सोलुुखुम्बु, १५ मसिर– नियमविपरीत सवारी चलाउने सवारी ट्राफिक कारबाहीमा परेका छन् । सोलुखुम्बु जिल्लामा कात्तिक/मंसिरमा एक सय ३२ वटा सवारी कारबाहीमा परेको जनाएको छ । जिल्लामा भित्रिने र बाहिरिने सवारीसाधनको जाँचमा कडाइ गरेपछि कात्तिक महिनायता कारबाहीमा पर्ने सवारीको संख्या बढेको हो । कारबाहीमा परेका...
भक्तपुर, १५ मंसिर– अरनिको राजमार्गअन्तर्गत सल्लाघारी क्षेत्रमा सडक दुर्घटना बढेपछि त्यसको न्यूनीकरणका लागि स्थानीय महिलाले रुद्री हवन पूजा गरेका छन् । सल्लाघारी क्षेत्रमा मात्र विगत तीन महिनामा पाँच जनाको मृत्यु भइसकेको छ । सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि घटनामा कमी...
इलाम, १५ मंसिर– हालै सरकारले ल्याएको यातायात नियमविपरीत सवारी चलाउने चालक र सवारीलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । बीसवर्षे पुराना सवारीसाधन, जााचपास नभएका र नवीकरण नगरिएका एक दर्जन सवारीसाधनलाई आइतबार प्रहरीले इलामका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । इलाम–इभाङ सञ्चालन भइरहेको इभाङका इन्द्र...
काठमाण्डु, १५ मंसिर–सशस्त्र विद्रोहको तयारीका लागि नेकपा (माओवादी) पुनर्गठन गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ ले पार्टीको पहिलो चरणको लडाईं राज्यका सेना, पुलिस र गाउँका सामन्तविरुद्द नहुने भनेपछि उनका कार्यकर्ता अल्मलिएका छन् । तर, चाडै नै कार्यकर्ता तहमै विप्लवको सर्कुलर पुग्नेछ । स्रोतका अनुसार विप्लव समूहले...
काठमाण्डु, १५ मंसिर– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट सम्बन्ध विच्छेद गरेको सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आज नयाँ पार्टी घोषणा गर्दैछ । दिउँसो १ बजे जमलस्थित राष्ट्रिय नाचघरको चन्दको नेतृत्वमा पार्टी घोषणा हुने सो पक्षका नेता खड्गबहादुर विकले काठमाण्डु टुडेलाई जानकारी दिए । शुक्रबार र...
वीरगन्ज– भारतीय पशु अधिकारकर्मीले भारतीय कानुन तोडेको आरोपमा गढीमाई मेला समितिका पदाधिकारीविरुद्ध मुद्धा दता गराएका छन् । भारतीय उच्च अदालतको आदेशविपरीत गढीमाईमा पशुबली दिइएको भन्दै समितिका १० पदाधिकारीविरुद्ध रक्सौल थानामा मुद्दा दर्ता गरिएको छ । गढीमाई मेला समिति अध्यक्ष रामचन्द्र साह, महासचिव मोतीलाल कुशवाहा,...
काठमाण्डु, १४ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले काँग्रेस बाँकेका सभापति अरुण कोइरालाको निधनले पार्टी र लोकतन्त्रलाई ठूलो क्षति भएको बताएका छन् । अरुणको १३ औं पुण्य तिथिका अवसरमा राजधानीमा आइतबार भएको कार्यक्रममा उनी भाईलाई सम्झेर पटकपटक भावबिहवल भए । अरुणको निधनले बेलबेलामा सरसल्लाह गर्ने मानिसको...
काठमाण्डु, १४ मंसिर– प्रहरीले काठमाण्डुमा जथाभावी बाटो काट्ने १ सय ७८ पैदल यात्रुलाई पक्राउ गरेको छ । बबरमहलदेखि बानेश्वरसम्म सार्कका बेला राखिएका गमला र बोटबिरुवा नाघेर बाटो काट्ने उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर हनुमानढोकाले जनाएको छ । परिसर प्रवक्ता नायब उपरीक्षक दिनेश आचार्यले...
काठमाण्डु, १४ मंसिर– आफ्नै झड्केली छोरीलाई बलात्कार गरेर गर्भवती बनाउने बाबुलाई भक्तपुर जिल्ला अदालतले आठ वर्ष कैद र एक लाख क्षतिपूति भराउने फैसला गरेको छ । श्रीमती गर्भवती भएकाबेला झड्केली छोरी बलात्कार गर्ने धादिङ ताल्ती गाविस–४ घर भई भक्तपुर कटुञ्जे–६ बस्ने वर्ष २८ का...
काठमाण्डु, १४ मंसिर– नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ ले पार्टीका पूर्वसचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले ठूलो पद नपाएका कारण पार्टी फुटाएको आरोप लगाएका छन् । ललितपुरको कुपण्डोलस्थित जनवर्गीय संगठनको कार्यालयमा उपत्यका स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा थापाले चन्दले महासचिव वा अध्यक्षमध्ये एक पद दाबी गरेको...
काठमाण्डु, १४ मंसिर– नेपालमा चोर औंलो उचालेको फोटो वा सालिक कहीं छ भने झट्ट सम्झना हुन्छ– त्यो पृथ्वीनारायण शाहको हो । तर, अहिले नेपाली मिडियामा पनि छाइरहेका र चोर औंलो ताकिरहेका नयाँ नेता देखिएका छन्– नरेन्द्र मोदी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना अभिव्यक्ति...
काठमाण्डु, १४ मंसिर– एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले क्रान्तिकारी शक्तिलाई पार्टीभित्र र बाहिरबाट विभाजन गर्न सक्रिय भएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा जनयुद्धकालमा मारिएका पार्टी केन्द्रीय सदस्य किमबहादुर थापाको स्मृति दिवसमा बोल्दै महराले पार्टी विभाजन गराउनेहरुबाट सचेत रहने आग्रह गरेका हुन् ।...