काठमाण्डु, १७ मंसिर–उपत्यकामा आपराधिक घटना तथा प्रहरीबारे जानकारीका लागि राखिएको १०० नम्बरमा बढी ब्लफकल आउँदा कन्ट्रोलमा खटिएका प्रहरी हैरान भएका छन् । आपराधिक घटना र प्रहरीले दुख दिए जानकारी लिन, आपराधिक घटना भए तत्काल प्रहरी परिचालन गर्न, हराएको चोरिएको लगायतका घटनाबारे उपत्यकाका प्रहरी कार्यालयलाई...
गोरखा, १७ मंसिर–सहरमा महिला हिंसाविरुद्धको १६ दिने अभियानका कार्यक्रम भइरहेको बेला गोरखाको दुर्गम गाउँ गुम्दामा एक छात्रा आफ्नै गुरुबाट बलात्कृत भएकी छन् । सूर्योदय मावि गुम्दामा कक्षा सातमा पढ्ने मीनकुमारी (नाम परिवतिर्त) अंग्रेजी पढाउने शिक्षक उमेश भनिने छमबहादुर गुरुङबाट बलात्कृत भएकी हुन् । गत...
काठमाण्डु, १७ मंसिर– सडक विभागका महानिर्देशकको स्वागतमा लाखौं खर्चेर भव्य भोज गरिएको छ । नयाँ महानिर्देशक माधव कार्कीको स्वागतमा कर्मचारीहरुसँग पैसा असुलेर सोमबार महँगा मदिरासहितको भोज आयोजना गरिएको हो । कार्की तीन साताअघि महानिर्देशक भएका थिए । उनको स्वागतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका...
काठमाण्डु, १६ मंसिर– सरकारले १८ औं सार्क सम्मेलनका क्रममा काठमाण्डुको प्रदर्शनीमार्गस्थित सडकका दायाँबायाँ राखिएको गमला हटाएको छ । विद्यार्थीहरुको दुई समूहबीच भएको झडपमा गमला फुटाएका कारण सडक विभागले ती गमला उठाएको हो । केटी जिस्काएको विवादले निहुँमा आरआर र त्रिचन्द्र क्याम्पसका विद्यार्थीबीच झडप भएको...
काठमाण्डु, १६ मंसिर– एमालेले आफ्ना सभासदलाई मोबाइलसहित प्रविधियुक्त सामग्री प्रयोग गर्ने तरिका सिकाएको छ । एमालेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार सभासद भेला गरेर एमालेले स्मार्टफोन, ल्यापटप, इन्टरनेटलगायत प्रयोग गर्ने सिकाएको हो । कम्प्युटर एसोसिएसनका प्रतिनिधि रोमकान्त पाण्डेले सभासदलाई मोबाइल र कम्प्युटर चलाउने तरिकाबारे...
काठमाण्डु, १६ मंसिर– ब्रेन ट्युमरबाट पीडित नेपाल प्रेस युनियनका केन्द्रीय सचिव सूर्यकुमार क्षेत्रीलाई उपचार सहयोगका लागि युनियन केन्द्रीय समितिले आज रु ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ । अचानक बिरामी भएर अस्पताल भर्ना हुनुभएका पत्रकार क्षेत्रीको स्वास्थ्य परीक्षणका क्रममा ब्रेन ट्युमरको पहिचान भएको...
काठमाण्डु, १६ मंसिर– गत महिना हामी रोल्पा गएका थियौं । त्यतिबेला बुबाले मुख बार्नु भएन । घरमा जस्तो बाहिर गएपछि मुख बारेर खाने कुरा पनि सम्भव हुँदैन । घरमा म र मम्मीले आलु, काउली, मासु र भात खान दिँदैनथ्यौं । त्यसले गर्दा सुगर कन्ट्रोलमा...
सिन्धुपाल्चोक, १६ मंसिर– वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई एक संस्थाले कण्डम वितरण गर्न थालेको छ । विदेश गएर फर्कने नेपालीमा एचआइभी/एड्सको संक्रमण पाइएपछि महिला आत्मनिर्भरता केन्द्रले यौन शिक्षाका साथै कण्डम वितरण थालेको हो । सेभ द चिल्ड्रेन ग्लोबल फण्डको सहयोग र केन्द्रको सहजीकरणमा जिल्लाका १२ गाविसमा...
तनहुँ, १६ मंसिर– काँग्रेस उपसभापति रामचन्द्र पौडेलले लोकतन्त्र मास्न चाहने शक्तिले काँग्रेसलाई जहिल्यै शत्रु देख्ने गरेको बताएका छन् । गृह जिल्ला आएका पौडेलले तनहुँमा मंगलबार भएको पत्रकार सम्मेलनमा नवगठित नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ ले काँग्रेसलाई वर्ग दुश्मन भनेकामा आपत्ति जनाए । विप्लवले...
काठमाण्डु, १६ मंसिर– नेपाल आयाल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम संचालक समितिको मंगलबारको बैठकले पेट्रोलm डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो । पेट्रोलमा २ रुपैयाँ ५० पैसा तथा मट्टितेल र डिजेलमा दुई–दुई रुपैयाँ घटाउने निर्णय भएको निगम प्रवक्ता...
धुन्चे, १६ मंसिर– नेपालको उत्तरी नाका रसुवागढीबाट केरुङ नाका घुम्न जाने नेपालीहरू अबका दिनमा रात बस्न नपाउने भएका छन् । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख सुरेन्द्र प्रधानका अनुसार रसुवा जिल्लावासीबाहेक अन्य जिल्लाका नेपालीलाई एकदिने अस्थायी प्रवेशाज्ञा मात्र उपलब्ध हुने भएकाले केरुङमा रात बिताउन नपाउने र...
काठमाण्डु, १६ मंसिर– मधेसलाई नेपालबाट अलग गर्नुपर्ने अभियान चलाउँदै आएका सीके राउतले मधेसलाई नेपालको औपनिवेशिकताबाट जुनसुकै हालतमा मुक्त गराउने बताएका छन् । राउतले मधेसलाई नेपाली औपनिवेशीकरणबाट स्वतन्त्र गराउनु नै आफ्नो उद्देश्य रहेको बताए । ‘म जतिपटक जेल जान पनि तयार छु’, जनकपुरमा मंगलबार भएको...