मुलुक प्रमुख

ऐतिहासिक तथा पुरातात्विक महत्वको २४८ वर्ष पुरानो दरबार जीर्ण बन्दै

२०७३ कार्तिक २३ गते १२:४५

जाजरकोट, २३ कात्तिक– ऐतिहासिक तथा पुरातात्विक महत्वको जाजरकोट दरबार अति जीर्ण भएको छ । सरकार र सरोकारवाला निकायले ध्यान नदिँदा २४८ वर्ष पुरानो यो दरबार जीर्ण भएको हो ।   मर्मतर सम्भार नहुँदा दरबारको ऐतिहासिक महत्व र कलात्मकतासमेत हराउँदै गएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले...

‘छठ पूजा मधेस–पहाडबीच सद्भाव जोड्ने पुल’

२०७३ कार्तिक २२ गते १२:५१

महोत्तरी,२२ कात्तिक– नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री गिरिराजमणि पोखरेलले छठ पूजा मधेस–पहाडको सामाजिक सद्भाव जोड्ने गतिलो पुल भएको बताएका छन् ।   आज बिहान महोत्तरीको बर्दिवासस्थित छठ पर्वको समापनका अवसरमा फूलप्रसाद ग्रहण गर्ने क्रममा पत्रकारसँग कुराकानी गर्नुहुँदै सो कुरा बताएका हुन्।  ...

सूर्यलाई अर्घ दिएसँगै सकियो छठ

२०७३ कार्तिक २२ गते ८:३२

जनकपुर, २२ कात्तिक– आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले सोमबार यहाँ उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us