काठमाण्डु, १६ मंसिर–दैनिक एक लाख ५० हजार लिटर दूधको अभावलाई सम्बोधन गर्न सरकारले चीनबाट उन्नत जातका १० हजार गाई ल्याउने प्रयास जारी राखेको छ । भारतबाट सोही सङ्ख्यामा उन्नत जातका गाई ल्याउन प्राविधिक कठिनाइ भएपछि सरकारले चीनबाट ल्याउने प्रक्रिया अघि बढाएको हो । चीनका...
एजेन्सी– साउदी अरबमा गाडी चलाएको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । लौजैन हाथलुल नाम गरेकी २५ वर्षीया ती युवतीलाई कानुनी प्रतिबन्ध तोडेर गाडी चलाएको आरोपमा पक्राउ गरिएको हो । संयुक्त अरब इमिरेट्स (यूएई) बाट गाडी लिएर साउदीको सीमा क्षेत्र प्रवेश गर्ने बित्तिकै...
काठमाण्डु, १६ मंसिर– संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रक्रियामा गए पूर्वनिर्धारित समय माघ ८ भित्र संविधान नबन्ने बताएका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले संविधान बन्ने एक मात्र आधार दलीय सहमति भएको बताए । नियमावली संसोधनदेखि संविधानका अन्तरवस्तुमा दलीय सहमति हुनैपर्ने...
काठमाण्डु, १६ मंसिर–एमाओवादी नेता गोपाल किरातीले मोहन वैद्य नेतृत्वको नेकपा माओवादीबाट अलग्गिएर नयाँ पार्टी घोषणा गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ लाई काँग्रेसतिर मात्र नभई एमालेतिर पनि निशाना सोझ्याउन आग्रह गरेका छन् । किरातीले काँग्रेस र एमाले दुवैले माओवादीहरुलाई हेपेको र अपमान गरेको भन्दै बराबर निशाना...
काठमाण्डु, १६ मंसिर– राजधानीमा आजदेखि राष्ट्रिय दलित महिला सम्मेलन सुरु भएको छ । ‘लोकतन्त्र, न्याय, दिगो शान्ति र समावेशी संविधानका लागि दलित महिलाको राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराकासहित ‘दलित महिलाहरूको राष्ट्रिय सम्मेलन–२०७१’ सुरु भएको हो । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले सम्मेलन...
काठमाण्डु, १६ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्लाको एक विद्यालयमा सरकारी स्रोतबाट प्राप्त रकम दुरुपयोग गरेको अभियोगमा चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार बारा इनर्वामाल–७ स्थित इनर्वा प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक साह तेली, प्रधानाध्यापक अरुणकुमार यादव,...
वीरेन्द्रनगर, १६ मंसिर– पश्चिम सुर्खेतको रानीघाटबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको भे १ ज ५७९ नम्बरको जिप दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । यात्रु बोकी हिँडेको जिपको टायर फुत्किएर दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी घाइते हुनेमा वीरेन्द्रनगर–...
रौतहट, १६ मंसिर– सशस्त्र प्रहरीले रौतहटको करुनिया–५ बाट हतियारसहित ५ भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत शिवहर अठकोनियाका ३५ वर्षीय सुनिलकुमार राजपुत, सितामढी नरहाका २१ वर्षीय कन्हैयाकुमार सिंह, २० वर्षीय विकास सिंह र विक्कीकुमार सिंह तथा मोतिहारी मरपामोहनका २२ वर्षीय छोटु...
वीरगञ्ज, १६ मंसिर– एमाले नेता माधवकुमार नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजनीतिक नेतृत्वलाई सहमतिमै संविधान जारी गर्न दिएको सुझावलाई हस्तक्षेप भन्न नमिल्ने बताएका छन् । प्रेस चौचारी पर्साले वीरगन्जमा मंगलबार गरेको पत्रकार भेटघाटमा नेपालको अभिव्यक्ति हस्तक्षेप नभई सुझाव मात्र भएको बताए । १८...
काठमाण्डु, १६ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले काँग्रेसका नेता भीमबहादुर तामाङबाट आदर्श र इमानदारिता सिक्न आफ्नै पार्टीका नेताहरुलाई आग्रह गरेका छन् । नोपाली कांग्रेसका नेता भीमबहादुर तामाङको तेस्रो पुण्यतिथिका अवसरमा नेपाल तामाङ सङ्घले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले नेता तामाङले देखाएको आदर्श र इमान्दार...
एजेन्सी– राष्ट्रपति बाराक ओबामा पुत्रीको पोशाकबारे फेसबुकमा कमेन्ट लेख्ने एक अमेरिकी संसदकी सहयोगीले राजीनामा दिएकी छन् । ओबामा पुत्रीको पोशाककै कारण पदबाट राजीनामा महिलाको नाम इलिजाबेथ लाउटेन रहेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । उनी अमेरिकी कँग्रेसको तल्लो सदन स्टेफेन फिञ्चरकी सञ्चार निर्देशक रहेको...
झापा, १६ मंसिर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोड नगरपालिका–२ स्थित चारपाने सडकखण्डमा आज दिउँसो मलामी बोकेको ट्रक पल्टिँदा छजना घाइते भएका छन् । घाइते हुनेमा हल्दिवारी–१ निवासी ३४ वर्षीय देवकुमार श्रेष्ठ, विर्तामोड–१ निवासी ५७ वर्षीय तोया आचार्य, विर्तामोड–९ निवासी ४५ वर्षीय लक्ष्मण ठाकुर, विर्तामोड–६ निवासी...