काठमाण्डु, १० मंसिर– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी पर्यवेक्षकहरुले सार्कको विकासका लागि सामूहिक रुपमा लाग्न सबै सार्क सदस्यराष्ट्रलाई सुझाव दिएका छन् । काठमाण्डुमा सुरु भएको सो शिखर सम्मेलनमा पर्यवेक्षक राष्ट्रकारुपमा सम्बोधन गर्दै प्रतिनिधिहरुले हाल सार्क क्षेत्रमा विद्यमान आतंकवाद,...
काठमाण्डु, १० मंसिर– अफगानीस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले सार्क मुलुकभित्र एक देशबाट अर्को देशमा जान भिसा फ्रि हुनुपर्ने बताएका छन् । १८ औं सार्क शिखर सम्मेलनलाई सम्बोधन गर्दै धानीले दक्षिण एसियालाई भिसा फ्रि बनाउनुपर्ने धारणा राखेका हुन् । उनले जारी सम्मेलनले नै त्यस सम्बन्धमा...
काठमाण्डु, १० मंसिर– पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले सार्कले चीनसँगको सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन् । काठमाण्डुमा सुरु १८ औं सार्क शिखर सम्मेलनमा सरिफले विश्व आर्थिक महाशक्ति बन्दै गरेको चीन दक्षिण एसिया क्षेत्रको विकासका लागि महत्वपूर्ण साझेदार हुन सक्ने बताए । उनले घुमाउरो शैलीमा चीनलाई...
पर्सा, १० मंसिर– महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा पर्सामा एक महिलाको शव फेला परेको छ । बैरियाविर्ता गाविस–८ पिपराको सीमखेतमा एक महिलाको शव बेवारिसे अवस्थामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साकाअनुसार मृतकको पहिचान भने हुन सकेको छैन । स्थानीयले दिएको जानकारीका...
भक्तपुर, १० मंसिर– काठमाडौंबाट धुलिखेल जाँदै गरेको बा२ख २६८७ नम्बरको बसबाट खसेर कौसलटारमा आज बिहान एक जनाको मृत्यु भएको छ । बसको ढोकामा झुण्डिएर आएका सिन्धुली कमलामाई नगरपालिका–११ का १९ वर्षीय निमेश बराल ढोकाबाट खसेको र बसमुनि परेका कारण बसले किचेर घटनास्थलमै मृत्यु भएको...
काठमाण्डु, १० मंसिर– नेपालको मध्य क्षेत्रमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ । गोरखा जिल्लाको उत्तरी क्षेत्रलाई केन्द्रबिन्दू बनाएर राति ९ बजेर ३३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ४ दशमलब ५ रेक्टरसकेलको भूकम्प गएको थियो । भूकम्पको...
काठमाण्डु, १० कात्तिक– नेपाल दक्षिण एसियाली सहयोग संगठन सार्कको अध्यक्षमा चुनिएको छ । राष्ट्रिय सभागृहमा सुरु १८ औं शिखर सम्मेलन उदघाटनका क्रममा माल्दिभ्सका प्रधानमन्त्री अब्दुल्लाह यमिनले नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई अध्यक्षता हस्तान्तरण गरेका हुन् । दुई वर्षअघि मालेमा सम्पन्न १७ औं शिखर सम्मेलनबाट माल्दिभ्स...
काठमाण्डु, १० मंसिर– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८औं शिखर सम्मेलनमा सहभागी पाँच सदस्य मुलुकका राष्ट्र/सरकार प्रमुख पहिलोपटक शिखर सम्मेलनमा भाग लिँदै छन् । अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल...
काठमाण्डु, दक्षिण एसियाली सहयोग संगठन सार्कको १८ औं शिखर सम्मेलनको उद्घाटन कार्यक्रम सकिएकाे छ । अहिले नेताहरु निस्कने क्रम जारी छ । ...
काठमाण्डु, १० मंसिर– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८औं शिखर सम्मेलनमा भाग लिन आउने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको सुरक्षालाई दृष्टिगत गरी राजधानीको सुरक्षा व्यवस्थालाई थप मजबुत पारिएको छ । सरकारले सार्क सम्मेलनलाई ध्यानमा राखेर एकीकृत सुरक्षा प्रणाली लागू गरी करिब...
म्याग्दी, १० मंसिर– विभिन्न तहका १० जनाको दरबन्दी रहेको मुस्ताङको जिल्ला मालपोत कार्यालय हाल सहायक लेखापाल र कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । दरबन्दीका कर्मचारी नहुँदा कार्यालयको गतिविधि प्रभावित बनेको छ भने सेवाग्राही मर्कामा परेका छन् । कार्यालय सहयोगीबाहेक १० जना कर्मचारीको...
धादिङ, १० मंसिर– सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका योद्धाको स्मृतिमा बेपत्ता योद्धा परिवार समाज धादिङद्वारा जिल्ला प्रशासन कार्यालयको परिसरमा निर्माण गरिने स्मृति प्रतीक्षालयको शिलान्यास गरिएको छ । जिविस धादिङको पाँच लाख र आइसिआरसीको ५० हजार रुपैयाँ सहयोगमा निर्माण हुन लागेको प्रतीक्षालयको एमाओवादीको पोलिटब्युरो सदस्य ...