मधेसीलाई बाहिर राखेर बनाएको संविधान काम छैन’

२०७१ मंसिर ९ गते १६:४२

काठमाण्डु, ९ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्तारुढ काँग्रेस–एमालेलाई संविधान निर्माण प्रक्रियामा प्रतिपक्षी दलहरुलाई समेत विश्वसमा लिएर अघि बढ्न सुझाव दिएका छन् । आफू बसेको होटल सोल्टीमा दुई दलका नेतासँग बेग्लाबेग्लै भएको भेटमा उनले एमाओवादी र मधेसी मोर्चालाई बाहिरै राखेर जारी गरिने बहुमतीय संविधानले...

मोदीको भनाइबाट एमाओवादी उत्साहित

२०७१ मंसिर ९ गते १६:२३

काठमाण्डु, ९ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र एमाओवादीका नेताहरुबीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्री मोदी बसेको होटल सोल्टीमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, जारी संविधान निर्माण प्रक्रियालगायतमा छलफल भएको थियो । भेटमा शान्ति प्रक्रिया सम्पन्न भएपछि नेपाल आर्थिक क्रान्तितर्फ अग्रसर रहेकाले त्यसलाई...

सार्कका बेला कोमल र हिमानीका साथ किन नगरकोट गए ज्ञानेन्द्र ?

२०७१ मंसिर ९ गते १६:१५

काठमाण्डु, ९ मंसिर– पूर्वराजा ज्ञानेन्द्र शाह आराम गर्न भन्दै मंगलबार साँझ नगरकोट पुगेका छन् । १८ औं शिखर सम्मेलनमा भाग लिन सार्क राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुख काठमाण्डु आइपुगेकै ज्ञानेन्द्र नगरकोट गएका हुन् । पूर्वराजा ज्ञानेन्द्र पूर्वरानी कोमल, हिमानी तथा नातिनातिनाका साथ अपराह्न चार...

भेरीमा ज्यान गुमाएकाका आफन्तबाट जाजरकोट बन्द

२०७१ मंसिर ९ गते १६:०४

जाजरकोट, ९ मंसिर– गत मंसिर ४ गते बिहान ना ३ ख १४०८ नम्बरको बस जाजरकोटको भुर गाविस– ७ भुरचौर रावत गाउँबाट भेरी नदीमा दुर्घटना भई मृत्यु तथा बेपत्ता भएका आफन्तले पाँचबुँदे माग राखी जाजरकोट बन्द गरेका छन् । बस दुर्घटनामा परी ४८ जनाको मृत्यु...

काठमाण्डुमा मोदीको व्यस्तता

२०७१ मंसिर ९ गते १५:४६

काठमाण्डु, ९ मंसिर– १८ औं सार्क सम्मेलनमा सहभागी हुन काठमाण्डु आइपुगेका अन्य पाहुनाको तुलनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बढी नै व्यस्त देखिए । विशेष विमानमार्फत दिउँसो ३ बजे अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनी त्यहाँबाट सीधै होटल सोल्टी पुगे । केहीबेर आराम गरे र पोशाक परिवर्तन...

संसदको वेबसाइट आइएनजीओ कब्जामा, नेता पुत्रलाई, ६० हजार तलब

२०७१ मंसिर ९ गते १४:५५

काठमाण्डु–संविधानसभाको वेबसाइट एउटा आइएनजीओले अनाधिकृत रुपमा नियन्त्रणमा राखेको छ । यसरी नियन्त्रणमा राख्न एकजना एमाले नेताका छोरालाई मासिक ६० हजार रुपैयाँ तलब दिइएको छ । दि एसिया फाउण्डेशनले ‘राम्रो साइट बनाइदिन्छौं’ भन्दै संसद सचिवालयको आधिकारिक वेबसाइट जिम्मा लिएको थियो । फाउण्डेसनको तर्फबाट साइटको जिम्मा...

यस्तो छ सार्कका राष्ट्राध्यक्ष र सरकार प्रमुखका रोचक पक्ष

२०७१ मंसिर ९ गते १४:४४

काठमाण्डु, ९ मंसिर– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनाको करिब तीन दशकको अन्तरालमा हुन लागेको १८औं शिखर सम्मेलन यतिखेर सबैको चासो र चर्चाको विषय बनेको छ । भौगोलिक रुपमा भूपरिवेष्ठितदेखि जलवेष्ठितसम्म रहेको यो क्षेत्रमा आर्थिकरुपमा सम्पन्नदेखि विपन्नसम्म, शक्तिका हिसाबले शक्तिशालीदेखि कमजोरसम्म सबैको उपस्थिति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us