काठमाण्डु, २४ बैशाख – इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको इच्छुक स्मृति पुरस्कार चितवनका ईश्वरी ओझा र काभ्रेपलाञ्चोकका प्रभात सापकोटालाई संयुक्त रूपमा प्रदान गर्ने भएको छ । सांस्कृतिक शहीद कृष्णसेन इच्छुकको नाममा स्थापित यो पुरस्कारको राशि रू एक लाख रहेको छ । ओझाका महाकाव्य, खण्डकाव्य,...
काठमाण्डु, २४ बैशाख – काठमाण्डुको आठ स्थानमा ट्राफिक बत्ती जडान शुरु भएको छ । कालीमाटी, सिंहदरबार, पद्मोदय घुम्ती, बागबजार तीनकुने, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क चोकमा ट्राफिक बत्ती जडान गर्न लागिएको हो । काठमाण्डुका धेरै स्थानमा ट्राफिक बत्ती आवश्यक भए पनि बढी आवश्यक स्थान...
काठमाण्डु,२४ बैशाख – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नक्कली अमेरिकी डलरसहित एक जना मलेसियन नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा राहदानी नम्बर ए ३५३३३४५३७ बाहक ४६ वर्षीय रुवेन दास अरुल रहेका छन् । उनको साथबाट नक्कली अमेरिकी डलर १ सय दरको १ थान बरामद भएको...
पोखरा, २४ वैशाख – पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा मंगलबार दिउँसो जाइरोकप्टर दुर्घटनामा परेको छ । हेली एयर नेपाल प्रालिको नाइनएन एएमके कल साइनको जाइरोकप्टर दिउँसो दुई बजे रन वेबाट चिप्लिएर दुर्घटनामा परेको हो । दिउँसो १ः४५ मा फ्रान्सेली पाइलट एरिकले यात्रु अनिश भट्टचनलाई...
काठमाण्डु,२४ बैशाख – प्रहरीले बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–२ लाजिम्पाटबाट सोमबार बाघको १ थान छालासहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दार्चुला दुहु गाउँपालिका–१ घर भएका २९ वर्षीय नरेशबहादुर बम र सोही ठाउँ घर भएका २८...
काठमाण्डु,२४ बैशाख – काठमाण्डुको बागबजारमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । शनिबार २३ वर्षीया श्रीमती निर्मला नेपालको हत्याको आरोपमा काभ्रे भुम्लु घर भएका २७ वर्षीय पुष्कर भनिने राजकुमार पहरीलाई प्रहरीले पक्राउ गरेको हो । राजकुमारले निर्मलाको कपाल समातेर पलङमा पछार्दा निर्मलाको...
काठमाण्डु, २४ वैशाख – बालिका बलात्कारको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रघुगंगा गाउँपालिका–४ दग्नाम कान्छी गाउँ बस्ने ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय निल प्रसाद पुनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बालिकाको घरमा...
काठमाण्डु, वैशाख – काठमाण्डुमा अलपत्र परेका कालीकोटका १९ जना बालबालिकाको प्रहरीले उद्धार गरेको छ । बूढानिलकण्ठ नगरपालिका–८ गल्फुटारबाट अलपत्र अवस्थामा रहेका १९ जना बालबालिकालाई प्रहरीले उद्धार गरेको हो । कालिकोट घर भएका जयबहादुर विकले बोर्डिङमा पढाइदिन्छु भन्दै हरेक विद्यार्थीबाट एक लाख ५० हजारका दरले...
बाँके, २४ बैशाख – नेपालगञ्जको न्यूरोडमा रहेको हरित पेटी (ग्रिन बेल्ट) को सौन्दर्यकरणको विवाद समाधानका लागि पहल थालिएको छ । हरियाली अभियान कार्यक्रमअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाले रु १८ लाखको लागतमा न्यूरोड क्षेत्रको ग्रीनबेल्टको बीच भागमा टायल लगाएर सौन्दर्यकरण गर्न थालेपछि विवाद उत्पन्न भएको थियो ।...
बागलुङ, २४ बैशाख – गलकोट नगरपालिका–१० रमुवाका रेशम राना मोबाइलमा तीव्र गतिको इन्टरनेट चलाउन पाउँदा खुशी छन् । नेपाल टेलिकमले इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘थ्रिजी’ सेवा शुरु गरेपछि रमुवावासीलाई इन्टरनेट प्रयोग गर्न सहज बनेको हो । ‘टुजी’लाई स्तरोन्नति गरी ‘थ्रिजी’ सेवा सञ्चालनमा ल्याइएको...
काठमाण्डु, २४ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचार गर्ने एकजना प्रधाननाध्यापक पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अतिरन्जित गर्ने एकजना प्रध्यानाध्यापक सिन्धुपाल्चोकबाट पक्राउ परेका हुन् ।...
एजेन्सी – मानिसका गतिविधिका कारण इतिहासकै सबैभन्दा बढी अर्थात् १० लाखभन्दा बढी जीवजन्तु, रुखबिरुवा संकटमा परेका छन् । जैविक विविधतासम्बन्धी हालै सार्वजनिक संयुक्त राष्ट्रसंघीय प्रतिवेदनका अनुसार यसअघि कहिल्यै नसोचिएको गतिमा सर्वत्र प्रकृतिमा ह्रास आइरहेको छ । मानिसका लागि चाहिने खाद्यान्न तथा ऊर्जाको माग त्यसका...