काठमाण्डु, १० मंसिर– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कका अध्यक्ष एवम् प्रधानमन्त्री सुशील कोइरालाले सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गरे । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले सार्र्क प्रक्रियालाई सुदृढ तुल्याउँदै त्यसलाई क्षेत्रीय एकता र सहयोगको साझा...
काठमाण्डु, १० मंसिर– सार्क राष्ट्रका राष्ट्राध्यक्ष/सरकारप्रमुख बसेको होटल सोल्टीमा द्विपक्षीय महत्वपूर्ण भेटवार्ता भइरहेका छन् । यसैक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई देशबीचको सम्बन्ध, आपसी सहयोग र सार्कलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो...
काठमाण्डु, १० मंसिर– न्यूज २४ टेलिभिजनका पत्रकार प्रेम बानियाँले आफूले रक्सी पिएर प्रहरीको एसपीको फुली थुतेको भन्ने समाचारको खण्डन गरेका छन् । चितवनमा गत १ मंसिरमा भएको होटल उदघाटनका बेला मादक पदार्थ सेवन गरी जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाको फुली...
परासी, १० मंसिर– भारतीय वन कर्मचारीको कुटाइबाट नवलपरासीमा एक नेपालीको मृत्यु भएको छ । कुडिया–९ बिन टोलका बाबुनन्द विनको भारत बिहार बाल्मिकीनगरका वन कर्मचारीको कुटाइबाट ज्यान गएको हो । नारायणी नदीमा माछा मार्ने क्रममा उनी बिहारको जंगल क्षेत्रमा पुगेका थिए । उनलाई बाल्मिकी नगर...
काठमाण्डु, १० मंसिर– मधेसलाई नेपालबाट अलग गराउने अभियानमा लागेका डा. सीके राउत फेरि पक्राउ परेका छन् । देश टुक्र्याउन खोजेको आरोपमा पक्राउ गत साउन २८ मा मोरङको रंगेलीबाट पक्राउ परेका राउत ५० हजार रुपैयाँ धरौटी बुझाएर सोमबार मात्र सदरखोर कारागार डिल्लीबजारबाट छुटेका थिए ।...
काठमाण्डु, १० मंसिर– राप्रपा नेपालबाट निष्काशनको कारबाहीमा परेका नेता पदमसुन्दर लावती र उनका पुत्र सगुन लावतीले हिम्मत भए केन्द्रीय कार्यसमितिमा आफूहरुले उठाएका एजेण्डामा छललफल गराउन अध्यक्ष कमल थापालाई चुनौती दिएका छन् । लावती बाबुछोराले बिहीबार विज्ञप्ति जारी गरी आफूहरुमाथि गरिएको कारबाहीप्रति आपत्ति जनाएका छन्...
काठमाण्डुु, १० मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जब गत अगष्टमा नेपाल भ्रमण गरे । त्यो भारतीय प्रधानमन्त्रीले १७ वर्षयता गरेको पहिलो नेपाल भ्रमण थियो । नेपाल, जहाँ सन् २०१३-२०१४ मा चीनले १ सय १९ वटा परियोजनामा लगानीको प्रतिवद्धता जनाएको छ । भारतले जम्मा २२...
काठमाण्डुु, १० मंसिर– मोहन वैद्यले नेतृत्व गरेको नेकपा–माओवादीसँग औपचारिक रुपमा सम्बन्ध बिच्छेद गरेका नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राजधानी छाडेका छन् । उनीसहित सो पक्षका आधादर्जन बढी नेता पनि काठमाण्डु बाहिर गएका छन् । यसरी बाहिरिनेमा चन्द, पोलट्ब्यिुरो सदस्यद्वय धर्मेन्द्र बास्तोला र खड्गबहादुर...
काठमाण्डु, १० मंसिर– ७८ वर्षीय अविवाहित प्रधानमन्त्री सुशील कोइरालाको बोली प्रष्ट छैन । युवा अवस्थामा प्रष्ट बोल्ने उनको बिज्रोमा क्यान्सर भयो । क्यान्सरको उपचार त गराए तर बोली पहिलेको जस्तो भएन । वास्तविकता थापा नपाउनेले उनको बोलीलाई व्यक्तित्वसँग जोड्ने गरेका छन् । बोली अस्पष्ट...
काठमाण्डु, १० मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले सार्कको १८ औं शिखर सम्मेलनको उद्घाटनका अवसरमा आज (मंसिर १० गते) दिएको स्वागत भाषणको पूर्ण पाठ– —– अध्यक्ष महोदय, सार्क सदस्य मुलुकका महामहिम राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु, विशिष्ट प्रतिनिधिमण्डल, भद्र महिला तथा सज्जनवृन्द, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन...
मोरङ, १० मंसिर– जिल्ला शिक्षा कार्यलय मोरङमा कार्यरत २३ जना शिक्षकले राजीनामा दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लामा कार्यरत शिक्षकको शैक्षिक योग्यता प्रमाणपत्र माग्न थालेपछि राजीनामा दिन थालेका हुन् । मोरङका सहायक जिल्ला शिक्षा अधिकारी दिव्यराज कट्टेलका अनुसार प्रावि तहका १६ जना र...
काठमाण्डु, १० मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क शिखर सम्मेलनको उद्घाटन सत्रमा मुम्बईमा सन् २००८ मा भएको घटनाको सम्झना गरे र भने– ‘मुम्बई आक्रमण हाम्रा लागि असीम पीडा हो ।’ सार्क शिखर सम्मेलन भारतमा भएको कुनै घटनाको स्मृति सभा थिएन । यो दक्षिण एशियाली...