भद्रपुर, १६ मंसिर– कांग्रेस नेता खुमबहादुर खड्काको संयोजकत्वमा काठमाण्डुमा सुरु भएको हिन्दुराष्ट्र अभियान झापामा पनि सुरु गरिएको छ । सनातन हिन्दू राष्ट्र स्थापना महाअभियानका नाममा झापामा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तिलप्रसाद गिरी संयोजकत्वमा अभियान सुरु गरिएको हो । अभियानले झापाको दमकमा मंसिर अन्तिम साता...
पर्सा, १६ मंसिर– पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले तत्काल स्थानीय निर्वाचन घोषणा गर्नुपर्ने बताएका छन् । संघीयता र राज्य पुनःसंरचनाको विवाद टुंगोमा नपुगेकै बेला नेता नेपालले स्थानीय निर्वाचन गर्नुपर्ने नयाँ प्रस्ताव अघि सारेका हुन् । ‘स्थानीय निकायको निर्वाचनले सङ्घीयतालाई झनै...
गौशाला, १६ मंसिर– महोत्तरी जिल्लाको महोत्तरी गाविसमा गएराति दुई थान पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी गाविस–९ सनोखरा बस्ने २० वर्षीय रहमतुल्ला नदाफ र वीरेन्द्र राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक शौरभ राणाले बताउनुभयो । पक्राउ परेका युवकको...
नेपालको राजनीतिमा अहिले केही तरंगहरु छन् । सायद धेरै जिज्ञाशाहरु पनि छन् । प्रश्नहरु पनि छन् र हाम्रा अगाडि केही यस्ता ठूल्ठूला उद्वेलनहरु पनि छन् । नेपालको राजनीतिक एउटा नयाँ ठाउँमा पुगेको छ । हामीले १० वर्ष जनताको सबैभन्दा उथलपुथलपूर्ण जीवनसँग जोडिएर काम ग¥यौं...
इलाम, १६ मंसिर– काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले पूर्वनिर्धारित समय आठ माघमै नयाँ संविधान जारी हुने दाबी गरेका छन् । प्रेस युनियनले इलामले मंगलबार गरेको पत्रकार सम्मेलनमा देउवाले संविधानसभाको बहुमत हिस्सा काँग्रेस–एमालेसहित सत्ता पक्षमा रहेका दल निर्धारित समयमै संविधान जारी गर्न सहमत भइसकेकाले संविधान...
म्याग्दी, १६ मंसिर– विद्यालयको खर्च अभिभावकले जुटाउन नसकेपछि म्याग्दीको तोराखेतका बालबालिका दाउरा बेचेर विद्यालयको खर्च धान्न थालेका छन् । बिपन्न परिवारका तीन दर्जनभन्दा बढी बालबालिका बिहानीको झिसमिसेमै पिठयूँमा दाउराको भारी बोक्दै भकुण्डेचौर, सिंगा तातोपानी र बेनीबजारका होटेलमा दाउराका भारी बेच्दै गरेको देख्न सकिन्छ ।...
काठमाण्डु, १६ मंसिर– प्रधानमन्त्री सुशील कोइराला माघ ८ गते संविधान जारी गर्ने सर्तमा एमाओवादीसहितका दलहरूलाई सामेल गराएर वर्तमान सरकारलाई राष्ट्रिय स्वरूप दिन तयार भएका छन् । कांग्रेस, एमाले र एमाओवादी शीर्ष नेताहरूबीच प्रधानमन्त्री कोइरालाले माघ ८ गतेभित्र संविधान घोषणा हुन्छ भने वर्तमान सरकारलाई राष्ट्रिय...
महोत्तरीमा, १६ मसिर– विश्व एड्स दिवसको अवसरमा जिल्ला एड्स समन्वय समितिले सोमबार महोत्तरीका विभिन्न सीमा नाकामा एचआइभी/एड्ससम्बन्धी परामर्श दिएको छ । भारतसँग खुल्ला सीमा नाका भएको महोत्तरीको मूल भन्सार नाका भिट्ठामोड, सहायक सीमा नाका मटिहानी र छोटी सीमा नाका सम्सीबाट नेपाल–भारत आवतजावत गर्ने सर्वसाधारणलाई...
हेटौंडा, १६ मसिर– काठमाण्डुबाट उदयपुरतर्फ गइरहेको ना४ख ३८९१ नं को रात्रिबसले हेटौंडा–नारायणघाट सडकखण्डको ज्यामिरेमा सोमबार राति १२ बजे एक पैदलयात्रुलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ । मृत्यु हुने मकवानपुर मनहरि गाविस–७ बस्ने २९ वर्षीय सन्देश घिमिरे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...
नयाँ दिल्ली, १६ मंसिर– भारतको हरियाणा सरकारले गुडिरहेको बसमा जिस्काउने युवकलाई पेटीले कुट्ने दुई दिदीबहिनीलाई सम्मान गर्ने घोषणा गरेको छ । राज्यका कृषिमन्त्री ओमप्रकाश धनखडले उनीहरुलाई गणतन्त्र दिवसमा ३१–३१ हजार रुपैया पुरस्कार दिएर सम्मान गर्ने बताए । बसमा उनीहरुलाई जिस्काउने ३ युवकहरुलाई पक्राउ गरिएको...
काठमाण्डु, १६ मंसिर– संविधान निर्माणको गाँठो फुकाउन एमालेले ‘राष्ट्रिय सहमतिको संयुक्त सरकार’ को विकल्प अघि सारेको छ । सहमति जुटाएर संविधान बनाउन त्यस किसिमको सरकार उपयोगी हुने उसको ठहर छ । विपक्षी मधेसी दलहरुसमक्ष उसले यस्तो प्रस्ताव राखेको हो । मधेसी दलहरुलाई संयुक्त सरकारमा...
गोरखा, १५ मंसिर– गोरखामा पछिल्लो समय सम्बन्धविच्छेद गर्ने जोडीको सङ्ख्या बढेको छ । गत वर्ष सम्बन्धविच्छेदका ८९ थान मुद्दा दर्ता भएकामा चालु आवको पहिलो चौमासिकमा नै ३७ थान मुद्दा दर्ता भएको हो । त्यसमध्ये १२ जोडीले भने सम्बन्धविच्छेद गरिसकेका छन् । श्रीमान् विदेशिएका महिला...