
काठमाण्डु, १६ मंसिर– एमालेले आफ्ना सभासदलाई मोबाइलसहित प्रविधियुक्त सामग्री प्रयोग गर्ने तरिका सिकाएको छ ।
एमालेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार सभासद भेला गरेर एमालेले स्मार्टफोन, ल्यापटप, इन्टरनेटलगायत प्रयोग गर्ने सिकाएको हो ।
कम्प्युटर एसोसिएसनका प्रतिनिधि रोमकान्त पाण्डेले सभासदलाई मोबाइल र कम्प्युटर चलाउने तरिकाबारे जानकारी गराएका थि