सिन्धुपाल्चोक, २६ वैशाख – सिन्धुपाल्चोकको चौँरीदेउराली गाउँपालिकाले आफ्नो क्षेत्रका कृषकका खेतबारीको माटोको परीक्षण शुरु गरेको छ । गाउँपालिकाले केन्द्रीय कृषि प्रयोगशाला ललितपुरको सहयोगमा दोलालघाटमा तीनदिने माटो परीक्षण शिविर सञ्चालन गरेको हो । माटो परीक्षणको रिपोर्टअनुसार कृषकलाई मलको प्रयोग, मौसम अनुकूलका बाली तथा बाली लगाउने...
काठमाण्डु, २६ वैशाख – प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले कानुन दिवसको अवसरमा शुभकामना दिएका छन् । आज एक सन्देश जारी गर्दै विधिको शासन सुनिश्चिताका लागि योगदान गर्ने प्रेरणा मिलोस् भन्दै शुभकामना दिएका हुन् । दिवसको अवसरमा प्रधानन्यायाधीश राणाले जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास...
ठिनी, २६ वैशाख – पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग (रनवे) को ग्रेड सुधार र कालोपत्र थप गर्न लागेको हो । आठ सय १५ मिटर रनवेमध्ये २१५ मिटरको ग्रेड सुधार गरिने...
काठमाण्डु, २५ वैशाख – राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालले वर्षौदेखि भोगचलनमा रहेका जग्गा भोगकर्तालाई थाहै नहुनेगरि अरुको नाममा दर्ता भएकोबारे छानबिन गरि अवैध जग्गा दर्ता खारेजीको माग गरेको छ । मञ्चले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो माग गरेको हो ।...
काठमाण्डु, २५ वैशाख – पेरुका प्रसिद्ध हिमाल आरोही रिचार्ड हिदल्गोको मकालु आरोहणका क्रममा मृत्यु भएको छ । हिदल्गोलाई बुधबार बिहान दोस्रो आधार शिविरमा मृत अवस्थामा भेटिएको उनको आरोहण व्यवस्थापन कम्पनी सेभेन समिट ट्रेकले जनाएको छ । दोस्रो आधार शिविर ६ हजार ५ सय मिटरको...
रामेछाप, २५ वैशाख – गाई काटेको आरोपमा रामेछापमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । खाँडादेवी गाउँपालिका–१ चापडीका रामशरण खड्का र २९ वर्षीय सुजन खड्कालाई गाई काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई...
काठमाण्डु, २५ वैशाख – काठमाण्डु महानगपालिकाले प्रधामन्त्री स्वरोजगार कार्यक्रममा फारम भर्न छुटेकालाई तत्काल भर्नको लागि आग्रह गरेको छ । यही वैशाख मसान्तसम्म फारम भर्ने समयसीमा रहेको र सरकारले पहिलो पटक ल्याएको कार्यक्रम भएकाले छुटेकालाई कामपाले आग्रह गरेको हो । ‘३२ वडा रहेको कामपामा अहिलेसम्म...
काठमाण्डु, २५ वैशाख – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ४३३ स्थानीय तहले मात्र रिक्त पदपूर्तिका लागि माग बमोजिम विवरण बुझाएका छन् । मन्त्रालयले गत वैशाख २० गतेसम्म ७५३ स्थानीय तहलाई रिक्त दरबन्दी सङ्ख्यासहितको विवरण पठाउने भने तापनि अहिलेसम्म ४३३ स्थानीय तहले मात्र विवरण...
दाङ, २५ वैशाख – घोराही उपमहानगरपालिका–१ माले गाउँमा रहेको छ वटा घर र २ वटा गोठमा आगलागी भएको छ । आगलागीबाट झण्डै ३१ लाख रुपैयाँ बराबरको क्षति भएको छ । घोराही उपमहानगरपालिका-१ को सल्लीकोट महिला सामुदायिक वन क्षेत्रबाट आएको आगो मंगलबर राति गाउँमा पसेकोजिल्ला...
काठमाण्डु, २५ वैशाख – शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लुम्बिनी भ्रमणको निम्तो बाँड्दै ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ को अभियानको टोली काठमाण्डु आइपुगेको छ । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण...
चितवन, २५ वैशाख – पूर्वी चितवनको राप्तीमा बुधबार बिहान एक समूहले चोरी गर्ने क्रममा कुटपिट गर्दा वृद्ध दम्पती घाइते भएका छन् । उनीहरुको साथबाट चोरी गर्ने समूहले गरगहना लुटेर लगेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार राप्ती नगरपालिका–७ बस्ने ७६ वर्षीय...
तनहुँ, २५ वैशाख – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाण्डुबाट पोखरा जाँदै गरेको बा२ख ५०३९ नंको माइक्रोको ठक्करबाट घाइते भएका बन्दीपुर गाउँपालिका–५ याम्पाका ८२ वर्षीय ठूले थापामगरको उपचारको क्रममा गए राति काठमाण्डुमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले...