काठमाडौँ, ९ मङ्सिर-एकीकृत नेकपा (माओवादी) का नेता डा बाबुराम भट्टराई र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच संविधानसभा निर्वाचनको परिणामपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा आइतबार साँझ नेपाल निवास कोटेश्वरमा छलफल भएको छ । भेटमा नेता डा भट्टराईले संविधानसभा निर्वाचनमा धाँधली र षडयन्त्र भएको पाइएको...
काठमाण्डु, ९ मंसिर–एकीकृत नेकपा माओवादीले निर्वाचनमा संस्थागत र संरचनागत ढंगले धाँधली भएको ठहर गरेको छ । माओवादीले धाँधलीको भण्डाफोर गर्न देशव्यापी अभियान चलाउने तयारी समेत गरेको छ । पूर्व पोलिटव्युरो सदस्य तथा राज्य समिति इन्चार्जहरुको आइतबार बसेको बैठकमा धारणा राख्नेहरुले संविधानसभा निर्वाचन शान्तिपुर्ण भए...
चितवन, ९ मंसिर– प्रत्यक्षतर्फको नतिजामा ठूलो दल बनेको नेपाली काँग्रेसले सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने तयारी गरेको छ । कोइराला पक्षका नेताहरुले यसको लविङ शुरु गरिसकेका छन् । त्यसो त पूर्वप्रधानमन्त्री तथा बरिष्ठ नेता शेर बहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीका आकांक्षी...
काठमाण्डु, ९ मंसिर– संविधानसभा निर्वाचनमा नेपाली सेनाको भूमिकालाई लिएर विभिन्न खाले अड्कलवाजी र शंका उपशंका भइरहेको छ । यहीबेला नेपाली सेनाका जवानहरुले मतदातालाई दबाब दिएर मतदान गराएको रहस्य खुलेको छ । काठमाण्डु टुडेलाई प्राप्त तस्वीरहरुमा नेपाली सेनाका जवानहरुले मतदान केन्द्रमा मतदातालाई भोट हाल्न सकेंत...
काठमाण्डु, ९ मंसिर–नेपालमा संविधानसभा निर्वाचन परिणाम सार्वजनिक हुँदै गर्दा दक्षिण छिमेकी भारतको चासो थप बढेर गएको छ । भारतीय खुफिया एजेन्सी ‘रअ’ का पूर्वनेपाल प्रमुख पिटर हनमन आइतबार नेपाल आएका छन् । उनी कम्तिमा एक साता नेपाल बस्ने छन् । हनमनले नेपाल बसाइका क्रममा...
काठमाण्डु, ९ मंसिर– संविधनसभा निर्वाचनमा अनपेक्षित हार व्यहोरेको एकीकृत माओवादीले मोर्चाबन्दीको प्रयास थालेको छ । एमाओवादीले निर्वाचन बहिस्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, निर्वाचनमा सहभागी भएका उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम तथा अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेको हो ।...
चितवन, ९ मंसिर– काँग्रेस सभापति सुशील कोइरालाले संविधान निर्माण प्रक्रियामा दुवै माओवादीलाई समेटेर जानुपर्ने बताएका छन् । संविधानसभा निर्वाचनमा बाँके–३ र चितवन–४ बाट निर्वाचित कोइरालाले आइतबार राजधानी फर्कनुअघि भरतपुरस्थित विमानस्थलमा संवाददाताहरुसँग कुरा गर्दै एकीकृत माओवादी र नेकपा–माओवादीलाई सहमतिमा ल्याएर अघि बढ्ने बताए । उनले...
काठमाण्डु, ९ मंसिर–एकीकृत माओवादीले संविधानसभा परिणामबाट असन्तुष्ट दलहरुसँग छलफल थालेको । माओवादीले मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीसँग छलफल गरेको हो । एमाओवादी शीर्ष नेतृत्वलाई भेट्न फोरम अध्यक्ष उपेन्द्र यादव र संघीय समाजवादी अध्यक्ष अशोक राई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेका...
बाजुरा, ९ मंसिर– संविधानसभा सदस्य निर्वाचनमा बाजुरामा १२ दलका उम्मेदवारको धरौटी जफत भएको छ । बाजुरामा १ स्वतन्त्रसहित १५ उम्मेदवार चुनावी मैदानमा थिए । सबैभन्दा कम अखण्ड सुदूरपश्चिम पार्टीका उम्मेदवार प्रकाशबहादुर शाहले १६ मत पाएका छन् । ५८ हजार ८ सय १० मतदाता रहेकामा...
कैलाली, ९ मङ्सिर–नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान निर्माण प्रक्रियामा सबै दलसँग सहकार्य गरिने बताएका छन । उनले जनभावनाअनुसार एक वर्षभित्रै संविधान बनाइने पनि बताए । ‘देश सबैको हो, संविधानमा सबैका भावना समेट्ने प्रयास गर्छौ तर प्रजातन्त्रका मूलभूत कुरामा कसैसँग सम्झौता गर्न सक्दैनौँ’...
धुर्कोट, ९ मंसिर–संविधानसभा निर्वाचनमा गुल्मी जिल्लाबाट उम्मेदवार बनेका एकीकृत नेकपा (माओवादी) का तीनैजना उम्मेदवारले चुनावमा पराजित भए पनि आफूहरु गाउँको विकासका कामबाट टाढा नहुने बताएका छन् । निर्वाचनको परीणाम आफ्नो पक्षमा नपरे पनि एमाओवादी उम्मेदवारहरुले आफूहरु अब गाउँका जनताको जनजीविका र विकासमा दत्तचित्त भएर...
इलाम, ९ मंसिर–चुनाव जितेपछि सिधै काठमाण्डु हुइँकिने नेता अहिले भने आफ्नो निर्वाचन क्षेत्रमा लागेका छन् । जितपछि कहिल्यै नफर्किने आरोप लाग्ने गरेका नेताहरु मतदातालाई विजयको खुसियाली बाँड्न गाउँ लागेका हुन् । नेकपा एमाले र काँग्रेसका नेता विगतको परम्परा तोड्दै गाउँ पसेका हुन् । इलाम...